1.
नेपालमा सर्वप्रथम जैविक विविधता महासन्धि कहिले देखि लागू भएको ?
2.
वातावरण संरक्षण परिषद्को स्थापना कहिले भएको थियो ?
3.
संयुक्त राष्ट्र संघले कुन वर्षलाई जैविक विविधता वर्ष मनायो ?
4.
जैविक विविधताको दृष्टिकोणले विश्वमा सबै भन्दा धनी राष्ट्र कुन हो ?
5.
विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ ?
6.
स्थल पारिस्थितिक प्रणालीभित्र कुन पर्दछ ?
8.
२०७१ वैशाख १ गतेदेखि काठमाडौँमा कति माइक्रोनभन्दा कमको प्लास्टिक झोला बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाइएको हो ?
9.
विश्व जनसंख्या सम्मेलन कति वर्षको अन्तरालमा आयोजना गरिन्छ ?
10.
नेपाली सेनारहित एकमात्र राष्ट्रिय निकुञ्ज कुन हो ?
11.
सबैभन्दा पहिले स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
12.
तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
13.
कुन रुखले सबैभन्दा बढी अक्सिजन उत्पादन गर्दछ ?
14.
नेपालमा सर्वप्रथम जनगणना कहिले लिइएको थियो ?
15.
ओजन तह विनाश गर्ने प्रमुख तत्त्व कुन हो
16.
नेपालको कुन संरक्षित क्षेत्रमा सबैभन्दा धेरै चरा पाइन्छ ?
17.
राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा कम जनघनत्व भएको जिल्ला कुन हो ?
18.
राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष कहिले मनाइन्छ ?
19.
पृथ्वी दिवस कहिले मनाइन्छ ?
20.
सबैभन्दा हलुका ग्यास कुन हो ?
21.
आईएसओ ९००१ के सँग सम्बन्धित छ ?
22.
नेपालमा संरक्षित स्तनधारी जन्तुहरु कति छन् ?
23.
साइटिस (CITES) के सँग सम्बन्धित छ ?
24.
सगरमाथा राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ ?
25.
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा तराई प्रदेशको जनघनत्व कति छ ?