Nepal ko Aarhtik Awastha Exam set ( Ashar 02 )

Welcome to your Nepal ko Aarhtik Awastha Exam set 2

Name
1. 
पछिल्लो आर्थिक सर्वेक्षण अनुसार हाल नेपालका कति जिल्लामा व्यवसायिक च्याउ उत्पादन विस्तार भएको छ ?

2. 
२०७९/८० को आर्थिक सर्वेक्षण अनुसार GDP मा कृषि क्षेत्रको योगदान कति रहेको छ ?

3. 
हाल नेपालमा कति वटा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ ?

4. 
आ.व. २०७९/८० सर्वेक्षण अनुसार वार्षिक प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन आय कति US dollar रहेको छ ?

5. 
हाल नेपालका कति जिल्लामा सुपरजोन कार्यक्रम सञ्चालनमा रहेको छ ?

6. 
हालसम्म मुलुकका कति जिल्लामा पशुमा कृत्रिम गर्भाधान सेवा विस्तार भएको छ ?

7. 
आ.व २०७९/८० को सर्वेक्षण अनुसार नेपालमा उत्पादन हुने खाद्यान वालिको उत्पादन क्रम धेरैबाट कम कुन सहि छ ?

8. 
नेपाल श्रमशक्ति सर्वेक्षण 2021 अनुसार कृषि क्षेत्रमा आवद्ध जनसंख्या कति प्रतिशत रहेको छ ?

9. 
आ.व. २०७९/८० अनुसार नेपालीको कुल राष्ट्रिय खर्चयोग्य आय कति अमेरिकी डलर रहेको छ ?

10. 
आ.व. 2079/80 मा नेपालको आर्थिक वृद्धिदर आधारभूत मूल्यमा कति प्रतिशत हुने अनुमान रहेको छ ?

11. 
नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ?

12. 
मध्यपहाडी लोकमार्गको लम्बाई कति रहेको छ ?

13. 
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार हाल नेपालमा कुल जडित विद्युत क्षमता कति मेगावाट रहेको छ ?

14. 
नेपालको कुल भूभागको कति % भाग कृषियोग्य रहेको छ ?

15. 
BIPPA सम्झौता तलका मध्ये कुन देश सँग भएको छैन ?

16. 
विश्व पर्यटन दिवस कहिले मनाईन्छ ?

17. 
नेपालले विप्पा र दोहोरो कर मुक्ति सम्झौता गरेका देशहरु कुन कुन हुन ?

18. 
चालु आवधिक योजनाको मध्यावधि समिक्षा अनुसार हाल अपेक्षित आयु कति वर्ष पुगेको छ ?

19. 
१५ औ योजनाको अन्त्य सम्ममा इन्टरनेटमा पहुँच प्राप्त जनसंख्या कति प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ ?

20. 
१५ औ योजनाले आ.व. 2100/01 सम्म विदेशी पर्यटकको औसत बसाई कति दिन पुर्याउने लक्ष्य लिएको छ ?

21. 
आगामी आ.व. को बजेटले आगामी आर्थिक वर्षमा कति प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ?

22. 
दिगो विकासका 17 वटा लक्ष्यहरु मध्ये कुन लक्ष्य नेपालले आन्तरिकरण गरेको छैन ?

23. 
आर्थिक सर्वेक्षण 2079/80 अनुसार देहाय मध्ये GDP मा योगदान सबैभन्दा धेरै कुन क्षेत्रको रहेको छ ?

24. 
१५ औ योजनाको अन्त्य सम्ममा नेपालीको प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ ?

25. 
पछिल्लो सर्वेक्षण अनुसार सबैभन्दा धेरै वन क्षेत्र भएको प्रदेश कुन हो ?

26. 
नेपालमा सबै मौसममा सञ्चालन हुन सक्ने कालोपत्रे भएका विमानस्थलको संख्या कति रहेको छ ?

27. 
स्वास्थ्य बिमा कार्यक्रम लागू भएको ७७ औ जिल्ला कुन हो ?

28. 
कम्तीमा ४ पटक गर्भ जाँच गराउने गर्भवती महिलाको प्रतिशत संख्या कति रहेको छ ?

29. 
२०७९ फाल्गुन सम्म उच्च मध्यमस्तरको गुणस्तरिय खानेपानी पुगेको जनसंख्या प्रतिशत कति रहेको छ ?

30. 
आ.व. 2079/80 मा वित्तीय सार्वजनिक संस्थानहरु मध्ये सबैभन्दा धेरै नाफामा रहेको संस्थान कुन हो ?

1 Comment.

Leave a Reply

Your email address will not be published. Required fields are marked *