1.
रेडियोको आविष्कार कहिले भएको हो ?
2.
टेलिभिजनको आविष्कार कहिले भएको
3.
रेडियो नेपालको स्थापना वि.सं. २००७ सालमा भएको हो भने नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो ?
4.
राष्ट्रिय सूचना प्रविधि समन्वय समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
5.
तलका भनाईहरु मध्ये ठिक कुन हो / हुन् ?
(क) | Radiomicrometer ताप विकिरणहरु नाप्ने यन्त्र हो । |
(ख) | Rain Guage वर्षाको मात्रा नाप्ने यन्त्र हो । |
(ग) | Stethoscope यन्त्र प्रयोग गरी विशेषत मुटु र फोक्सोको आवाज सुन्न सकिन्छ । |
(घ) | दिएको सूचना टाढासम्म आफै पठाउने र टाढाबाट आएका सूचना आफै ग्रहण गरेर ट्रंकल गर्न सक्ने यन्त्रलाई Teleprinter भनिन्छ । |
6.
टाढाको घटनाको अभिलेख नाप्ने यन्त्रलाई के भनिन्छ ?
7.
पानीघट्टको विकसित रुप के हो ?
8.
MFA को पूर्ण रुप Multi Fiber Agreement ले केलाई जनाउँछ ?
9.
नेपालमा सर्वप्रथम कम्प्युटरको प्रयोग कहिले भएको हो ?
10.
पहिलो सूचना प्रविधि नीति कहिले जारी भएको हो ?
11.
PL केसँग सम्वन्धित छ ?
12.
E-mail को प्रयोग सर्वप्रथम सन् १९७६ मा कुन देशले गरेको हो ?
13.
यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिवर्तन गर्ने यन्त्रको नाम के हो ?
14.
COBOL अर्थात Common Business Oriented Language कहिले अमेरिकामा विकसित भएको कम्प्युटरको भाषा हो ?
15.
जैविक प्रविधि (Biotechnology) शब्दका प्रतिपादक को हुन् ?
16.
Biotechnology को प्रतिपादन कहिले भएको थियो ?
17.
जीवित वस्तुलाई कच्चा पदार्थका रुपमा प्रयोग गरी त्यसको जैव-रसायनिक प्रतिक्रियामार्फत् मानव / वातावरण मैत्री पदार्थ उत्पादन गर्ने प्रविधिलाई के भनिन्छ ?
18.
RAM को पूरा रुप के हुन्छ ?
19.
तलका दुई समूहबीच आपसमा जोडा मिलाउनुहोस् ।
समूह I | समूह II |
(१) Dynamometer | (अ) पानीभित्रको आवाज नाप्ने यन्त्र |
(२) Hydrometer | (आ) विद्युतीय शक्ति नाप्ने यन्त्र |
(३) Hygrometer | (इ) वायुमण्डलीय सापेक्षित आर्द्रताम नाप्ने यन्त्र |
(४) Hydrophone | (ई) तरल पदार्थको सापेक्षित घनत्व नाप्ने यन्त्र |
20.
तलका दुई समूहबीच आपसमा जोडा मिलाउनुहोस् ।
समूह I | समूह II |
(१) Hygroscope | (अ) वायुहरुको चाप नाप्ने यन्त्र |
(२) Magnetometer | (आ) ज्यादै छोटो दूरी र कोण नाप्ने यन्त्र |
(3) Manometer | (इ) वायुमण्डलीय आर्द्रतामा हुने परिवर्तन नाप्ने यन्त्र |
(४) Micrometer | (ई) चुम्बकीय क्षेत्रहरुको तीव्रता नाप्ने र तुलना गर्ने यन्त्र |
21.
Lactometer के नाप्ने यन्त्र हो ?
22.
जैविक प्रविधिका उदाहरणहरु तलका मध्ये कुन होइन ?
23.
सन् १९२८ मा कसले पेनिसिलिन पत्ता लगाएका थिए ?
24.
पाश्चराईजेसन प्रविधिका आविष्कारक को हुन् ?
25.
जीन क्लोनिङ्ग गरी जन्माइएको पहिलो भेडाको नाम के हो ?
26.
जीन क्लोनिङ्ग गरी पहिलो भेडा कहिले जन्माइएको थियो ?
27.
तलका दुई समूहबीच आपसमा जोडा मिलाउनुहोस् ।
समूह I | समूह II |
(१) Airlog | (अ) प्रकाशको तीव्रता नाप्ने यन्त्र |
(२) Altimeter | (आ) वायुमण्डलीय चाप नाप्ने यन्त्र |
(३) Barometer | (इ) हवाईजहाजको गति नाप्ने यन्त्र |
(४) Photometer | (ई) उचाइ नाप्ने यन्त्र |
28.
पहिलो टेष्ट ट्युव वेवीको नाम के हो ?
29.
लुइस ब्राउनको जन्म कहिले भएको हो ?
30.
जैविक प्रविधि तलका मध्ये कुन कार्यमा उपयोग गरिदैन ?
31.
Rhizobium Bacteria को प्रयोग गरी जैविक मल बनाउन सकिन्छ भने सुक्ष्म जीवाणु Bacillus thurengensis लाई केको रुपमा उपयोग गर्न सकिन्छ ?
32.
जैविक प्रविधिको आधुनिक माध्यम तलका कुन कुन हुन् ?
33.
सन् १६६३ मा सर्वप्रथम कोषको अस्तित्व पहिचान गर्ने वैज्ञानिक को हुन् ?
34.
तलका जोडाहरुमध्ये आपसमा मिल्ने जोडा कुन हो / हुन् ?
(A) Anemometer - वायुको वहाव गति र दिशा पत्ता लगाउने यन्त्र
(B) Colorimeter - एकै रङ्गको विभिन्न गाढापन छुट्टयाउने यन्त्र
(C) Periscope -आँखाले सोझै हेर्न नमिल्ने वस्तुलाई हेर्न प्रयोग गरिने यन्त्र
(D) Commutator - सूचनाको आधारमा समस्या समाधान
35.
वंशाणुक्रमको सिद्धान्तका प्रतिपादक को हुन् ?
36.
मानसिकता र सपना विश्लेषण सिद्धान्तका प्रतिपादक को हुन् ?
37.
जेनेटिक इन्जिनियरिङ्गका प्रविधिहरुमा तलको कुन पर्दैन ?
38.
Data भण्डारको सबैभन्दा सानो इकाइलाई के भनिन्छ ?
39.
नेपालमा कति सालको राष्ट्रिय जनगणनाको तथ्याङ्क प्रशोधनको क्रममा पहिलो पटक कम्प्युटरको प्रयोग भएको थियो ?
40.
नेपालमा प्रयोग भएको पहिलो कम्प्युटरको नाम के हो ?
41.
तीन हजार तरवारको बदला तीन वटा समाचारपत्रबाट डराउँछु कसको भनाई हो ?
42.
सूचना प्रविधि र विश्वव्यापीकरणका कारण विश्व नै गाउँ जस्तो सानो भएकोले विश्वलाई आजकल के भनिन्छ ?
43.
नेपालको जेठो पत्रिका गोरखापत्रको प्रकाशन कहिलेदेखि शुरु भएको हो ?
44.
पहिलो पटक छापाखाना भित्र्याउने तथा गोरखापत्रका प्रोप्राइटरका रुपमा चिनिने व्यक्ति को हुन् ?
45.
सूचना / सञ्चार प्रविधिको क्षेत्रमा कुन प्रविधिबाट Data प्रसारण गर्ने विधि Bluetooth हो ?
46.
Data भण्डारणमा प्रयोग हुने तलका इकाइहरुबीच आपसमा जोडा मिलाउनुहोस् ।
समूह I | समूह II |
(१) 1024 bytes | (अ) 1 TB (Tera byte) |
(२) 1024KB | (आ) 1 KB (Kilo Byte) |
(३) 1024 MB | (इ) 1 MB (Mega Byte ) |
४) 1024 GB | (ई) 1 GB (Giga Byte) |
47.
तलका सिद्दान्त र तिनका प्रतिपादकहरुबीच आपसमा जोडा मिलाउनुहोस् ।
(१) तापको गतिवादी सिद्धान्त | अ) आर्किमिडीज |
(२) विकासको सिद्धान्त | आ) जोन डाल्टन |
(३) सापेक्षित घनत्व र लिवरको सिद्धान्त | (इ) केल्भिन |
(४) परमाणु सिद्धान्तको नियम | (ई) चार्ल्स डार्विन |
48.
E - fax भनेको के हो ?
49.
तलका जोडाहरुमध्ये आपसमा नमिल्ने जोडा कुन हो / हुन् ?
(A) WWW को पूरा रुप | - World Wide Web |
(B) ALGOL | - Algorthmic Language |
(C) VSAT | - Very Small Aperture Temperature |
(D) PSTN | - Public Subscriber Telephone Network |