Welcome to your Percentage,Fraction,Decimal,Ratio Exam Set
1.
यदि A को आय B को भन्दा 20% बढी हो र B को आय C को आय भन्दा 20% भन्दा कम हो भने आयको आधारमा ठुलो बाट सानो क्रम कुन हो ?
2.
यदि सीता ले आफ्नो मासिक आम्दानीको 15% किनमेलमा 20% घरभाडामा 50% खानामा र बाँकी शिक्षामा प्रयोग गर्दछिन।यदी शिक्षामा रु. 3000 लाग्दछ भने उनले घरभाडामा कति खर्च गर्दछिन ?
3.
एक व्यापारीले टि.भी को मुल्यमा 10 प्रतिशत छुटको सुविधा उपलब्ध गराए पछि टि.भी को विक्री परिमाणमा 10 प्रतिशतले वृद्धि भयो भने विक्री बापतको आयमा कस्तो प्रभाव पर्दछ ?
4.
मुस्ताङ म्याक्सको मुल्य 30 प्रतिशतले बढ्यो। बिक्री परिमाण भने 20 प्रतिशतले कमी आउदा बिक्री बापतको आय के हुन्छ ?
5.
नेपाली र अंग्रेजी दुई विषय मिलाएर राजेशले 80% अङ्क ल्याए। नेपाली उनको अङ्क 75% हो भने उनको अंग्रेजीमा कति प्रतिशत ल्याए ?
6.
1/3 लाई प्रतिशतमा लानुहोस्।
7.
रु. 2000 मासिक आय भएको एक व्यक्ति को 20 % आम्दानी शिक्षा र 10 % खानामा खर्च भयो भने कति बचत भयो ?
8.
कति मिटरको 8 प्रतिशतले 4 मिटरहुन्छ ?
9.
रु. 250 को रु. 50 कति प्रतिश हुन्छ ?
10.
कुनै परिक्षामा 30 प्रतिशत विधार्थी पास भए। यदि 140 जना फेल भएका रहेछन भने कति जनाले परिक्षा दिएका रहेछन्।
11.
25 प्रतिशत लाई भिन्न्मा लेख्दा कति हुन्छ ?
12.
तलको कुन संख्यासँग 4/7 जोड्दा Natural Number परिणाम आउँछ ?
13.
65 प्रतिशतलाई भिन्नको रुपमा रुपान्तरण गर्दा कति हुन्छ ?
14.
कुनै कक्षामा 3/5 केटी छन् बाँकी केटा। केटिको 2/9 र केटाको 1/4 अनुपस्थित भए भने कुल संख्याको कति अंश अनुपस्थित थिए ?
15.
कुनै कक्षामा 3/5 केटी छन् बाँकी केटा। केटिको 2/9 र केटाको 1/4 अनुपस्थित भए भने कुल संख्याको कति अंश उपस्थित थिए ?
16.
60% लाई भिन्न्मा रुपान्तरण गर्दा कति हुन्छ ?
17.
निम्न मध्ये सब भन्दा सानो भिन्न कुन हो ?
18.
कुन संख्यालाई त्यही संख्याले गुणन गर्दा त्यसको एक तिहाइ आउछ ?
19.
एउटा दुध पसलेले 80 लिटर दुधमा 20 लिटर पानी मिसाएर मिश्रणको एक चौथाइ बेच्यो। बेचेको बराबर परिमाण मिश्रणमा पानी थपेर परिपूर्ति गर्दा पानी र दुधको नयाँ अनुपात कति हुन्छ ?
20.
20. सानो भिन्न कुन हो ?
21.
4/5 लाई दशमलवमा परिवर्तन गर्नुहोस् ।
22.
35 प्रतिशतलाई दशमलवमा परिवर्तन गर्नुहोस् ।
23.
0.1*0.2*0.3*0.4 प्रतिशतलाई दशमलवमा परिवर्तन गर्नुहोस् ।
24.
(7.5*7.5+37.5+2.5*2.5) को मान कति हुन्छ ?
25.
4.036 लाई 0.04 ले भाग गर्दा कति आउछ ?
26.
एक किलोग्राम र 200 ग्रामको अनुपात कति हुन्छ ?
27.
7.25% लाई दशमलवमा परिवर्तन गर्नुहोस् ।
28.
एउटा थैलीमा 30 रुपैयाँ छ। क्रमश रु 1,50 पैसा र 25 पैसाका सिक्काहरु क्रमसः 1 : 2 :4 को अनुपात छ भने सिक्काको संख्या निकाल्नुहोस।
29.
सम्पूर्ण पृथिवीमा जमिन र पानीको अनुपात 3:5 छ र उत्तरी गोलार्धमा यो अनुपात 7:9 भए दक्षिणी गोलार्धको अनुपात निकाल्नुहोस्।
30.
समान क्षमता भएका तिनवटा गिलासमा दुध र पानीको अनुपात क्रमसः 3:2, 7:3, 11:4 छ। तीन वटै गिलासलाइ एकापसमा मिलाउदा बन्ने मिश्रणमा दुध र पानीको अनुपात निकाल्नुहोस।