1.
आयात र निर्यातको अनुपात ८०:२० हुँदा निर्यात १ विलियन छ भने आयात कति होला ? (The ratio of import and export is 80:20, if the export is 1 billion, what is the amount of import ?)
2.
बाबु, आमा र छोराको उमेर क्रमशः ४०, ३५ र १५ वर्ष भए तिनीहरूको औषत उमेर कति होला ? (The age of father, mother and son is 40, 35 and 15 respectively. Then what is their average age)
3.
यदि a odd नं. हो र b even न हो भने तलका मध्ये कुन integer मा आउँदैन (If a is an odd number and b is an even number, which of the following can not be an integer ?)
4.
एउटा पर्समा रू.२० रू१० र रू ५ का नोटहरू ३:४०५ को अनुपातमा रहेका छन् । यदि त्यो पर्समा जम्मा रु १००० नगद रहेको छ भने रु ५ का कतिवटा नोट रहेका छन् ? (A Purse contains Rs 20, Rs 10 and Rs 5 denomination notes in the ration of 3:4:5. If there is total 1000 rupees in the purse, then how many of 5 rupees notes are there ?
5.
'कोत पर्व' हुँदाका बखत नेपालमा प्रधानमन्त्री को थिए ? (Who was the prime Minister at the time of 'Kote Parva' in Nepal ?)
6.
नेपालको संविधानमा मौलिक हकसम्बन्धी कति वटा धारा रहेका छन् ? (How many articles are there relating to fundamental rights in the constitution of Nepal ?)
7.
एशिया महादेशको क्षेत्रफल कति छ ? (What is the total area of Asia Continent?)
8.
तल दिइएका राजधानी शहरहरूलाई तिनीहरूको उचाईको आधारमा घट्दो क्रममा मिलाउनुहोस् । (Arrange the given capital cities in descending order based on their altitude.)
क. बोगोटा ख. काबुल ग. काठमाडौं घ. किगाली
9.
नेपालमा संविधानसभाको पहिलो निर्वाचन कहिले भएको थियो ? (When was the first election for the Constituent Assembly held in Nepal?)
10.
देहायका मध्ये कुन विनिमेय अधिकारपत्र होइन ? (Which of the following is not a negotiable instrument)
11.
संयुक्त राष्ट्रसंघका प्रमुख अंगहरूमा तलकामध्ये कुन पर्दैन ? (which is not the principal United Nations?)
12.
अन्तर्राष्ट्रिय श्रम संगठनको मुख्यालय कहाँ छ ? (Where is ILO headquarter situated ?
13.
तलकामध्ये कुन परेटिङ सिस्टम होइन ? (Which of the following is not an operating system?)
14.
६ को पूरा रूप के हो ? (What is the full form of AVI?)
15.
कम्प्यूटर प्रणालीको दिमाग भनेको हो | (The brain of computer system is ............)
16.
UNIX को पूरारूप के हो ? (What is the full form of UNIX ?)
17.
इन्ट्रानेटहरू कति किसिमका छन् ? (How many tupes of intranet are there ? )
18.
हाल स्थानीय तहको निक्षेपको कति प्रतिशत रकमलाई CD Ratio गणनाको लागि उपयोग गर्न पाइन्छ ? (What percentage of deposit amount of Local Government can be used to calculate CD Rate Now a days?)
19.
वाणिज्य बैंकहरूको कर्जा लगानीको दर तलका मध्ये कुन अन्तर्गत पर्दछ ? (Which of the following belongs to lending rate of commercial banks?)
20.
नेपाल राष्ट्र बैकले नोटकोषबाट रकम झिक्दा र राख्दा कुनै एक दरको नोटमा कम्तीमा कति थानसम्म झिक्नु वा राख्नुपर्ने प्रावधान छ ? (What is the minimum number of notes of a particular denomination that can be taken out and kept at the Note Chest by Nepal Rastra Bank?)
21.
KYC फर्ममा तलका मध्ये कुन कुरा समावेश हुँदैन ? (Which of the following is not included in KYC Form?)
22.
नेपाल राष्ट्र बैंकका सञ्चालकहरूको कार्यकाल हुन्छ । (Tenure of Nepal Rastra BankÚs Board of Directors is .............)
23.
तलका मध्ये कुन भुक्तानीको साधन होइन ?( Among the following Which is not the means of payment ?)
24.
नेपाल सरकारले चाँदी आयातमा कति भन्सार महशुल कायम गरेको छ ? (How much customs duty has Nepal Government fixed on import of silver?)
25.
तलका मध्ये कुन ग्राहक संरक्षण सिद्धान्त होइन ? (Which of the following is not a client protection principle?)
26.
तलका मध्ये कुन निक्षेप खाता होइन ? (Which of the following is not the deposit account?)
27.
वाणिज्य बैक तथा वित्तीय संस्थाहरूले आफूले संकलन गरेको निक्षेपको निश्चित रकम केन्द्रीय बैंकमा राख्नुपर्ने हुन्छ, उक्त रकमलाई के भनिन्छ ? (Bank and Financial Institutions (BFIS) have to keep certain percentage of the deposit they collected at the central bank. What is that amount called ? )
28.
नेपाल राष्ट्र बैकको स्थापना प्रधानमन्त्री को पालामा भएको थियो । (nepal Rastra Bank was established at the time of prime minister
29.
नेपालको पहिलो बैंक कुन हो ? (Which is the first bank in Nepal ?)
30.
बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अनुसार अनाधिकृत रूपमा खाता खोलेमा वा रकम जम्मा गरेमा कति कैद सजाय हुने प्रावधान रहेको छ ? ( According to Banking Offence and Punishment Act, 2064 What is imprisonment punishment on opening an account or deposition cash in an unauthorized manner?)
31.
मुद्रा बजारको नियामक निकाय हो। (Regulatory body of Money Market is .........)
32.
Camels rating पद्धति भनेको के हो ? (Camels rating is a method of )
33.
सबै परिस्थितिहरूका लागि उपयुक्त नेतृत्वको कुनै एक शैली छैन, यो नेतृत्वको आधारभूत अवधारणा हो । (There is no single style of leadership appropriate to all situations, It is a fundamental concept of leadership)
34.
नाफा नोक्सान खाताले के देखाउँछ ? (What does profit and Loss account show ? )
35.
लागत, संख्या र गुणस्तरका सम्बन्धमा स्वेच्छिक रूपमा लामो कामदारको समूह निरन्तर Supervisor सम्वादमा रही समाधान गर्ने समूहलाई भनिन्छ | (A small group of workers who regularly and voluntarily meet their supervisor to solve work related problems concerning quality, quantity and cost is called.............)
36.
मानव संसाधन व्यवस्थापनले मुख्य जोड दिने विषय तलका मध्ये कुन हो ? (Which of the following is the main emphasis of human resource management ?)
37.
दोहोरो लेखा प्रणालीबारे तलको कुन कुरा सही छैन ? (Which is not true regarding double entry system ?)
38.
श्रम उत्पादकत्व र दक्षता वृद्धिका लागि महत्वपूर्ण मानिएको व्यवस्थापनको सिद्धान्त तलका मध्ये कुन हो ? ( Which of the following is the most important theory of management for increasing labour productivity and efficiency?)
39.
तलका मध्ये कुन चाहिं Socio-Economical Factor बाहय वातावरणसँग सम्बन्धित छ ?(Which of the following id related to Socio-Economical Factors of external environment?)
40.
उत्प्रेरणाको आरोग्य सिद्धान्त कसले प्रतिपादन गरेका हुन् ? (Who introduced the Hygiene Motivation?)
41.
. "एक व्यक्तिबाट अर्को व्यक्तिसम्म सूचना संप्रेषण गर्ने प्रक्रियालार्य सञ्चार भनिन्छ । यो कसको भनाइ हो ? ('Communication is the process of transferring information from one person to another Whose statement is this?)
42.
तलका मध्ये कुन चाहिँ सन्तुलन परीक्षण तयार गर्ने प्रकृया होइन ? (Which of the following is not a process of preparing Trial Balance?)
43.
५० मिलिलिटर २५ लिटरको कति दशमलब अंश हुन्छ ? (What is the decimal fraction of 50ml of 25 liters?)
44.
६ को आधा र ६ को दुई तिहाई जोड्दा कति हुन्छ ? (What is the sum of half of 6 and 2 / 3 of 6 ?)
45.
२४, ३६ र ४० को न्यूनतम साझा गुणन कुन हो ? (What is the lowest common multiple of 24, 36 and 40?).
46.
कुनै व्यक्तिले २ प्रतिशत व्याजका दरले रु. १५०० लगानी गरेको छ भने ५ वर्षपछि उसले कति रकम फिर्ता पाउँछ ? (If a person has invested Rs. 1500 at the interest rate of 2 percentage, how much will he go back after 5 Years?)
Nice