1.
ग्रहहरुको उन्त्पत्तिका २ सिध्दान्त कुन कुन हुन् ?
2.
पुथ्विबाट सबैभन्दा नजिकको ग्रह कुन हो ?
3.
मंगल ग्रह र वुहस्पति ग्रहओ कक्षको बिचमा रहेर सुर्यको परिक्रमा गर्ने स-साना पिण्डहरुलाई के भनिन्छ ?मंगल ग्रह र वुहस्पति ग्रहओ कक्षको बिचमा रहेर सुर्यको परिक्रमा गर्ने स-साना पिण्डहरुलाई के भनिन्छ ?मंगल ग्रह र वुहस्पति ग्रहओ कक्षको बिचमा रहेर सुर्यको परिक्रमा गर्ने स-साना पिण्डहरुलाई के भनिन्छ ?
4.
आकाशागगाको केन्द्रबाट सौर्यमणडल कति प्रकाशवर्षको दुरीमा छ ?
5.
Morning Star/Evening Star को रुपमा चिनिने ग्रह.. ..हो, सूर्यबाट नजिकबाट दोस्रो नजिकमा रहेको ग्रह.. हो । पहेंलो ग्रह.. ..हो भने दोस्रो ठूलो ग्रह... हो।
6.
आकाशगंगाको मोटाई १०,००० प्रकाशवर्ष छ भने लम्बाई कति प्रकाशवर्ष छ ?
7.
सूर्यको सतहमा पाइने ग्यासहरु कुन कुन हुन् ?
8.
ब्रह्माण्डको उत्पत्ति र यस सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
9.
अन्तर्राष्ट्रिय खगोल विज्ञान संघले यमलाई कहिले ग्रहको सूचीबाट हटाएको हो ?
10.
ग्रह र उपग्रहको कक्ष दीर्घवृत्त रहेको कुरा पत्ता लगाउने वैज्ञानिकको नाम के हो ?
11.
तलका समूहहरु मध्ये भित्री ग्रहमा पर्ने समूह कुन हो ?
12.
विगतमा ग्रहका रुपमा परिचित यमलाई हाल के नामले चिनिन्छ ?
13.
समूह I र समूह II बीच जोडा मिलाई सोको आधारमा सही कोड छान्नुहोस् ।
समूह I समूह II
(१) अरुण ग्रह (अ) ग्यालिलियोले पत्ता लगाएको ग्रह
(२) वरुण ग्रह (आ) जलदेवताको रुपमा चिनिने
(३) शनि ग्रह (इ) रातो ग्रह
(४) मंगल ग्रह (ई) शनिका पिता भनिने
14.
तलका भनाईहरूमध्ये कुन भनाई ठीक होइन ?
15.
ठूलोदेखि सानोसम्मको ग्रहहरूको क्रम तलकामध्ये कुन सही हो ?
16.
चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न लाग्ने समयलाई भनिन्छ भने एक पूर्णिमादेखि अर्को पूर्णिमासम्मको अवधिलाई भनिन्छ । त्यस्तै र 23 September Nepal का दिन दिन र रात बराबर हुन्छन्, यसैलाई सम्पात (Equinox) भनिन्छ ।
17.
सूर्यबाट क्रमशः नजिकबाट टाढा रहेका ग्रहहरूको सही क्रम छान्नुहोस्
18.
प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई के भनिन्छ ?
19.
छिटो-छिटो घुमिरहने, रेडियो तरङ्ग दिने तारालाई के भनिन्छ ?
20.
समूह I र समूह II बीच जोडा मिलाई सोको आधारमा सही कोड छान्नुहोस् ।
समूह I समूह II
(१) खस्ने तारा (अ) Fire ball
(२) ठूला शिशुग्रहहरु (आ) Shooting Star
(३) पृथ्वीसम्म आइपुग्ने उल्का (इ) उल्कापिण्ड
(४) अत्यन्त ठूलो र चहकिलो उल्कापात (ई) गोलाकार
21.
सबैभन्दा पहिले पत्ता लागेको शिशुग्रहको नाम के हो र कसले पत्ता लगाएका थिए ?
22.
तलका बाक्यहरु मध्ये कुन वाक्य सही होइन ?
23.
पुच्छ्रेतारा .. भन्दा केही अघि पूर्वी आकाशमा वा .. पछि पश्चिमी आकाशमा देखिन्छन् । पुच्छ्रेताराहरु ग्याँसीय वरफका हुन् ।
24.
तलका भनाईहरू ठीक बेठीक के छन् ?
(१) सूर्यको बाह्य सतहको तापक्रम ५,४०० डिग्री सेण्टिग्रेड छ ।
(२) तातो ग्याँसको आँधी चल्ने सूर्यको मध्य भाग या प्रकाशमण्डलको
माथिको भागको नाम वर्णमण्डल (Chromosphere) हो ।
(३) पुच्छ्रेताराहरुको आफ्नै प्रकाश हुँदैन ।
(४) वृहस्पतिका उपग्रहहरुमध्ये सबैभन्दा ठूलो उपग्रह गेनिमेड हो ।
25.
ग्रह तथा उपग्रह सम्बन्धमा तलको कुन विकल्प सही होला ?
(१) शनिको सबैभन्दा ठूलो उपग्रह (अ) फोवे
(२) शनिको सबैभन्दा सानो उपग्रह (आ) वरुण
(३) आफ्नो उपग्रहले विपरित दिशाबाट परिक्रमा गर्ने ग्रह (इ) अरुण
(४) सर विलियम हरसनले पत्ता लगाएको ग्रह (ई) टाइटन
26.
शनि ग्रहको अक्षले कक्षको धरातलमा कति डिग्रीको कोण बनाएर ढल्केको छ ?
27.
सुन्दर ग्रह भन्नाले शनिलाई जनाउँछ भने शनिका पिता तथा जुपिटरका हजुरबुबा भनेर कुन ग्रहलाई बुझिन्छ ?
28.
समूह I र समूह II बीच जोडा मिलाई सही कोड छान्नुहोस्
(१) सूर्यको प्रकाश पृथ्वीमा आउन (अ) २५ दिन ५ घण्टा
(२) सूर्यलाई आफ्नो अक्षमा घुम्न (आ) २४ घण्टा ३७ मिनेट २२ सेकेण्ड
(३) बुध ग्रहलाई आफ्नो अक्षमा घुम्न (इ) ८ मिनेट २० सेकेण्ड
(४) मंगललाई आफ्नो अक्षमा घुम्न (ई) ५८.६५ (५९) दिन
29.
सूर्यमा देखिने चहकिलो किनारालाई के भनिन्छ ?
30.
निम्न सवालहरूबारे विचार गर्नुहोस् ।
(क) सूर्यको प्रकाशको गति ३ लाख किलोमिटर प्रति सेकेण्ड छ ।
(ख) हाइड्रोजन ७०%, हिलियम २८% र अन्य ग्याँस २% मिली सूर्य बनेको छ ।
(ग) पुच्छ्रेताराको केन्द्रीय पिण्डको चारैतिरको ग्याँसीय वायुमण्डललाई कोमा भनिन्छ ।
(घ) धूम्रकेतुहरु सुर्योदयको केही अघि र सुर्यास्तको केही समयपछि मात्र देखिन्छन् ।
माथि उल्लेखित भनाईहरू ठीक, बेठीक के हुन् ? पहिचान गर्नुहोस् ।
31.
मंगल ग्रह रातो हुनुको कारणमध्ये तलका विकल्पहरू मध्ये सही विकल्प के हो ?
32.
सौर्यमण्डलको केन्द्र सूर्य हो भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ?
33.
पृथ्वी न धेरै तातो न धेरै चिसो हुनाको कारण के हो ?
34.
आकाशगंगाको तारापुञ्जीय केन्द्रमा सूर्यलाई एक फन्को घुम्न २ अर्ब ५० करोड वर्ष लाग्छ भने त्यस समयलाई के भनिन्छ ?
35.
यमलाई सन् २००६ मा ग्रहको सूचीबाट हटाउने आधिकारिक संस्था कुन हो ?
36.
सौर्यमण्डल कहिले पत्ता लागेको हो ?
38.
सूर्यबाट सबैभन्दा नजिकको तारा के हो ?
39.
समूह I र समूह II बीच जोडा मिलाई सोको आधारमा सही कोड छान्नुहोस् ।
समूह I समूह II
(१) अरुण ग्रह (अ) ग्यालिलियोले पत्ता लगाएको ग्रह
(२) वरुण ग्रह (आ) जलदेवताको रुपमा चिनिने
(३) शनि ग्रह (इ) रातो ग्रह
(४) मंल ग्रह (ई) शनिका पिता भनिने
40.
विगतमा ग्रहका रूपमा परिचित यमलाई सन् २००६ पछि के भनिन थालेको छ ?
41.
तलका भनाईहरूमध्ये गलत भनाई कुन हो ?
42.
आफ्नो उपग्रहले विपरित दिशाबाट परिक्रमा गर्ने ग्रहको नाम के हो ?
43.
कुन ग्रहलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? जोडा मिलाउनुहोस् ।
(१) बुध (अ) ३६५ दि. ५ घ. ४८ मि.
(२) पृथ्वी (आ) ११.९ (१२) वर्ष
(३) वृहस्पति (इ) २९ वर्ष ६ महिना
४) शनि (ई) ८७.९७ (८८) दिन
44.
खाली ठाउँमा तलका विकल्पहरूमध्ये सही विकल्पको सेट छान्नुहोस् ।
टेम्पल टुटल पुच्छ्रेतारा पहिलो पल्ट ... .मा देखापरेको थियो । सुमेकर लेभी पुच्छ्रेतारा... वृहस्पति ग्रहमा ठोक्किएर चकनाचुर भएको थियो ।
45.
तलका ग्रह र उपग्रहबीचको जोडा मिलाउनुहोस् ।
१) वुध (अ) ६३
(२) बृहस्पति (आ) २
३) शनि (इ) छैनन्
(४) मंगल (ई) ६०
46.
ग्रह र उपग्रहको कक्ष दीर्घवृत्त रहेको कुरा पत्ता लगाउने वैज्ञानिक को हुन् ?
47.
सुर्यबाट सबभन्दा नजिकको ग्रह कुन हो ?
48.
ब्रह्माण्ड सम्बन्धी तलका तथ्यहरूबीच जोडा मिलाई सही विकल्प छान्नुहोस्
ग्रह तथ्यहरू
१) शुक्र (अ) पश्चिममा उदाएर पूर्वमा अस्ताउने
(२) अरुण (आ) सबैभन्दा वढी उपग्रह भएको,
३) शनि (इ) पृथ्वीको जुम्ल्याहा ग्रह,
(४) वृहस्पति (३) शनि (ई) वरिपरि एउटा रिङ्गले
49.
सौर्यमण्डलले केको परिक्रमा गर्छ ?
50.
तलका तथ्यहरू मध्ये कुन सही होइन ?