1.
नेपालको हालसम्म कति देशसँग सम्बन्ध कायम भएको छ ?
2.
नेपालको अन्तरिम संविधान २०६३ को कति भागको कति धारमा नेपालको परराष्ट्र नीतिका आधार उल्लेख गरिएका छन् ?
3.
पञ्चशीलको सिद्धान्तमा नपर्ने कुन हो ?
4.
२००७ सालपूर्व नेपालसँग दौत्य सम्बन्ध कायम भएका देशहरुको कुन समूह सही हो ?
5.
नेपालको परराष्ट्र नीति तलका कुन कुराहरुको आधारमा संचालित छ ?
6.
पछिल्लो पटक दौत्य सम्बन्ध कायम भएको देश कुन हो ?
7.
कहिले नेपाल, भारत र अग्रेजबीच त्रिपक्षीय सम्झौता भएको थियो ?
8.
नेपालले नेपाली सेनालाई कहिले देखि UNO शान्ति सेनामा पठाउन थालेको हो ?
9.
सार्क राष्ट्रसँग नेपालको दौत्य सम्बन्ध सम्वन्धी तलका जोडाहरु ठीक, बेठीक के छन् ?
(क) | अफगानिस्तान | - सन् १९६१ जुलाई १ |
(ख) | बलादेश | - १९७२ अप्रिल ८ |
(ग) | भुटान | - १९८३ जुन ३ |
(घ) | भारत | - १९४७ जुन १३ |
10.
सार्कबाट सबैभन्दा पछि दौत्य सम्वन्ध कायम भएको देश कुन हो ?
11.
सन् १९५० जुलाई ३१ मा नेपाल र भारतबीच भएको शान्ति र मैत्री सन्धिमा नेपालका तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
12.
मातृकाप्रसाद कोइरालाको पालामा भारतसँग कुन मितिमा कोशी सम्झौता भएको थियो ?
13.
वि.पि. कोइरालाको पालामा कहिले भारतसँग गण्डक सम्झौता भएको थियो ?
14.
नेपाल र भारतबीच औद्योगिक लगानी सुरक्षण सम्झौता (विप्पा) मा कहिले हस्ताक्षर भयो ?
15.
भारत सरकारको सहयोगमा निर्माण भएको तलको कुन चाहिं हो ?
16.
नेपालका प्रख्यात कलाकार अरनिको कहिले चीन गएका थिए ?
17.
नेपाल र चीनबीच कहिले कुटनैतिक सम्बन्ध स्थापना भएको थियो ?
18.
नेपाल र चीनबीच कहिले सिमाना सम्बन्धी सम्झौता गरिएको थियो
19.
प्रत्येक कति कति वर्षमा नेपाल र चीनबीचको सिमाना संयुक्त रुपमा निरीक्षण गरिन्छ ?
20.
नेपाल र चीनबीच कति किलोमिटर लामो सीमाना रहेको छ ?
21.
तलको कुन आयोजना चीनसरकारको अनुदान सहयोगमा सम्पन्न भएको होइन ?
22.
नेपाल र अमेरिकाबीच कहिले दौत्य सम्बन्ध कायम भएको थियो ?
23.
नेपाल र जापानबीच कहिले कुटनैतिक सम्बन्ध कायम भएको थियो ?
24.
जापानी बुद्ध भिक्षु इकाइ कावा गुचीले कहिले नेपाल भ्रमण गरेका थिए ?
25.
जापानामा नेपाली राजदुतावासको स्थापना कहिले भएको हो ?
26.
जापानले नेपालमा कहिले राजदुतावास स्थापना गरेको हो ?
27.
नेपाल र बेलायतबीच कहिले कुटनैतिक सम्बन्ध कायम भयो ?
28.
नेपाल र इष्ट इण्डिया कम्पनीबीच कहिले सुगौली सन्धि सम्पन्न भएको थियो ?
29.
सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने चन्द्रशेखर उपाध्याय र गजराज मिश्र थिए भने ब्रिटिश सरकारको तर्फबाट को थिए ?
30.
हालसम्म नेपालका कति जनाले बेलायतबाट भिक्टोरिया क्रस पाएका छन् ?
31.
१८४५ अप्रिल २५-२६ जुनमा भएको कुन सम्मेलनले पारित गरेको बडापत्रमा हस्ताक्षर गरेपछि UNO स्थापना भएको हो ?
32.
UNO को स्थापना कहिले भएको हो ?
33.
अन्तिममा सहभागी भै ५१औं नम्वरमा UNO को वडापत्रमा हस्ताक्षर गर्ने देश कुन हो ?
34.
तलका संस्था र तिनका प्रधान कार्यालय बीच आपसमा जोडा मिलाउनुहोस्
(१) International Labour Organization | (अ) स्वीट्जरल्याण्डको जेनेभा |
(२) Food and Agriculture Organization | (आ) स्वीट्जरल्याण्डको जेनेभा |
(३) World Health Organization | (इ) क्यानडाको मण्ट्रियल |
(४) International Civil Aviation Organization | (ई) इटालीको रोम |
35.
UNO का वर्तमान महासचिव बान कि मुन कुन देशका नागरिक हुन् ?
36.
UNO का हालसम्म कति जना महासचिव भैसकेका छन् ?
37.
अमेरिकाको वासिङ्टन डि.सि. मा प्रधान कार्यालय नभएको निकाय कुन हो ?
38.
संयुक्त राष्ट्र संघका वर्षहरू बीच आपसमा जोडा मिलाउनुहोस् ।
(१) अन्तर्राष्ट्रिय शान्ति वर्ष | (अ) सन् २००९ |
(२) अन्तर्राष्ट्रिय पर्वतीय वर्ष | (आ) सन् १९८६ |
(३) अन्तर्राष्ट्रिय सहकारी वर्ष | (इ) सन् २०१२ |
(४) अन्तर्राष्ट्रिय युवा वर्ष | (ई) सन् २०१० |
39.
तलका भनाईहरू मध्ये कुन सही होइन ?
(क) | १ जनवरी २००२ बाट युरो प्रचलनमा आएको हो । |
(ख) | युरो प्रचलनमा ल्याउने EU को सदस्य नभएका ९ देश छन् । |
(ग) | सिंगल युरोपेली भिसा प्रणाली लागू भएका देशहरु हाल १५ वटा छन् । |
(घ) | EU को सबैभन्दा ठूलो देश फ्रान्स हो भने सानो देश माल्टा हो |
40.
UNO को सदस्य प्राप्तिका लागि महासभाको कति सदस्यले अनुमोदन गर्नुपर्छ ?
41.
संयुक्त राष्ट्र संघका कति वटा अंग छन् ?
42.
UNO को हरेक वर्ष कुन समयदेखि महासभाको बैठक शुरू हुन्छ ?
43.
UNO को सूरक्षा परिषद्को स्थायी सदस्यमा पर्ने देशहरूको समूह कुन हो ?
44.
UNO को सूरक्षा परिषद्मा कति सदस्य हुन्छन् ?
45.
नेपाल भ्रमण गर्ने UNO का महासचिवहरू र भ्रमण मितिबारे जोडा मिलाउनुहोस् ।
(१) उ थान्त | (अ) सन् २००८ डिसेम्बर |
(२) कुर्त वाइल्ड हाइम | (आ) सन् २००१ मार्च |
(३) कोफी अन्नान | (इ) सन् १९६७ अगष्ट |
(४) वान कि मुन | (ई) सन् १९८१ फेब्रुअरी |
46.
सुरक्षा परिषद्मा हरेक २ वर्षका लागि अफ्रो एशियाली क्षेत्रबाट ५ सदस्य चुनिन्छन् भने ल्याटिन अमेरिकी क्षेत्रबाट कति चुनिन्छन् ?
47.
सन् २०१४ र २०१५ का लागि UNO सूरक्षा परिषद्का ५ अस्थायी सदस्यहरूमा नपर्ने तलको कुन देश हो ?
48.
आर्थिक तथा सामाजिक परिषद्मा प्रत्येक ३ वर्षका लागि कति सदस्य चयन हुन्छन् ?
49.
सन् १९९४ नोभेम्बर १ देखि Suspend गरिएको UNO को अंग कुन हो ?
50.
अन्तर्राष्ट्रिय न्यायालयमा कति जना न्यायाधीशहरू हुन्छन् ?