Nepal Ko Arthik Awastha Exam set 1 ( Poush 17)

Welcome to your Nepal KO arthik awastha Exam set

Name
1. 
आर्थिक विकास तथा प्रशासनिक केन्द्रको (CEDA) स्थापनामा सहयोग गर्ने देश कुन हो ?

2. 
जलविधुत उत्पादन क्षमताको दृष्टिकोण सबैभन्दा बढीबाट घटीको ऋममा देहायका जलविधुत् योजनाहरूको सही ऋम छनोट गर्नुहोस् ?

3. 
प्राइम लोर भनेको के हो ?

4. 
विश्वको सबैभन्दा लामो रेल्वेलाईन कुन हो ?

5. 
पन्ध्रौँ योजनामा उल्लेखित दिर्घकालीन लक्ष्य अनुसार वि. सं २१००/०१ अनुसार मानव विकास सूचाकांक कति पुर्याउने लक्ष्य लिइएको छ ?

6. 
नेपालले सबैभन्दा बढी व्यापार घाटा कुन देशसँग भोग्नुपरेको छ ?

7. 
पृथ्वी राजमार्गले कतिवटा जिल्लालाई छोएको छ ?

8. 
विश्व स्वास्थ्य सङ्गठनको स्थापना कहिले भएको छ ?

9. 
महेन्द्र राजमार्गको सबैभन्दा बढी भाग कुन जिल्लामा पर्दछ ?

10. 
निम्नमध्ये वैकल्पिक ऊर्जाको श्रोत कुन चाहिँ होइन ?

11. 
वैकल्पिक ऊर्जाको प्रवर्द्धन केन्द्रको स्थापना कहिले भयो ?

12. 
नेपालमा DNA परीक्षणको सुरुवात कहिलेबाट भएको थियो ?

13. 
कपास खेतीमा कस्तो प्रकारको माटोलाई उत्तम मानिन्छ ?

14. 
अरनिको राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?

15. 
नेपालमा औधोगिक गणना कति कति वर्षमा हुने गरेको छ ?

16. 
सर्वप्रथम नेपालको कुन नदीमा प्रसिद्ध बन्जी जम्पिङ स्थल बनाइएको थियो ?

17. 
नेपाल पर्यटन वर्ष, २०११ को मूल नारा के थियो ?

18. 
नेपालको पहिलो उधोग कुन हो ?

19. 
नेपालमा सर्वप्रथम भूमिसुधार कार्यक्रम कहिले लागू भएको थियो ?

20. 
‘Great Himalayan Trail’ के सँग सम्बन्धित छ ?

21. 
सर्वप्रथम नेपाललाई वैदेशिक सहायता गर्ने राष्ट्र कुन हो ?

22. 
निजामती कर्मचारी अस्पताल कुन देशको सहायतामा बनेको हो ?

23. 
देशको आर्थिक अवस्था सुदृढ भएर विदेशी सहयोगको आवश्यकता नपर्ने अवस्थालाई के भनिन्छ ?

24. 
कमला सिँचाई आयोजना कुन जिल्लामा सञ्चालित छ ?

25. 
राष्ट्रिय विकास परिषद्को अध्यक्षमा कसलाई नियुक्त गरिएको हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *