Welcome to your Bhramanda Exam Set 1
1. शिशुग्रहहरु कुन कुन ग्रह को बिचमा रहेको हुन्छ ?
2. शनि ग्रह कसले पत्ता लगाएका हुन् ?
3. प्रोक्सिमा सेंचुरिको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ?
4. अन्तरिक्षमा प्रवेश गर्ने छैटौ मुलुक तलको मध्ये कुन हो ?
5. तलको मध्ये बढी घनत्वो भएको ग्रह कुन हो ?
6. सौर्य मण्डलमा रहेको फुच्चे ग्रहरुको संख्या कति वटा रहेका छन् ?
7. पृथ्वी बाट देखिने चमकिलो ताराको नाम के हो ?
8. अरुण ग्रह पत्ता लगाउनि व्यक्तिको नाम के हो ?
9. सन् 9. २००६ को september 1 मा यम ग्रहलाई फुच्चे ग्रह भनि कुन निकाएले हटाएको हो ?
10. पृथ्वीको प्रतेक 1km गहिराहिमा कति centigrade तापक्रम बढ्दछ ?