1.
नेपालका अन्तरिम संविधानमा कति वटा राज्यका नीतिहरु व्यवस्था गरिएको छ ?
2.
नेपालको राष्ट्राध्यक्ष ( राष्ट्रपति) ले संविधानको के गर्नेछन् ?
3.
नेपाली जनतामा तलका मध्ये कुन कुरा निहित छ ?
4.
देशको सर्वोच्च न्यायालयले प्रतिपादन गरेको कानूनी सिद्धान्तलाई के भनिन्छ ?
5.
स्वतन्त्र राष्ट्रले राज्य सञ्चालन गर्न पाउने एक प्रकारको शक्ति वा अधिकारलाई के भनिन्छ ?
6.
कुनै खास धर्मलाई मात्र जोड नदिई सबै धर्मप्रति समान व्यवहार गर्नु हो भनेको के हो ?
7.
आम जनताको कुनै राष्ट्रिय विषयमा विचार / अभिमत संकलन गर्न गरिने चुनावी कार्यलाई के भनिन्छ ?
8.
नेपालको पहिलो संविधान कहिले जारी भएको थियो ?
9.
नेपालको पहिलो संविधानको नाम के हो ?
10.
राजा त्रिभुवनको शासनकालमा घोषणा भएको पहिलो संविधान कुन राणा प्रधानमन्त्रीले जारी गरेका थिए ?
11.
नेपालको पहिलो संविधानमा कति भाग, धारा, थिए ?
12.
नेपाल सरकार वैधानिक कानून, २००४ ले कति वटा सदन सहितको संसदको व्यवस्था गरेको थियो ?
13.
नेपाल सरकार वैधानिक कानून, २००४ मा व्यवस्था गरिएको राष्ट्रसभामा कति जना सदस्य रहने व्यवस्था गरिएको थियो ?
14.
नेपाल सरकार वैधानिक कानून, २००४ मा व्यवस्था गरिएको भारदारी सभामा कति जना सदस्य रहने व्यवस्था गरिएको थियो ?
15.
नेपाल सरकार वैधानिक कानून, २००४ कहिलेदेखि लागू हुने व्यवस्था थियो ?
16.
नेपाल सरकार वैधानिक कानून, २००४ कारणले लागू नै भएन ?
17.
नेपालमा हालसम्म कति वटा संविधान जारी भैसकेका छन् ?
18.
नेपालका हालसम्मका संविधानहरुको क्रमवद्धता कुन सही हो ? छान्नुहोस् ।
(१) नेपाल सरकार वैधानिक कानून
(२) नेपाल अन्तरिम शासन विधान,
(३) नेपालको संविधान
(४) नेपालको अन्तरिम संविधान
(५) नेपाल अधिराज्यको संविधान
(६) नेपाल अधिराज्यको संविधान
19.
नेपालको अन्तरिम शासन विधान, २००७ कहिले जारी भएको थियो ?
20.
नेपालको अन्तरिम शासन विधान, २००७ को पूर्ण पाठ कहिले प्रकाशित भयो ?
21.
नेपालको अन्तरिम शासन विधान, २००७ कति पटक संशोधन भएको थियो ?
22.
नेपाल अधिराज्यको संविधान, २०१५ जारी गर्ने व्यक्ति को हुन्
23.
नेपाल अधिराज्यको संविधान, २०१५ कहिले जारी भएको थियो ?
24.
नेपाल अधिराज्यको संविधान, २०१५ बनाउन परामर्शदाताको रुपमा बेलायतबाट आएका संविधानविद् को हुन् ?
25.
नेपाल अधिराज्यको संविधान, २०१५ को मस्यौदा समितिका अध्यक्ष को थिए ?
26.
नेपाल अधिराज्यको संविधान, २०१५ कहिलेदेखि पूर्णरुपमा देशभर लागू भयो ?
27.
नेपाल अधिराज्यको संविधान, २०१५ मा कति भाग र धारा थिए ?
28.
नेपालको संविधान, २०१९ कहिले जारी भएको थियो ?
29.
नेपालको संविधान, २०१९ को मस्यौदा समितिका अध्यक्ष को थिए ?
30.
नेपालको संविधान, २०१९ संशोधन भएका ३ मिति मध्ये तलको कुन सही होइन ?
31.
नेपालको संविधान, २०१९ मा कति भाग, धारा र अनुसूचि थिए ?
32.
नेपाल अधिराज्यको संविधान, २०४७ कहिले जारी भएको थियो ?
33.
नेपाल अधिराज्यको संविधान, २०४७ को १० सदस्यीय संविधान मस्यौदा समितिका अध्यक्ष को थियो ?
34.
नेपाल अधिराज्यको संविधान, २०४७ ले व्यवस्था नगरेको सदने कुन हो ?
35.
नेपाल अधिराज्यको संविधान, २०४७ मा कति अनुसूचि थिए ?
36.
नेपालको अन्तरिम संविधान, २०६३ कसबाट जारी भएको हो ?
37.
नेपालको अन्तरिम संविधान, २०६३ हालसम्म संसदबाट कति पटक संशोधन भैसकेको छ ?
38.
नेपालको हालको संविधानले कति सदस्यीय संविधानसभाको व्यवस्था गरेको छ ?
39.
नेपालको अन्तरिम संविधान, २०६३ मा कति भाग, धारा र अनुसूचि रहेका छन् ?
40.
नेपालको अन्तरिम संविधान, २०६३ ले व्यवस्था गरेको नयाँ संवैधानिक निकाय कुन हो ?
41.
नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समितिका अध्यक्ष को थिए ?
42.
नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समितिमा कति जना सदस्य थिए ?
43.
नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भएको हो ?
44.
संविधानसभाको गठन अघि अन्तरिम संविधान ०६३ कति पटक संशोधन भयो ?
45.
नेपालको अन्तरिम संविधान, २०६३ ले व्यवस्था गरेको नागरिकताको किसिम तलको कुन सही हो ?
46.
नेपालको अन्तरिम संविधानको कति भागमा मौलिक हकको व्यवस्था छ ?
47.
संविधानको भाग ४ मा व्यवस्था गरिएका राज्यको दायित्व, निर्देशक सिद्धान्त तथा नीतिहरु कार्यान्वयन भए नभएको सम्बन्धमा कुन अदालतमा प्रश्न उठाउन पाइन्छ ?
48.
संसदले बनाएका कानून अन्य कुनै निकायले बदर गर्न नुसक्नु भनेको के हो ?
49.
कानूनमा तोकिएको उमेर पूरा भएका व्यक्तिले चुनावमा मतदान गर्न पाउने अधिकारलाई के भनिन्छ ?
50.
संविधान निर्माण गर्न जनताबाट निर्वाचित भई आएका प्रतिनिधिहरुद्वारा गठन भएको सभालाई के भनिन्छ ?