1.
श्री पृथ्वीनारायण शाहका राजगुरु को थिए ?
2.
धर्म हराए काशी जानु, न्याय नपाए गोर्खा जानु’ भन्ने उखान कुन राजाका पालामा चलेको थियो ?
3.
पृथ्वीनारायण शाहको मृत्यु कहिले भयो ?
4.
नेपालको अङ्ग्रेजसँग युद्ध कहिले सुरु भएको थियो ?
5.
कान्तिपुरको आक्रमणमा अंग्रेजीसँग सहयोग माग्ने राजा को थियो ?
6.
नेपालमा मल्ल शरणार्थीका रुपमा कहाँ प्रवेश गरेको थिए ?
7.
नेपालको इतिहासमा ‘बौलाहा राजा’ कुन राजालाई भनिन्थीयो ?
8.
चार वर्ण छत्तिस जातमा विभाजन गर्ने मल्ल राजा कुन हुन् ?
9.
पाल्पाको अन्तिम राजा को थिए ?
10.
छालाको मुद्रा चलाउने राजा को थिए ?
11.
तामाको पैसाको प्रचलन कसले चलाएको थियो
12.
रानी पोखरीको निर्माण कहिले भएको थियो ?
13.
पशुपतिनाथको मन्दिर कसले बनाएका थिए?
14.
कष्ठमण्डप कसले बनाएका थिए ?
15.
काल भैरवलाई हँसाउने राजा को थियो ?
16.
मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा कसलाई भनिन्छ ?
17.
पशुपतिनाथका प्रथम पुजारी को थिए ?
18.
सर्वप्रथम मुलुकी ऐन कहिले आयो ?
19.
सुगौली सन्धि कसको पालामा भएको थियो ?
20.
नागार्जुन दरबारको निर्माण कसले गरेका हुन् ?
21.
सुगौली सन्धिमा नेपालका तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
22.
कोत पुर्व कहिले भएको थियो ?
23.
नेपालको इतिहास ‘फिस्टे महाराज’ कसलाई भनिन्थ्यो ?
24.
नेपालको इतिहासमा जिउँदो सहिद कसलाई भनिन्छ ?
25.
कागजी नोटको प्रचलन कहिले देखि सुरु भएको हो ?
26.
नेपालमा प्रथम बजेट कहिले प्रस्तुत भएको थियो ?
27.
सहिद गेटको चार सहिदका सालिक कसले बनाएका हुन् ?
28.
जय नेपाल शब्द (नारा) प्रयोग गर्ने प्रथम व्यक्ति कि थिए ?
29.
घरको बाघ बनको स्याल भनेर कुन राणा प्रधानमन्त्रिलाई भनिन्छ ?
30.
गोपाल वंशको पेसा के थियो ?
31.
नेपालको इतिहासमा कुन दिनलाई कालो दिन मान्ने गरिन्छ ?
32.
नेपालमा पन्चायती व्यवस्थाको घोषणा कहिले भयो ?
33.
२४० बर्ष पुरानो राजतन्त्रको अन्त्य कहिले भयो ?
34.
नेपाललाई धर्म निरपेक्ष मुलुक कहिले घोषणा गरियो ?
35.
सुगौली सन्धि कहिले भएको थियो ?
36.
भण्डारखाल पर्व कहिले भएको थियो ?
37.
तलका मध्ये प्रधानमंत्री रहँदै हत्या भएका नेपालका प्रधानमंत्री को होइन ?
38.
नेपालको प्रथम जननिर्वाचित प्रधानमंत्री को हुन् ?
39.
संघिय लोकतांत्रिक गणतंत्र नेपालका पहिलो राष्ट्रपति को हुन् ?
40.
राणाकालमा कर्मचारीलाई ऋण दिन स्थापना भएको अड्डालाई के भन्निथ्यो ?
41.
नेपालको संविधान कहिले जारी भयो ?
42.
नेपालको संविधानको पहिलो संशोधन कहिले भयो ?
Nice to see this question sir