1.
भूगोलका पिता भनेर कसलाई चिनिन्छ ?
2.
प्लास्टिकको नोट प्रचलनमा रहेको देश कुन हो ?
3.
पाताल कुवाहरु पाइने महादेश कुन हो ?
4.
विशाल भिक्टोरिया मरुभूमि कहाँ रहेको छ ?
5.
भिएतनामको राष्ट्रिय रुख कुन हो ?
6.
सर्प नपाइने देश कुन हो ?
7.
छाँया नदेखिने नदि कुन हो ?
8.
कम्बोडियाको पुरानो नाम के हो ?
9.
नेपालमा माघ २ गतेलाई राष्ट्रिय भुकम्प सुरक्षा दिवास कहिलेबाट मनाउन थालिएको हो ?
10.
पृथ्वीको केन्द्रबाट सबैभन्दा टाढाको बिन्दु चिम्बोरजो कहाँ पर्दछ ?
11.
नुनिलो ताल र मानिस नडूबने भनेर कुन ताललाई चिनिन्छ ?
12.
एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर कुन हो ?
13.
एसिया महादेश र उतर अमेरिका महादेशको बीचमा कुन सागर रहेको छ ?
14.
एसिया महादेशको सबै भन्दा लामो नदी यान्जे को लम्बाई कति हो ?
15.
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको सहर कुन हो ?
16.
विश्वको धेरै टापु भएको देश कुन हो ?
17.
एसिया महादेश वा विश्वको ठुलो भुपरिवेषिटत देश कुन हो ?
18.
एसिया महादेशको सानो भूपरिवेशषिटत देश कुन हो ?
19.
नाइल नदीको उद्गमस्थल कहाँ हो ?
20.
नाइल नदी कति देशहरु भएर बग्दछ ?
21.
अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत शुंखला कुन हो ?
22.
संसारको चिडियाखाना मानिने अफ्रिकाको सबैभन्दा ठुलो जङ्गल कुन हो ?
23.
पृथ्वीको सबैभन्दा लामो दिन कुन हो ?
24.
उतर अमेरिका र दक्षिण अमेरिकालाई कुन नहरले नहरले जोडेको छ ?
25.
एसिया र युरोप महादेशलाई संयुक्त रुपमा के नामले चिनिन्छ ?
26.
युरोप र एसिया दुवै महादेशमा पर्ने देश कुन कुन हुन् ?
27.
युरोप कुन कुन राष्ट्रलाई Garden of World भनी चिनिन्छ ?
28.
युरोपमा सबैभन्दा बढी ताल भएको राष्ट्र कुन हो ?
29.
Buffer zone of Europe भनेर कुन देशलाई चिनिन्छ ?
30.
एउटै राष्ट्रले चारैतिर घेरेको भूपरिवेष्टित राष्ट्र कतिवटा रहेको छन् ?
31.
सुर्यको किरण समुद्रको कति गहिराइसम्म पुग्दछ ?
32.
दिनको ठीक १२ बजे सुर्य ठीक माथि हुँदा निर्धारण गरिने समयलाई के भनिन्छ ?
33.
हिमनदी बगेको ठाउँमा बन्ने कुवाजस्तो गहिरो खाल्डोलाई के भनिन्छ ?
34.
विश्वको सबैभन्दा उत्तरको राजधानी कुन हो ?
35.
विश्वको सबैभन्दा दक्षिणको राजधानी कुन हो
Less questions
Thank you for the Unicode Education Center