Percentage,Fraction,Decimal,Ratio ( poush 29,2080)

Welcome to your Percentage,Fraction,Decimal,Ratio Exam Set

1. 
यदि A को आय B को भन्दा 20% बढी हो र B को आय C को आय भन्दा 20% भन्दा कम हो भने आयको आधारमा ठुलो बाट सानो क्रम कुन हो ?

2. 
यदि सीता ले आफ्नो मासिक आम्दानीको 15% किनमेलमा 20% घरभाडामा 50% खानामा र बाँकी शिक्षामा प्रयोग गर्दछिन।यदी शिक्षामा रु. 3000 लाग्दछ भने उनले घरभाडामा कति खर्च गर्दछिन ?

3. 
एक व्यापारीले टि.भी को मुल्यमा 10 प्रतिशत छुटको सुविधा उपलब्ध गराए पछि टि.भी को विक्री परिमाणमा 10 प्रतिशतले वृद्धि भयो भने विक्री बापतको आयमा कस्तो प्रभाव पर्दछ ?

4. 
मुस्ताङ म्याक्सको मुल्य 30 प्रतिशतले बढ्यो। बिक्री परिमाण भने 20 प्रतिशतले कमी आउदा बिक्री बापतको आय के हुन्छ ?

5. 
नेपाली र अंग्रेजी दुई विषय मिलाएर राजेशले 80% अङ्क ल्याए। नेपाली उनको अङ्क 75% हो भने उनको अंग्रेजीमा कति प्रतिशत ल्याए ?

6. 
1/3 लाई प्रतिशतमा लानुहोस्।

7. 
रु. 2000 मासिक आय भएको एक व्यक्ति को 20 % आम्दानी शिक्षा र 10 % खानामा खर्च भयो भने कति बचत भयो ?

8. 
कति मिटरको 8 प्रतिशतले 4 मिटरहुन्छ ?

9. 
रु. 250 को रु. 50 कति प्रतिश हुन्छ ?

10. 
कुनै परिक्षामा 30 प्रतिशत विधार्थी पास भए। यदि 140 जना फेल भएका रहेछन भने कति जनाले परिक्षा दिएका रहेछन्।

11. 
25 प्रतिशत लाई भिन्न्मा लेख्दा कति हुन्छ ?

12. 
तलको कुन संख्यासँग 4/7 जोड्दा Natural Number परिणाम आउँछ ?

13. 
65 प्रतिशतलाई भिन्नको रुपमा रुपान्तरण गर्दा कति हुन्छ ?

14. 
कुनै कक्षामा 3/5 केटी छन् बाँकी केटा। केटिको 2/9 र केटाको 1/4 अनुपस्थित भए भने कुल संख्याको कति अंश अनुपस्थित थिए ?

15. 
कुनै कक्षामा 3/5 केटी छन् बाँकी केटा। केटिको 2/9 र केटाको 1/4 अनुपस्थित भए भने कुल संख्याको कति अंश उपस्थित थिए ?

16. 
60% लाई भिन्न्मा रुपान्तरण गर्दा कति हुन्छ ?

17. 
निम्न मध्ये सब भन्दा सानो भिन्न कुन हो ?

18. 
कुन संख्यालाई त्यही संख्याले गुणन गर्दा त्यसको एक तिहाइ आउछ ?

19. 
एउटा दुध पसलेले 80 लिटर दुधमा 20 लिटर पानी मिसाएर मिश्रणको एक चौथाइ बेच्यो। बेचेको बराबर परिमाण मिश्रणमा पानी थपेर परिपूर्ति गर्दा पानी र दुधको नयाँ अनुपात कति हुन्छ ?

20. 
20. सानो भिन्न कुन हो ?

21. 
4/5 लाई दशमलवमा परिवर्तन गर्नुहोस् ।

22. 
35 प्रतिशतलाई दशमलवमा परिवर्तन गर्नुहोस् ।

23. 
0.1*0.2*0.3*0.4 प्रतिशतलाई दशमलवमा परिवर्तन गर्नुहोस् ।

24. 
(7.5*7.5+37.5+2.5*2.5) को मान कति हुन्छ ?

25. 
4.036 लाई 0.04 ले भाग गर्दा कति आउछ ?

26. 
एक किलोग्राम र 200 ग्रामको अनुपात कति हुन्छ ?

27. 
7.25% लाई दशमलवमा परिवर्तन गर्नुहोस् ।

28. 
एउटा थैलीमा 30 रुपैयाँ छ। क्रमश रु 1,50 पैसा र 25 पैसाका सिक्काहरु क्रमसः 1 : 2 :4 को अनुपात छ भने सिक्काको संख्या निकाल्नुहोस।

29. 
सम्पूर्ण पृथिवीमा जमिन र पानीको अनुपात 3:5 छ र उत्तरी गोलार्धमा यो अनुपात 7:9 भए दक्षिणी गोलार्धको अनुपात निकाल्नुहोस्।

30. 
समान क्षमता भएका तिनवटा गिलासमा दुध र पानीको अनुपात क्रमसः 3:2, 7:3, 11:4 छ। तीन वटै गिलासलाइ एकापसमा मिलाउदा बन्ने मिश्रणमा दुध र पानीको अनुपात निकाल्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *