1.
तल दिएको मध्ये Working Capital निकाल्ने सहि सुत्र कुन हो ?
2.
तल दिएको मध्ये Quick Assets को सही सुत्र कुन हो ?
3.
तल दिएका मध्ये Ratio analysis को महत्व कुन होइन ?
4.
Accounting equation ले देखाउने तीन तत्त्व मध्ये कुन पर्दैन।
5.
Accounting equation मा खर्चको कसरी लेखा राखिन्छ ।
6.
गोश्वरा अभिलेख के के मा आधारित छ ?
7.
गोश्वरा अभिलेखनमा लेखा समीकरणको आधारमा डेबिट क्रेटिट गर्दा के के बढेमा डेबिट गरिन्छ ।
8.
सानो नगदी कोषको रकम कसको जिम्मामा रहन्छ ?
9.
नगदी पुस्तिकामा कस्तो कारोवारको अभिलेख राखिन्छ ।
10.
सन्तुलन परीक्षण के को आधारमा बनाइन्छ ?
11.
. सन्तुलन परीक्षणको डेबिट क्रेडिट बराबरछ भने यसले के संकेत गर्छ।
12.
सन्तुलन परीक्षणको क्रेडिटमा तलका मध्ये कुन पर्छ ?
13.
विभिन्न कारोवारहरुलाई खाता वहीमा प्रविष्टि गर्दा के-को आधारमा प्रविष्टि गरिन्छ ?
14.
खाता बहिमा कति वटा कोलम हुन्छन्।
15.
खातावाहीको आधारमा तयार हुने लेखा कुन हो ?