Nepal KO Itihas Exam ( Jestha 13)

Welcome to your Nepal KO Itihas Exam Set 1

Name
1. 
कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ?

2. 
कोतपर्व कहिले भएको थियो ?

3. 
सुगौली सन्धिमा नेपालका तर्फबाट कसले हस्तक्षर गरेका थिए ?

4. 
सुगौली सन्धि कसको पालामा भएको थियो ?

5. 
सर्वप्रथम मुलुकी ऐन कहिले आयो ?

6. 
मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा कसलाई भनिन्छ ?

7. 
काल भैरवलाई हसाउने राजा को थिए ?

8. 
कष्ठमान्ड़प कसले बनाएका थिए ?

9. 
छालाको मुद्रा चलाउने राजा को थिए?

10. 
पाल्पाको अन्तिम राजा को थिए ?

10 Comments.

Leave a Reply

Your email address will not be published. Required fields are marked *