1.
हरि आफू उभिएको ठाउँ बाट 7 m सिधा पुर्व गए, त्यसपछि 5 m दक्षिण तर्फ़ गए र 7 m पश्चिम गए भने अब उनी शुरूको विन्दूबाट हाल उभिएको स्थान बीचको दुरी कति छ ?
2.
राम आफू उभिएको ठाउँ बाट 7 m सिधा पुर्व गइ वृत्ताकार पथमा 1 फन्का घुम्दा शुरूको विन्दूबाट हाल उभिएको स्थान बीचको दुरी कति छ ?
3.
बिन्दु A B को दक्षिणमा छ , B C को पूर्वमा छ , त्यसो भए A C को कुन दिशामा छ ?
4.
P,Q,R,S,T,U,V,W आफ्नो क्रम अनुसार सामुहिक छलफलका लागि बराबर दुरीमा राउण्ड टेबलमा बसेका छन्। तिनीहरुको दिशा घडीको सुइ घुम्ने दिशासँग मिल्छ। येदि V उत्तरमा बसेको भए S कुन दिशामा छ ?
5.
यदी दक्षिन पुर्वालाई पुर्व , उत्तर पश्चिमलाई पश्चिम , दक्षिन पश्चिमलाई दक्षिन भनिन्छ भने सोहि अनुसार उत्तर लाई के भनिन्छ ?
6.
सन्दिप १५ किलोमीटर पुर्व तर्फ अगाडी बढी त्यसपछि देब्रे तर्फ १० किलोमीटर अगाडी बढ्छ। अहिले उ सुरुको बिन्दुबाट कुन दिशा तर्फ छन् ?
7.
सुमन दक्षिन तिर उभिएको छ उ घडीको सुइ घुम्ने दिशा विपरित २७० डिग्री घुम्छ र त्यसपछि घडी घुम्ने दिशातर्फ ४५ डिग्री घुम्छ भने उ अहिले कुन दिशा तर्फ फर्केको छ ?
8.
यदी तपाई उत्तर तर्फ गई दायाँ तर्फ फर्की अगाडी बढेर फेरी दायाँ फर्की र अन्त्यमा बायाँ तर्फ फर्की अगाडी बढ्नु भयो भने अहिले तपाई कुन दिशा तर्फ फर्किएको हुनु हुनेछ ?
9.
.यदी रचना पश्चिम तर्फ ५ किलोमीटर अगाडी बढी दायाँ १० किलोमीटर अगाडी गइ फेरी दाँया ८ किलो मीटर गइ फेरी दाँया ६ किलोमीटर गइ भने उनी शुरूको विन्दूबाट कति किलोमीटर टाडा छिन् ?
10.
दिनेश सिधा उत्तर तर्फ ४० मीटर हिडेर बाँया फर्की २० मीटर हिड्छ फेरी उ बाँया फर्केर ४० मीटर सिधा हिड्छ उ सुरुको बिन्दु बाट कति टाढा छ ।
Good experience
3 no bujhena