Cash Book and Petty Cash Book Nepali Exam set ( Bhadra 2)

Welcome to your Banking Cash Book and Petty cash Book Nepali set

Name
1. 
कुनै पनि कार्यलयमा हुने स-सानो नगद कारोबारहरुको अभिलेख राख्न तयार गरिएको खातालाई.……… . भनिन्छ ।

2. 
नगदी खाता सम्बन्धी कुन तथ्य ठिक छ ?

3. 
नगदी किताब . . . . . . . . . . . प्रकारका छन् ।

4. 
एक महलीय नगद पुस्तीका............... प्रकारका छन् ।

5. 
दुइमहलीय नगद पुस्तिका ............प्रकारका छन् ?

6. 
तीन महलीय नगदी पुस्तिका.......... प्रकारका छन्।

7. 
निम्न मध्य कुन चाहि साधारण नगदी खाता होइन ?

8. 
................नगदी खातामा 'Contra Entry’ रहेको हुन्छ।

9. 
‘Contra Entry’ .........................ले अङकित गरिन्छ।

10. 
'Petty' शब्द............. ..बाट लिइएको हो।

11. 
सानो नगदी कोषको उद्देश्य………………कुन हो।

12. 
सानो नगदी कोष…………प्रकारका छन्।

13. 
सानो नगदी कोष सञ्चालन गर्ने कति प्रणाली छन् ।

14. 
बैंक नगदी खाता..................अर्न्तगत तयार गरिन्छ

15. 
बैंक नगदी किताबमा……………….वटा महल (Column) रहेका हुन्छन्।

16. 
सानो नगदी कोषको म.ले.प.का.न. कति हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *