1.
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ८ बमोजिम राष्ट्रिय समन्वय समितिको संयोजक को हुन्छ ? डरिङ्ग) (Who will be the convenor of the National Coordination Committee according to the clause 8 of the Asset (Money) Laundering Prevention Act, 2064?)
2.
नेपाल राष्ट्र बैंकले २०७३/७४ मा ल्याएको मौद्रिक नीतिअनुसार 'क' वर्गका वाणिज्य बैंकहरूले कति चुक्ता पूँजी पुन्याउनु पर्दछ ? ( According to the Monetary Policy formulated by Nepal Rastra Bank in 2073/74; how much paid of capital should be for the "A" class commercial bank?)
3.
नेपालको पहिलो ज्वाइन्ट भेञ्चर वाणिज्य बैंक कुन हो ? (Which is the first Joint Venture commercial bank of Nepal?)
4.
बृहत आर्थिक लक्ष्य तथा दिगो आर्थिक वृद्धि हासिल गर्न केन्द्रीय बैंकले मुद्रा आपूर्तिको नियन्त्रण गर्नेन कार्यलाई भनिन्छ | (The function of central bank of controlling money supply to achieve macroeconomic goals and sustainable economic growth is known as)
5.
तल दिइएका मध्ये ग्राहक संरक्षण सिद्धान्तका प्रमुख आधारहरू के के हुन् ? (Which of the following are the basis of customer protection principles?)
i) समान व्यवहार ii) ग्राहक पहिचान (iii) पारदर्शिता (iv) उचित मूल्य
6.
नेपालको अर्थतन्त्रमा विप्रेषणले पारेको सकारात्मक प्रभाव कुन हो ? (Which is the positive impact of remittance on Nepalese economy?)
7.
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा कति जना सदस्य रहने व्यवस्था छ ? (How many members are there in the Board of Directors of Nepal Rastra Bank?)
8.
साधारण अंशियारहरूसँग तल दिइएका मध्ये कुन चाहिँ अधिकार हुँदैन ? (Which of the following rights do ordinary shareholders not have?)
9.
नेपालमा कहिलेबाट सरकारी ऋणपत्रको निष्काशन शुरू भयो ? (When did the issuance of government bonds start in Nepal?)
10.
विदेशी बैंक तथा वित्तीय संस्थाको जमानतमा कर्जा दिने कार्य कुन बैकले गर्दछ ? (Which bank flows the debt in the bail of foreign bank and financial institutions?)
11.
11. पूँजीकोष भन्नाले केलाई बुझाउँछ ?(What is meant by capital fund)
12.
बैंकले कस्ता ग्राहकहरूको पहिचान गर्न बृहत ग्राहक पहिचान पद्धति उपयोग गर्दछ ? (To identify which type of customers, do banks use an enhanced customer due diligence (ECDD) method ?)
i) उच्च नेटवर्थ भएका (ii) अस्वभाविक कारोबार भएका
(III) विद्युतीय कारोवार गर्ने iv) नगद बढि प्रयोग हुने व्यवसायमा संलग्न
13.
नेपाल राष्ट्र बैंकको सञ्चालकको नियुक्ति कसले गर्दछ ? (Who appoints the Board of Directors of Nepal Rastra Bank?)
14.
बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिको सदस्यको पदावधि कति वर्षको हुन्छ ? (What is the tenure of member of Board of Directors of banks and financial institutions?)
15.
बैंक तथा वित्तीय संस्थाले आनो कूल जारी पूँजीको कम्तीमा कति शेयर सर्वसाधारणलाई विक्रिको लागि छुट्याउनु पर्दछ ? ( At least how much shares of issued capital should banks and financial institutions set aside for sale (allocation) to public ?)
16.
संगठनमा समान तहका कर्मचारीहरूबीच प्रवाहित हुने सूचना प्रवाहलाई भनिन्छ | ( Information flow among parallel level of employees in an organization is called.......)
17.
संगठनमा मानव संसाधन व्यवस्थापनको निम्नमध्ये कुन तत्वमा प्रविधिको प्रयोग महत्वपूर्ण हुन्छ (In which of the following elements of HRM in organization is the use of technology most important?)
18.
आर्थिक वर्ष समाप्त भएपछि मात्र तयार गरिने खाता कुन हो ? (Which account is prepared only after the completion of fiscal year?)
19.
जनशक्ति व्यवस्थापनमा आवश्यक जनशक्ति छनौट गर्दा अवलम्बन गरिने योग्यता प्रणालीले के बुझाउँछ? (What does the merit system followed in the human resource selection process for HRM refer to?)
20.
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार सार्वजनिक लेखाको सिद्धान्त, आधार र ढाँचा कस्तो हुनुपर्छ ? (According to the Economic Procedure and Fiscal Accountability Act, what will be the principle, foundation and framework of the public financing?)
21.
समूह । र ॥ मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् । (Match group I and II and choose the correct answer from the codes)
codes)
समूह i समूह ii
- a) Paid Rent i) Trial Balance
- b) Goods in Mill (ii) Balance Sheet
- c) List of Cr. and Dr iii) Nominal Account
- (d) Depreciation iv) Non Cash Expenses
22.
सुपरिवेक्षक, सहकर्मी, आफैँ र सेवाग्राहीबाट मूल्यांकन गरिने मूल्यांकन प्रणाली कुन हो ? ( Which is the evaluation system evaluated by Supervisor, Peers, Self and Customers?
23.
वासलात तयार गर्दा सम्पत्ति पक्षमा रहने तलको मध्ये कुन हो ? (While preparing Balance Sheet, which one of the following is in the side of assets?)
24.
तलका मध्ये कुन कथन दोहोरो लेखा प्रणालीको फाइदा होइन ? (Which of the following statements is not the advantage of double entry system?)
25.
रू १,००० को १०% वार्षिक चक्रिय व्याज दरले तीन वर्षमा चक्रिय व्याज कति हुन्छ? (How much is the compound interest for three years with 10% compound interest per year of Rs. 1000?)
26.
एउटा कक्षामा ३० जना विद्यार्थीमध्ये १२ जना छात्राहरू छन् भने छात्रहरू कति प्रतिशत होलान् ? (In a classroom, there are 12 girls out of 30 students, what is the percentage of boys ? )
27.
कुनै आयातको प्रत्येक भूजा ४०% ले कम गर्दा यसको क्षेत्रफलमा कति प्रतिशतले कमी हुन्छ ? (If each side of a rectangular field diminished by 40% what is the reduced percentage of its area?)
28.
P, Q र R प्रकारका प्रत्येक लेखको मूल्य रु ३०० रु १८० र रु १२० छ। सुरेशले प्रत्येक प्रकारका लेखहरू ३:२:३ को अनुपातमा रू ६.४८० मा किन्यो भने उसले Q प्रकारका लेख कति वटा खरिद गयो ? (Price of each types of article P, Q and R is Rs. 300, Rs. 180 and Rs. 120 respectively. When Suresh bought articles of each type in ratio 3:2:3 for Rs. 6,480, how many articles of type Q did he purchase?
29.
यदि दुइ दर्जन कलमलाई २४० रुपैया पर्चा भने ७ वोटा कलमलाई कति पर्छ ?(If the price of 2 dozen pens is Rs. 240, what is the price 7 pens?)
30.
६ वटा घण्टीहरू क्रमशः २, ४, ६, ८, १० र १२ सेकेण्डमा एकसाथ बज्दछन् भने ३० मिनेटमा उक्त घण्टीहरू कतिपटक सँगै बज्दछन् ? (Six bells commence tolling together at 2, 4, 6, 8, 10 and 12 seconds respectively. In 30 minutes, how many times do they toll together?)
31.
५० वटा संख्याहरूको औषत ३० छ । यदि २ वटा संख्या ४८ र ६० हटाएमा बाँकी संख्याहरूको औषत मान कति हुन्छ ? (The average of 50 numbers is 30. If two numbers 48 and 60 are discarded, what is the average of the remaining numbers?)
32.
यदि घातांक4x+2 - 4x/4x भए तलका मध्ये कुन ठिक हुन्छ ? (If indices be ,4x+2 - 4x/4x then which is the correct answer?
33.
नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्छ ? (In which district does the northest pole of Nepal lie?)
34.
सार्कका सदस्य राष्ट्रहरू कति छन् ? (How many member countries does SAARC have?)
35.
समूह र ॥ मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् । (Match the group I and II and choose the correct answer from the codes. )
समूह | समूह 2
(a) कोशी नदी 1)- तिला
(b) गण्डकी नदी 2) शाली नदी
(c) कर्णाली नदी 3)तमोर
- d) बागमती नदी 4) काली गण्डकी
36.
समूह । र ॥ मा जोडा मिलाउनुहोस् र कोडबाटसही उत्तर छान्नुहोस् । (Match group I and II and choose the correct answer from the codes)
समूह I समूह II
(a) श्रमको हक समूह 1) लिपि सम्बर्द्धन
(b) शिक्षासम्बन्धी हक ii) सामूहिक सौदावाजी
(c) भाषा तथा संस्कृतिको हक iii) पदनियतपूर्ण नजरबन्दमा क्षतिपूर्ति
d) निवारक नजरबन्द विरुद्धको हक iv) अपांगको लागि निःशुल्क शिक्षा
37.
विश्व स्वास्थ्य संगठनको प्रधान कार्यालय कहाँ छ? (What is the duration that UNMIN worked in Nepal?
38.
नेपालमा अनमिनले कहिलेदेखि कहिलेसम्म कार्य गन्यो ? (What is the duration that UNMIN worked in Nepal?)
39.
सुर्मा सरोवर नेपालको कुन जिल्लामा अवस्थित छ ? (In which district of Nepal is Surma Lake ( Sarobar) situated?)
40.
कोरोना भाइरसको पछिल्लो भेरिएन्ट 'ओमिक्रोन" शुरूमा कहाँ पत्ता लागेको हो? (Where is the æOmicronæ the new variant of Corona Virus identified at first?)
41.
राष्ट्रिय आयको गणना कुन विधिबाट हुन्छ ? (What is the method to calculate the national income?)
42.
सबैभन्दा बढी नेटवर्कको आकार तलका मध्ये कुनमा हुन्छ ? (Which of the following has the biggest _network?)
43.
तलका मध्ये कुन कथन सही छ ? (Which of the following statements is correct?)
44.
विश्वमा Microsoft Windows 8 कहिले Release भयो ? (When was Microsoft Windows 8 released in the world?)
45.
. दुई प्रकारका मुख्य मेमोरी तलका मध्ये कुन हुन् (Which of the following are the two kinds of primary memory ?
46.
तलका मध्ये कम्प्यूटर अपरेटिङ सिस्टम कुन होइन ? (Which of the following is not a Computer Operating System?)
Very useful