Nepal Ko Samajik Awastha Exam set ( Poush 7)

Welcome to your Nepal KO Samajik Awastha Exam set (Jestha 27)

Name
1. 
मलामी जाँदा बन्दुक पड्काउने चलन कुन जातिमा रहेको छ ?

2. 
विवाहमा केटा पक्षयले नै केटि पक्षको विवाहको सम्पूर्ण खर्च व्यहोर्नुपरने चलन कुन जातिमा छ ?

3. 
चेपाङ्ग जतिको पुरोहितलाई के भनिन्छ ?

4. 
तामाङ जतिले मृत्युको बेलामा गरिने नाच लाई के भनिन्छ ?

5. 
खोलामा पानी नपिउने कुवा वा मूलमा मात्र पानी पिउने जाति कुन हो ?

6. 
दुला दुलहीको टाउको तीन पटक टाउको ठोकाएर बिवाह विधि पुरा हुने जाति कुन हो ?

7. 
विवाह पछि दुलहीको माइत छ महिना सम्म बस्नुपर्ने परम्परा कुन जातिमा छ ?

8. 
किराँत जतिको धार्मिक ग्रन्थ लाई के भनिन्छ ?

9. 
घले जाति भनेर कुन जातिलाई चिनिन्छ ?

10. 
महाभारत युद्धमा पाण्डव पक्षका सातजना बाँचेका थिए भने कौरब पक्षका कति जना बाँचेका थिए ?

11. 
श्री रामचन्द्र चौध वर्ष बनबासको क्रममा कुन ठाउँमा बसेका थिए ?

12. 
नेपालको जनगणना २०६८ अनुसार नेपालमा इस्लाम धर्म मान्ने कति प्रतिशत छन् ?

13. 
नेपालको धार्मिक तथा एतिहासिक पर्वहरुमा सबैभन्दा लामो समयसम्म मनाइने पर्व कुन हो ?

14. 
संगीतको उत्पत्ति कुन वेद बाट भएको हो ?

15. 
हनुमानको छोराको नाम के हो ?

16. 
नेपाल सम्बतलाई सरकारी मान्यता कहिले प्रधान गरिएको हो ?

17. 
हलिया प्रथाको अन्त्य कहिले भयो ?

18. 
स्वयंभू नाथको उत्पति केबाट भएको मानिन्छ ?

19. 
सबै भन्दा धेरै पटक मदन पुरस्कार पाउने साहित्यकार को हुन् ?

20. 
पाल्पाको रानी महल कसले निर्माण गरेका हुन् ?

21. 
नेपाली भाषाको जन्म कहिले भएको थियो ?

22. 
नेपालमा प्यागोडा शैलीको सुरुवात कुन शासनकालमा भएको हो ?

23. 
पशुपतिनाथको हालको मुर्ति निर्माण गर्ने को हुन् ?

24. 
आयुर्बेद शास्त्रका प्रवर्तक कसलाई भनिन्छ ?

25. 
चाँगुनारायण मन्दिर कुन शैलीमा निर्माण भएको छ ?

26. 
कलिंग कुन जातिको विशेषको बाजा हो ?

27. 
सर्वप्रथम नेपाल प्रवेश गर्ने यूरोपेली व्यक्ति को हुन् ?

28. 
विधवाले लगाउने धातुको चुरालाई के भनिन्छ ?

29. 
पहिलो नेपाली रङ्गीन चलचित्र कुन हो ?

30. 
कौरा कुन जातिको परम्परागत नाच हो ?

2 Comments.

  1. एउटा प्रश्न निकै झुक्यायो मलाई चागुनारायण मन्दिर स्तूप होइन प्यायोडा शैली हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *