1. CDROM को कोड MORDC भए LAPTOP को कोड के हुन्छ ?
2. VENUS को कोड UFMVR भए EARTH को कोड के हुन्छ ?
3. HI को कोड IH भए BYD को कोड के हुन्छ ?
4. MONKEY को कोड XDJMNL भए TIGER को कोड के हुन्छ ?
5.PENCIL को कोड ODMBHK भए ENGLISH को कोड के हुन्छ ?
6. BIRATNAGAR को कोड CISAUNBGBR भए SAGARMATHA को कोड के हुन्छ ?
7. HERO को कोड IFSP भए IPOEB को कोड के हुन्छ ?
8. यदि FAVOUR को कोड IXYLXO हो भने DANGER को कोड के हुन्छ ?
9. यदि CITY को कोड ZFQV हो भने GIRL को कोड के हुन्छ ?
10. यदि MATH को कोड OCRF हो भने GATE को कोड के हुन्छ ?
11. यदि MASS को कोड NCVW हो भने के को कोड HCWI हुन्छ ?
12. यदि MARCH को कोड AMRHC हो भने के को कोड PARLI हुन्छ ?
13. यदि ROAD को कोड RRORARDR हो भने के को कोड JJUJMJPJ हुन्छ ?
14. यदि RUST को कोड QTTU हो भने STAT को कोड के हुन्छ ?
15. यदि HELP को कोड GDKO हो भने MATE को कोड के हुन्छ ?
16. यदि SIGHT को कोड TJFIU हो भने TRUTH को कोड के हुन्छ ?
17. यदि SUN को कोड TVO हो भने MOON को कोड के हुन्छ ?
18. यदि STRONG को कोड GONTRS हो भने DANGER को कोड के हुन्छ ?
19. यदि SYMPATHETIC को कोड ZCLDGXFKXBU हो भने MATH को कोड के हुन्छ ?
20. शब्द “NECESSARY” मा कति वटा जोडा अक्षरहरु छन जो बिचको अन्तर अंग्रेजी वर्णमाला (English Alphabets) अक्षरहरु बिचको अन्तर जस्तै छ ?
21. शब्द “HORAIZON” मा कति वटा जोडा अक्षरहरु छन जो बिचको अन्तर अंग्रेजी वर्णमाला (English Alphabets) अक्षरहरु बिचको अन्तर जस्तै छ ?
22. शब्द “BUCKET” मा कति वटा जोडा अक्षरहरु छन जो बिचको अन्तर अंग्रेजी वर्णमाला (English Alphabets) अक्षरहरु बिचको अन्तर जस्तै छ ?
23.शब्द “NOT” बाट कुनै दुई वटा अक्षरहरु प्रयोग गरी कति वटा अर्थपूर्ण (Meaningful) शब्द बनाउन सकिन्छ ?
24. तल प्रस्तुत अक्षरहरुको क्रमलाई परिवर्तन गर्दा एउटा अर्थपूर्ण शब्द बन्न आउँछ सो बन्ने शब्द दिइएको विकल्प मध्ये कुन हो ?
25. तल प्रस्तुत अक्षरहरुको क्रमलाई परिवर्तन गर्दा एउटा अर्थपूर्ण शब्द बन्न आउँछ सो बन्ने शब्द दिइएको विकल्प मध्ये कुन हो ?
26. तल प्रस्तुत अक्षरहरुको क्रमलाई परिवर्तन गर्दा एउटा अर्थपूर्ण शब्द बन्न आउँछ जसको पर्यायवाची विकल्पमा दिइएको छ ।त्यस्तो शब्दको पर्यायवाची विकल्पबाट छान्नुहोस ?
27. शब्द “CARETAKER” बाट दोस्रो, पाँचौ र आठौ अक्षर लिदा बन्ने शब्दको पहिलो अक्षर के हुन्छ ? यदि कुनै पनि शब्द बनाउन सकिदैन भने X उत्तर दिनुहोस साथै एक भन्दा बढी शब्द बन्दछ भने M उत्तर दिनुहोस ।
28. यदि काल्पनिक अंकगणितमा 0,1,2,3,4,5,6,7,8,9 लाई क्रमश: J,I,H,G,F,E,D,C,B,A लेखिन्छ भने IJ+HI+GH को मान कति हुन्छ ?
29. यदि DISTRIBUTION शब्दको दोस्रो, चौथो, पाँचौ, सातौ र एघारौ अक्षरहरुबाट एक मात्र अर्थपूर्ण शब्द बनाउन सम्भव हुन्छ भने कुन अक्षर अगाडिबाट तेश्रो स्थानमा आउदछ ? यदि ती अक्षरहरुबाट एक भन्दा बढी अर्थपूर्ण शब्दहरु बन्दछन भने M उत्तर दिनुहोस। यदि ती अक्षरहरुबाट कुनै अर्थपूर्ण शब्द बनाउन सकिदैन भने X उत्तर दिनुहोस।
30. English Alphabets लाई क्रम अनुसार संख्याले जनाउदा तलका मध्ये कुन विकल्पबाट अर्थपूर्ण शब्द बन्दछ ?