Nepal Ko Arthik Awastha exam set 2 ( poush 17)

Welcome to your Nepal ko Arthik Awastha - 1

Name
1. 
नेपालले अपनाएको अर्थतन्त्र कस्तो खालको अर्थतन्त्र हो ?

2. 
नेपालको वर्तमान अर्थतन्त्रका ३ खम्बा भन्नाले कुन कुन ३ क्षेत्रलाई जनाउँछ ?

3. 
नेपालको अर्थतन्त्र कहिलेसम्म वस्तु विनिमयमा आधारित थियो ?

4. 
नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा कुन क्षेत्रलाई लिइन्छ ?

5. 
नेपालमा बढी उत्पादन हुने प्रमुख खाद्यान्न बालीहरु क्रमश: कुन कुन हुन् ?

6. 
नेपालमा कति कति वर्षमा कृषि गणना गर्ने गरिएको छ ?

7. 
नेपालमा सर्वप्रथम कृषि गणना कहिले गरिएको थियो ?

8. 
नेपालमा कुन कुन योजनावधिलाई कृषि दशकको रुपमा मनाइयो ?

9. 
धान खेतीका लागि कति डिग्रीसम्मको तापक्रम उपयुक्त हुन्छ ?

10. 
कहिले नेपाल चिया विकास निगमको स्थापना भएको हो ?

11. 
नेपालको कुन क्षेत्रमा अर्थोडक्स चिया उत्पादन हुन्छ ?

12. 
तराईका जिल्लाहरुमा उत्पादन हुने चियालाई कस्तो चिया भनिन्छ

13. 
नेपालमा कहिलेदेखि चिया खेतीको शुरुवात भएको हो ?

14. 
सबैभन्दा बढी खाद्यान्न उत्पादन हुने जिल्ला भनेर कुन जिल्लाई चिनिन्छ ?

15. 
नेपालको प्रमुख खाद्य बाली कुन हो ?

16. 
नेपालको सबैभन्दा बढी कृषि उत्पादन हुने विकास क्षेत्र कुन हो ?

17. 
अलैंचीको लागि प्रसिद्ध जिल्लाहरु कुन कुन हुन् ?

18. 
कफीका लागि प्रशिद्ध जिल्ला हो ?

19. 
इलामलाई ८अ को जिल्लाको रुपमा चिनाउने ८अहरु के के हुन् ?

20. 
पूर्वाञ्चलका ५ जिल्ला ( इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा) लाई चिया क्षेत्रको रुपमा कहिले घोषणा गरिएको हो ?

21. 
नेपालमा उत्पादन हुने प्रमुख दलहन मुसुरो हो भने पहाडको प्रमुख खाद्यान्न बाली के हो ?

22. 
विश्वमा सन् १९६० को दशकबाट कस्तो क्रान्तिको शुरुवात भएको मानिन्छ ?

23. 
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्थापना २०१८ सालमा के नामबाट भएको थियो ?

24. 
नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना कहिले भएको हो ?

25. 
नेपालको कृषियोग्य भूमिको कति प्रतिशत भू-भागमा सिंचाई सुविधा पुगेको छ ?

26. 
नेपालमा सर्वप्रथम कति सालमा कफी खेती गरिएको थियो ?

27. 
कति सालमा नेपालमा पहिलो कफी प्रशोधन केन्द्र स्थापना भएको थियो ?

28. 
नेपालमा उत्पादन भएको कफीका तयारी दाना काहाँ निर्यात गरिन्छ ?

29. 
जुटलाई के पनि भनिन्छ ?

30. 
नगदे वालीलाई अर्थतन्त्रमा के भनिन्छ ?

31. 
कपास खेतीका लागि कस्तो माटो उपयुक्त मानिन्छ ?

32. 
नेपालमा सर्वप्रथम कहिलेदेखि व्यावसायिक रुपमा रेशम खेती गर्न शुरु गरिएको हो ?

33. 
हाल नेपालमा कति जिल्लामा रेशम खेती गरिन्छ ?

34. 
अलैंची खेतीका लागि उपयुक्त तापक्रम कति हो ?

35. 
७०० मी. देखि २२०० मी. सम्मको उचाई तलका कुन खेतीका लागि उत्तम मानिन्छ ?

36. 
नेपालमा सुपारी उत्पादन हुने प्रमुख जिल्ला कुन हो ?

37. 
जुट उत्पादन हुने मुख्य जिल्लाहरुमा तलको कुन समूह सही हो ?

38. 
नेपालका प्रमुख नगदे बाली र बढी उत्पादन हुने स्थानबीचको जोडा अध्ययन गरी

सही उत्तर पत्ता पत्ता लगाउनुहोस् । 
१. उखु सुनसरी, मोरङ्ग
२. तेलहन -खोकना (ललितपुर) 
३. सुर्ति - सिमरा (बारा)
 ४. आलु  - तेह्रथुम, पाँचथर, भोजपूर, सुर्खेत 

39. 
पछिल्लो पटक द्विपक्षीय हवाई संझौता भएको देश कुन हो ?

40. 
नेपालबाट भारत तथा युरोपतर्फ उडान भर्ने हवाई रुट तलका मध्ये कुन होइन ?

41. 
गौतम बुद्ध विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न सहयोग गर्ने दातृ निकाय कुन हो ?

42. 
खोटाङ जिल्लामा हालै मात्र निर्माण सम्पन्न भएको विमानस्थलको नाम के हो ?

43. 
तीन वर्षीय अन्तरिम योजनाको अन्तसम्ममा सडक यातायात नपुगेका जिल्लाहरुको सही समूह कुन हो ?

44. 
अन्तिम पटक (२०६९ असोजमा ) सडक यातायात पुगेको जिल्ला कुन हो ?

45. 
कुन जिल्लामा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने भएको छ ?

46. 
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको प्रथम चरणको कार्य

47. 
नेपालले द्विपक्षीय हवाई संझौता गरेका मुलुकहरुको संख्या कति पुगेको छ ?

48. 
नेपालमा सवारी साधनको प्रयोग सर्वप्रथम कहिले भएको थियो ?

49. 
टर्कीसँग कहिले द्विपक्षीय हवाई संझौता भएको थियो ?

50. 
नेपालमा कति वटा विमानस्थल रहेका छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *