TSC Model set 1st paper

Welcome to your TSC - Set 47

Name
1. 
सौर्यमण्डलले केको परिक्रमा गर्छ ?

2. 
Home of man भनिने महादेश कुन हो ?

3. 
हिमालयन पर्वतश्रेणीमा पर्ने देशहरू नेपाल, भारत, पाकिस्तान, चीन, भुटान हुन् भने हिन्दुकुश पर्वतश्रेणी कुन कुन देशहरूमा पर्दछ ?

4. 
प्रथम श्रेणीका नदीलाई के नामले चिनिन्छ ?

5. 
तलका दुई समूहबीच जोडा मिलाई सही विकल्प छान्नुहोस्

नेपालका नदी भारतमा भनिने नाम

(१) मेची (अ) घाँघरा

(२) महाकाली (आ) सरयु

(३) कर्णाली (इ) शारदा

(४) बबई (ई) महानन्दा

विकल्पहरू

6. 
लिच्छवीकालमा पञ्चपराध भन्नाले कुन कुन अपराधलाई जनाउँथ्यो ?

7. 
घरभित्र कसैको मृत्यु भएमा लासलाई झ्याल वा घरको भित्ता फुटाई बाहिर निकाल्ने चलन कुन जातिमा छ ?

8. 
नेपालमा सर्वप्रथम औद्योगिक व्यवसाय ऐन कहिले लागू भएको हो ?

9. 
नेपालको वर्तमान औद्योगित नीति कहिलेदेखि लागू भएको हो ?

10. 
नेपालका संरक्षित पंक्षी कति वटा छन् ?

11. 
Data भण्डारणमा प्रयोग हुने तलका इकाइहरुबीच आपसमा जोडा मिलाउनुहोस् ।

समूह I समूह II

(१) 1024 bytes (अ) 1 TB (Tera byte)

(२) 1024KB (आ) 1 KB (Kilo Byte)

(३) 1024 MB (इ) 1 MB (Mega Byte )

४) 1024 GB (ई) 1 GB (Giga Byte)

विकल्पहरु:  

12. 
स्थायी समितिमा को रहने व्यवस्था छ ?

13. 
महासचिव र सचिवालयमा रहने निर्देशकको कार्यावधि कति वर्षको हुन्छ ?

14. 
शिक्षा भनेको बालबालिका र मानिसको शरीर, मन र आत्मामा रहेको असल कुराहरूलाई हो। यो भनाइ कसको हो ।

15. 
महिला शिक्षाको सुरुवात कहिलेदेखि भएको हो ?

16. 
आधुनिक धारणाअनुसार मनोविज्ञानलाई कसरी चिनिन्छ ?

17. 
मानव जीवनको सबैभन्दा दुःखी अवस्था भनेर कुन अवस्थालाई चिनिन्छ ?

18. 
Adolecereशब्द कुन भाषाबाट आएको हो ?

19. 
मास्लोको उत्प्रेरणाको सिद्धान्तमा शारीरिक, मानसिक, भौतिक, आर्थिक तथा सङ्कट जस्ता पक्षबाट सुरक्षा प्रदान गर्नुपर्ने कुर कुन आवश्यकतामा पर्दछ ?

20. 
मास्लोको उत्प्रेरणाको सिद्धान्तमा सामाजिक मेलमिलाप, सद्भाव, प्रेम, स्नेह र अपनत्व जस्ता विषयहरू कुन आवश्यकतामा पर्दछन् ?

21. 
कुनै पनि वस्तु, चित्र, फोटो आदि देखाउँदा त्यसको नाम भन्न सक्नुलाई कुन सिकाइ अन्तर्गत राख्न सकिन्छ ?

22. 
विभिन्न कलमहरूको नाम भन्नु तथा विभिन्न रङहरूको पहिचान गर्न सक्नुलाई कुन सिकाइ अन्तर्गत राख्न सकिन्छ ?

23. 
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार प्रारम्भिक बालविकास र शिक्षा अन्तर्गत सिपका क्षेत्रहरू कति छन् ?

24. 
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार आधारभूत शिक्षा (कक्षा १-३) मा कतिवटा विषयको व्यवस्था गरिएको छ?

25. 
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार आधारभूत शिक्षा (कक्षा १-३) मा कुल पाठ्यघण्टा कति रहेको छ?

26. 
एडगर डेलको कोन अफ लर्निङ (सन् १९६०) लक्षित समूह छलफलबाट कति प्रतिशत सिकाइ हुन्छ ?

27. 
एडगर डेलको कोन अफ लर्निङ (सन् १९६०) गरेर सिक्ने विधिवाट कति प्रतिशत सिकाइ हुन्छ ?

28. 
आधार प्रासा‌ङ्गिक वैधताका प्रकारहरू के के हुन् ?

29. 
परीक्षणबाट प्राप्त नतिजालाई पछि गरिने कार्यको नतिजासँग तुलना गर्दा उच्च सहसम्बन्ध देखाउँछ भने त्यस परीक्षणमा कुन वैधता भएको मानिन्छ ?

30. 
सामुदायिक विद्यालयका शिक्षकहरूको तह, श्रेणी, विद्यालय कसले गर्दछ ? तथा जिल्लागत केन्द्रीय अभिलेख दर्ता गरी लगत राख्ने कार्य कसले गर्दछ ?

31. 
शिक्षकहरूको सम्पत्ति विवरण व्यवस्थित गरी राख्ने कार्य कसले गर्दछ ?

32. 
कार्यमूलक अनुसन्धानलाई स्टेनहाउसले शिक्षा क्षेत्रमा कहिले प्रयोग गरेका थिए ?

33. 
कार्यमूलक अनुसन्धानको चरणमध्ये पहिलो चरण कुन हो ?

34. 
राज्यका नीतिलाई कुन धारामा राखिएको छ ?

35. 
राष्ट्रिय परीक्षा बोर्डबाट कुन कुन कक्षाको परीक्षा हुन्छ ?

36. 
निम्नमाध्यमिक तथा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिका मनोनित सदस्यको पदावधि कति वर्ष हुन्छ ?

37. 
शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक सेवा आयोगका काम कर्तव्य र अधिकार कतिवटा रहेका छन् ?

38. 
उपमहानगरपालिकाका लागि कुन तहसम्मको शैक्षिक सुविधा हुनुपर्दछ ?

39. 
Quality of printer depends on...........

40. 
Portrait and landscape are...

41. 
Cloud Based Education 'भनेर तल दिइएका मध्ये कुन सामग्रीलाई चिनिन्छ ?

42. 
What shortcut key is used for asking the help?

43. 
दिइएका विकल्पहरुमध्ये कुन अपराध साईवर अपराध होइन ?

44. 
Arrange the words given below in a meaningful sequence.

1. Tree 2. Seed 3. Flowers              
4. Fruit 5. Plant                

45. 
Arrange the words given below in a meaningful sequence.

1. Adult 2. Child 3. Infant              
4. Boy 5. Adolescent                

46. 
कुनै बस्तुको संकित मूल्य त्यस बस्तुको क्रय मुल्यको भन्दा २० प्रतिशत बढी रहेको छ। अंकित मुल्यमा २० प्रतिशत छुट दिइन्छ भने के हुन्छ ?

47. 
In each of the following questions, find out which of the answer figures a, b, c and d completes the figure matrix?

48. 
Select a suitable figure from the Answer Figures that would replace the question mark (?).

Problem Figures:                            Answer Figures:

49. 
अंशुवर्मालाई श्रीकलहाभिमानी भनिनुको कारण के हो ?

50. 
भोट वा तिब्बतमा मूल भएका नेपालका नदीहरूको समूह कुन हो ?

9 Comments.

Leave a Reply

Your email address will not be published. Required fields are marked *