1.
निम्न वाक्यहरुको अर्थ अभिप्राय विचार गर्नुहोस।
A.आम्दानी खाताको साधारणगत क्रेडिट मौज्दात हुन्छ र अन्तमा नाफा नोक्सान खाताको क्रेडिट पक्षमा सारिन्छ ।
B. खर्च खाता साधारण डेबिट मौज्दातको हुन्छ र अन्तमा नाफा - नोक्सान खाताको डेबिटमा लगिन्छ ।C. सम्पत्ति खाता साधारण क्रेडिट मौज्दातको हुन्छ र सम्पत्तिहरूको मूल्य कायम गरी तयार गरिन्छ ।
D. दायित्व खाता साधारणतया डेबिट मौज्दातको हुन्छ र अन्तमा नाफा - नोक्सान खातामा लगिन्छ।माथि उल्लेखित अनुसार निम्न लिखित सही उत्तर कुन हो छान्नुहोस् ।
2.
निम्न मध्ये कुन भनाई सही होइन ?
3.
यदि व्यापारिक लागत रु 21,650, सञ्चालन खर्च रु 480 र विक्री रु 24,900 छन् भने खुदनाफाको रकम कति हुन्छ ?
4.
निम्न मध्ये वासलातको कुन नमुना सही हो ?
5.
शेयर प्रिमियम भनेको के हो ?
6.
एउटा कम्पनिको व्यावसायिक क्रियाकलापद्वारा आर्जन गर्ने नाफालाई………भनिन्छ।
7.
तरल सम्पति भनेको के हो ?
8.
यदि कम्पनीको सुरु मौज्दात रु 20,000 खरिद Rs. 10,000, विक्रि Rs. 23,000 र कुल नाफा Rs. 20,000 छ भने अन्तिम मौज्दात रु हुन्छ ।
9.
दिइएका मध्ये कुन अनुपात, ऋण र स्थायित्व पूँजीको अनुपातसँग सम्बन्धित छ ।
10.
ख्यातिका लागि निम्न मध्ये कुन सही हो ?
11.
निम्न मध्ये कुन शब्द अव्यापारिक संस्थासँग असम्बन्धित छ ?
12.
व्यापार खर्च कुन खातामा डेबिट गरिन्छ :
13.
चालू अनुपातको लागि निम्न मध्ये कुन सही हो ?
14.
कार्यशील पूँजीको समिकरण कुन हो
15.
तलका मध्ये कुन चाहीं अभोतिक स्थिर सम्पति होइन ?
16.
ऋण - स्वाभित्व पूँजीको अनुपात..... प्रकारको अनुपात अन्तर्गत पर्दछ ?
18.
यदि कम्पनिको current ratio 2:1 र कार्यशील पूँजी Rs. 10,000 छ भने current Assets current liabilities कति होला ?
19.
स्थिर सम्पत्ति विक्रिलाई गैरनाफामुखी संगठनले कुन शीर्षकमा राख्छ ?
20.
तल अनुपातको हिसाब संक्षिप्त वासलात दिएको छ।
दायित्व | % | सम्पत्ति | % |
शेयर होल्डर दावी | 50 | स्थायी सम्पत्ति | 60 |
दीर्घकालिन ऋण दायित्व | 25 | चालु सम्पत्ति | 40 |
अल्पकालिन दायित्व | 25 | (मौज्दात मात्र) | |
| 100 | | 100 |
| | | |
21.
यदि कम्पनीसँग स्थिर सम्पति Rs. 20,000, दीर्घकालीन दायित्व Rs. 10,000 कार्यशील पूंजी Rs. 10,000 ₹ चालु सम्पत्ति रु. ........... • हुने छ ।
22.
अघिल्लो वर्षको कुल चल सम्पत्ति Rs. 10,000
अघिल्लो वर्षको कुल चल दायित्व - Rs. 7,000
चालु वर्षको कुल चल सम्पत्ति - Rs.20,000
चालु वर्षको कुल चल दायित्व Rs.8,000
23.
तलका मध्ये वासलातको समिकरण कुन हुन्छ?
24.
लेखंगकनको प्रमुख धारणाहरुमा निम्न मध्ये कुन ठीक होइन ?
25.
निम्न मध्ये कुन भनाई ठीक होइन ?
26.
एउटा कम्पनीले वर्ष भरिमा Rs. 2,40,000 को उधारो विक्रि गरेको छ । वर्षको शुरुमा र वर्षको अन्तमा आसामी क्रमश: 27,500 Rs. 32,500 थियो।
27.
आर्थिक विवरणहरुको विश्लेषणमा प्रयोग हुने अनुपात विश्लेषण गर्ने तरिका कुन ठीक हो/होइन ?
28.
अव्यापारिक संस्थाले प्राप्ति तथा भुक्तानी खाता तयार गर्न निम्न मध्ये कुन अभिलेख राखिन्न ?
29.
वासलातको उद्देश्यको व्याख्या निम्न मध्ये कुन कथनले सही गर्दछ ?
30.
निम्न मध्ये कुन भनाई सहि हो ?
31.
वासलातमा नदेखाइने शीर्षक कुन हो ?
32.
तल दिइएका मध्ये वित्तिय विवरण कुन हो ?
33.
तल दिइएका मध्ये कुनै पनि संगठनको वित्तिय विवरण अर्न्तगत कुन पदैन ?
34.
तल दिइएका मध्ये वित्तिय विवरण कुन हो ?
35.
कुनै पनि संगठनको आर्थिक क्रियाकलापहरु छर्लङ्ग पार्ने गरी उच्च व्यवस्थापकद्वारा बनाइएको भनिन्छ।
36.
मालसमान खरिद विक्रिबाट सिर्जना हुने नाफा नोक्सानको स्थिति पत्ता लगाउन तयार पारिने खातालाई भनिन्छ।
37.
तल दिएका मध्ये Trading Account को महत्व कुन हो ?
- कुल नाफा वा नोक्सानी निधोरण गर्नु
- प्रत्यक्ष व्यापारिक खर्चहरूका बारेमा जानकारी दिनु
- विक्रि गरिएका मालसामानको लागत पत्ता लगाउनु
- शुरू र अन्तिम मौज्दातको वारेमा जानकारी दिनु
38.
तल दिएको भनाई मनन गर्नुहोस् ।
- मालसामानको विक्रय मूल्य र कुल खरिद मूल्यको फरकलाई कुल नाफा (Gross profit) भनिन्छ ।
- विक्रय मूल्य बढी भएमा कुल नाफा (Gross profit) र विक्रयमूल्य भन्दा लागत वा खरिद मूल्य बढी भएमा कुल नोक्सानी (Gross loss) उत्पन्न हुन्छ ।
39.
तल दिएका मध्ये कुन शीर्षक व्यापार खातामा पर्दैन।
40.
तल दिएका मध्ये कुन शीर्षक व्यापार खातामा पर्छ / पर्दैन ?
41.
ठीक र बेठीक छुट्याक
1. विक्रि भन्नाले उद्यारो र नगद दुवै प्रकारको विक्रिलाई जनाउँछ ।
2.मालसामान विक्रि गर्दा लाग्ने खर्च र विक्रिमा दिइने छुट लाई Trading Account मा देखाइदैन ।
3. अन्तिम मौज्दात (Closing Stock) को लागत मूल्य र बजार मूल्य दुवै दिइएको छ भनो दुवै मध्ये जुन बढी छ, त्यसलाई Trading account मा देखाउने चलन छ ।
4. अन्तिम मौज्दातको लागत मूल्य र बजार मूल्य मध्ये जुन कम छ, त्यसलाई Trading account मा देखाउने चलन छ ।
42.
व्यवसाय संचालनबाट सिर्जना हुने खुद नाफा वा नोक्सान (Net profit or loss) को स्थिति पत्ता लगाउन तयार पारिने खातालाई ..... भनिन्छ ।
43.
तल दिएका मध्ये Profit & loss account को महत्व कुन हो ?
44.
तल दिएका मध्ये Profit & loss account को महत्व कुन होइन ?
45.
तल दिइएका मध्ये कुन शिर्षक Profit & loss account अन्तर्गत पर्दछ ?
46.
तल दिएका मध्ये कुन शीर्षक profit & loss account अन्तर्गत पर्दैन ?
47.
उत्पादनमूलक व्यावसायिक संस्थाले उत्पादन लागत पत्ता लगाउन तयार पारिने खातालाई ..... भनिन्छ ।
48.
तल दिएका मध्ये कुन चाँही नाफा नोक्सान खातामा समावेश गरिदैन ?