Banking Unitary method Nepali ( Shrawan 27)

Welcome to your Banking एकिक नियम नेपाली Exam Set

Name
1. 
सुरेशले कुनै कार्य १०दिनमा गर्न सक्छ। रमेशले सोहि कार्य १५ दिनमा गर्न सक्छ। दुबै जना मिलि कार्य गर्न सुरु गर्छन भने त्यो कार्य कति दिनमा समाप्त हुन्छ ?

2. 
A एक्लै कुनै काम १८ दिनमा तथा B एक्लै त्यो काम १५ दिनमा सम्पन्न गर्न सक्छ। B एकलैले १० दिन काम गरेर छोडे पछि बाकी रहेको काम A लाई गर्न कति दिन लाग्ला ?

3. 
A र B कुनै कम ८ दिन सम्पन्न गर्छन। B र C ले १२ दिनमा गर्न सक्छन तथा C र A ले सो कम १५ दिमा गर्न सक्छन भने C एकलैले सो कम गर्न कति दिन लाग्ला ?

4. 
एक जाना पुरुष एक जाना महिला र एक जाना कटा मिलेर कुनै काम ३ दिनमा गर्न सक्छन। यदि एक जना पुरुषले एकलै सो कम ६ दिनमा गर्छ र केटाले सो काम एकलै १८ दिनमा गर्छ भने महिलाले त्यो काम एक्लै गर्न कति दिन लाग्ला ?

5. 
एक जना मानिस र एक जना केटा मिलेर एउटा काम २४ दिनमा पुरा गर्न सक्छन। येदि अन्तिम दिनमा मानिसले एकलै काम गरेमा त्यो काम २६ औ दिनमा पुरा गर्छ भने केटाले सो काम एक्लै कति दिनमा पुरा गर्नसक्छ ?

6. 
A ले एउटा काम ४ घण्टामा B र C ले ३ घण्टामा तथा A र C ले त्यस कामलाई २ घण्टामा पुरा गर्न सक्छन भने B एकलैले सो काम पुरा गर्न कति घण्टा लाग्ला ?

7. 
८ जना पुरुषले एउटा काम गर्न २० दिन लाग्छ। यहि काम ८ जाना महिलाले गर्न ३२ दिन लाग्छ। यदि ५ जना पुरुष र ८ जना महिलालाई यो काम गर्न कति दिन लाग्छ ?

8. 
कुनै एउटा काम A ले १० दिनमा B ले १५ दिनमा तथा C ले २० दिनमा पुरा गर्छन। A र C ले २ दिन काम गरे पछि A को स्थानमा B लाई राखियो भने सम्पूर्ण काम सकिन कति दिन लागेहोला ?

9. 
३ जना पुरषले एउटा काम ६ दिनमा गर्न सक्छन जबकी ५ जना महिलाले त्येही काम १८ दिनमा गर्न सक्छन। ४ जना पुरुष र १० जना महिला मिलेर त्यो काम कति दिनमा सक्छन ?

10. 
A र B कुनै काम ८ दिनमा गर्न सक्छन। B र C मिलेर सो काम १२ दिनमा पुरा गर्छन। तिनै जना मिलि सो काम ६ दिनमा गर्न सक्छन भने C र A मिलेर सो काम कति दिनमा गर्न सक्छन ?

11. 
A र B कुनै काम क्रमश १० दिन र १५ दिनमा गर्न सक्छन। A ले एकलै ४ दिन काम गर्यो। पछि B ले छ दिन काम गर्यो र बाकी काम C एकलैले ८ दिनमा पुरागर्यो भने A,B र C तीनैजना मिलि सो कार्य कति दिनमा पुरा गर्छन?

12. 
१८ जना पुरुष मिलि कुनै कार्य २४ दिन गर्न सक्छन। ५४ जना महिला मिलि सोहि कार्य १२ दिनमा तथा १६ जना बालबालिकाले ५४ दिनमा सम्पन्न गर्नसक्छन भने ३ पुरुष, ९ महिला र ६ जना बालबालिका मिलि सो कार्य कति दिनमा पुरा गर्न सक्छन ?

13. 
उमेश कुनै काम २४ दिनमा गर्न सक्छ। रमेश जो उमेश भन्दा २० प्रतिशत बढी क्षमतावान छ उसलाई सो काम गर्न कति दिन लाग्छ ?

14. 
६ जना केटा वा ४ जाना पुरुषले कुनै कार्य १८ दिनमा सक्छन भने ३ जना केटा र १० जना पुरुष मिलि सो कार्य कति दिनमा गर्न सकिन्छ ?

15. 
A ले कुनै काम २४ दिन, B ले सोहि काम ३२ दिनमा तथा C ले ६४ दिनमा गर्न सक्छ। तिनै जना मिलि कार्य सुरु गर्छन। A ले काम सुरु भएको ६ दिन पछि छोड्छ तथा B ले काम समाप्त हुनु भन्दा ६ दिन पहिला छोड्छ भने जम्मा कार्य कति दिनमा समाप्त भयो ?

16. 
१५ जना मिलि एक काम ५ दिनमा पुरा गर्न सक्छन। यदि पहिला ५ जना कार्य गर्छन र अर्को प्रत्येक दिन मजदुरको संख्या दोबब्र हुन्छ भने सो कार्य कति दिनमा सक्छ ?

17. 
केहि व्यक्तिहरु कुनै काम ४० दिनमा पुरा गर्न सक्छन। यदि त्यसमा ४५ जना थप भएमा सो कार्य २५ दिनमा सम्पन्न हुन्छ भने सुरुमा कति कति जना रहेका थिए ?

18. 
१६ जना कुनै कार्य १२ दिनमा गर्न सक्छन। ४ दिन सबै जना मिलि कार्य गर्छन त्यसपछि केहि मानिस थपिन्छ जसले गर्दा बाकी काम ४ दिनमा सक्छ। त्यसो भए कति जना मानिस थपिएका थिए ?

19. 
एउटा काम १२ जना मानिस मिलि प्रतिदिन १० घन्टाको दरले ३२ दिनमा पुरा गर्न सक्छन। ३० जना मानिसलाई १६ दिनमा त्यो कार्य सक्न प्रतिदिन कति घण्टा कार्य गर्नुपर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *