1.
रु ६०० को २.५ बर्षमा ४% बार्षीक व्याज दरले साधानरण व्याज कति हुन्छ ?
2.
कुनै मुलधनमा ६% बार्षीक व्याज दरले ३ बर्षमा रु ९० व्याज आउछ भने त्यो मुलधन कति ?
3.
यदि कुनै धनरासीमा ५.५ % बार्षीक व्याज दरले हिसाबले १ बर्षमा रु ६७६.५ हुन्छ। यदि त्यहि रसिलाई ५% को दरले व्याजमा दिइएको भने एक बर्षमा कति व्याज कम पाइन्छ ?
4.
७५० रुपैंया ४ बर्षमा ९०० हुन्छ भने व्याजदर कति होला ?
5.
यदि कुनै रकम ८ बर्षमा साधारण व्याजदरको हिसाबले दुइ गुना हुन्छ भने त्यो रकमलाई तीन गुना हुन कति समय लाग्छ ?
6.
राजन बार्षीक ११% साधारण व्याज दरले निलमसंग केहि रकम लिएको थियो। यदि चार बर्ष पछि राजनले निलामलाई व्याज र मुलधन सहित रु ७२०० फिर्ता दियो भने उसले जम्मा कति व्याज तिर्नु पर्यो ?
7.
यदि कुनै रकम साधारण व्याजको एक निशिचत दरमा ३ बर्षमा रु ८१५ तथा ४ बर्षमा रु ८५४ हुन्छ भने मुल धन कति होला ?
8.
एक जना व्यक्तिले कुनै रकममा पहिलो बर्ष रु ३०० तथा दोस्रो बर्ष रु ३३० व्याज प्राप्त गर्छ भने त्यसको मुलधन कति ?
9.
कुनै रकम साधारण व्याजको दरले ८ बर्षमा दुई गुणा हुन्छ भने त्यसको बार्षिक व्याज दर कति होला ?
10.
A ले B लाई २ बर्षको लागि रु ५०० तथा C लाई रु ४ बर्षको लागि रु ३०० साधारण व्याजमा उधारो दिइएको छ। यदि दुबै जनासँग उसले रु २२० व्याज प्राप्त गरेको छ भने व्याज दर कति रहेको छ ?
11.
एउटा निश्चित रकम १० प्रतिशतको बार्षिक व्याजको दरले ४ बर्षमा ७४२० हुन्छ भने त्यको मुलधन कति रहेको थियो ?
12.
आयुषले १० प्रतिशत बार्षिक र १२ प्रतिशत बार्षिक साधारण व्याज दरमा क्रमसः A र B प्रायोजनामा जम्मा १६,५०० रकम दुई बर्षको लागि लगानी गरेको थियो। यदि यस लगानीबाट उसले जम्मा रु ३६२० व्याज आर्जित गर्छ भने उसले परियोजना B मा गरेको लगानीको रकम कति रहेको थियो ?
13.
आरभले रु ७००० को केहि भाग ६ प्रतिशत बर्षिक व्याज दरमा तथा बाँकि रकम ४ प्रतिशतले बार्षिक व्याजको दरले एक जना व्यक्तिलाई ऋण दियो। यदि ५ वर्ष पछि उसले जम्म व्याज १६०० प्राप्त गर्छ भने ६ प्रतिशतको व्याजमा दिइएको रकम कति रहेको थियो ?
14.
यदि कुनै रकम साधारण व्याज दरले ८ बर्षमा दोब्बर हुन्छ भने त्यो रकम कति बर्षमा तीन गुणा हुन्छ ?
15.
यदि कुनै मुलधन साधारण व्याजदरले ५ बर्षका दुई गुणा हुन्छ भने त्यहि दरमा कति बर्षमा त्यो रकम २४०० हुन्छ ?
16.
रु १७०० मा साधारण व्याज ३ बर्षमा रु १५०० को साधारण व्याज भन्दा रु ३० ले बढी हुन्छ भने व्याज दर कति रहेको छ ?
17.
साधारण व्याज दरले ३ बर्षमा मुलधन रु ८०० मिश्रधन ९२० हुन्छ। यदि व्याज दर ३ प्रतिशतले बढ्छ भने मिश्रधन कति हुन्छ ?
18.
१२% को व्याज दरले रु २६०० कति बर्ष पछि २८३४ हुन्छ ?
19.
रु ८०० मुलधन ३ बर्ष रु ९२० हुन्छ। यदि व्याज दरमा ५५ वृद्धि गरियो भने त्यसको मिश्रधन कति हुन्छ ?