1.
पुथ्विबाट सबैभन्दा नजिकको ग्रह कुन हो ?
2.
विश्वको दोस्रो सानो महादेश कुन हो ?
3.
पृथ्वीको कुल भूभागमध्ये पानीले ढाकेको भाग ३६,१४,१९,००० वर्ग कि.मि. छ । यो कूल भूभागको कति प्रतिशत हो ?
4.
भित्री मधेशमा पर्ने जिल्लाहरूको समूह कुन हो ?
5.
जलस्रोतका दृष्टिले नेपालका विशेषताहरू तलका मध्ये कुन सही हो / हुन् ?
जलस्रोतका हिसाबले ब्राजिल पछि नेपाल विश्वको दोस्रो धनी देश हो ।
नेपालमा झण्डै ६,००० भन्दा वढी नदीनाला छन् ।
नेपाल जलस्रोतमा एसियाको सबैभन्दा धनी राष्ट्र हो ।
नेपालमा १६० किलोमिटरभन्दा लामा नदीहरु करिब १०० वटा छन् ।
विकल्पहरू :
6.
राजा मानदेवलाई प्रमाणिक राजा मान्नुका कारणहरू मध्ये तलको कुन होइन ?
7.
लिम्बू जातिको पुरोहितलाई के भनिन्छ ?
8.
नेपालको अर्थतन्त्र कहिलेसम्म वस्तु विनिमयमा आधारित थियो ?
9.
नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा कुन क्षेत्रलाई लिइन्छ ?
10.
नेपालका संरक्षित पंक्षीमा नपर्ने तलका मध्ये कुन हो ?
11.
टेलिभिजनको आविष्कार कहिले भएको
12.
पञ्चशीलको सिद्धान्तमा नपर्ने कुन हो ?
13.
२००७ सालपूर्व नेपालसँग दौत्य सम्बन्ध कायम भएका देशहरुको कुन समूह सही हो ?
14.
सस्कृत भाषाको शिक्ष धातुको शाब्दिक अर्थ के हुन्छ ?
15.
प्रायीनकालीन शिक्षा पद्धतिया को अध्ययन सकेपछि सन्यास लिने महिलालाई के भनिन्थ्यो ?
16.
मनोवैज्ञानिक पाठशालाहरूको स्थापना गरी मनोविज्ञानलाई चेतनाको अध्ययन गर्ने विधाको रुपमा कहिलेदेखि लिन थालियो ?
17.
आधुनिक धारणाअनुसार मनोविज्ञानलाई कसरी चिनिन्छ ?
18.
मनोविज्ञानलाई व्यवहारको अध्ययन विज्ञानको रुपमा परिभाषित गर्ने पहिलो विद्वान् को हुन् ?
19.
सिकाइको स्वरुप कस्तो हुन्छ ?
20.
अनुभवको कारणबाट हाम्रो प्रचलित र मौलिक व्यवहारमा हुने परिवर्तन सिकाइ हो। यो भनाइ कसको हो ?
21.
प्रयत्न र भूल सिकाइ सिद्धान्तको प्रतिपादन कसले र कहिले गरेका हुन्?
22.
अन्तर्दृष्टि सिकाइ सिद्धान्तको प्रतिपादन कसले र कहिले गरेका हुन्?
23.
Curriculumशब्दको शाब्दिक अर्थ के हुन्छ ?
24.
पाठ्यक्रमको सङ्कुचित अर्थसँग सान्दर्भिक हुने कथन कुन हो ?
25.
पाठ्यक्रमलाई विषयवस्तुको क्रमबद्ध एवम् व्यवस्थित सूचीका रुपमा लिनुलाई कुन अर्थका रुपमा लिइन्छ ?
26.
शैक्षिक योजनाका सन्दर्भमा नमिल्ने भनाइ कुन हो ?
27.
सामान्यतः शैक्षिक योजनामा के के कुराहरू हुन राम्रो मानिन्छ ?
28.
नियमको आधारमा कुनै वस्तु अथवा घटनालाई अङ्क प्रदान गर्नु नै मापन हो यो भनाइ कसको हो ?
29.
मापनका स्केललाई चार भागमा विभाजन गर्ने कार्य कसले गरेका हुन् ?
30.
कक्षाकोठा व्यवस्थापन किन आवश्यक छ ?
31.
कक्षाकोठा व्यवस्थापनका कार्यक्षेत्रहरूमा के के पर्दछन् ?
32.
शिक्षण पेसामा प्रवेश गर्नुभन्दा अगाडि पूरा गर्नुपर्ने न्यूनतम ३ सर्तहरू के के हुन् ?
33.
शिक्षण पेसामा प्रवेश गर्नका लागि अध्यापन अनुमतिपत्र लिनुपर्ने व्यवस्था कहिले देखि भएको हो ?
34.
वर्तमान संविधानको नाम नेपालको संविधान हो भनी कुन धारामा भनिएको छ ?
35.
शिक्षा ऐन, २०२८ को छैठौं संशोधन कहिले भयो ?
36.
शिक्षा ऐन, २०२८ को कुन दफाले दिएको अधिकार प्रयोग गरी शिक्षक सेवा आयोग नियमावली, २०५७ बनाइएको हो ?
37.
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ किन लागू गरिएको हो ?
38.
Which of the following is an output device ?
39.
Who is the father of internet?
40.
Which of the following is not a web based teaching?
41.
नेपालमा E-Library को अवधारणा सर्वप्रथम कुन संस्थाले गरेको थियो ?
42.
तलका मध्ये कुन कार्य cyber crime अन्तर्गत पर्दैन ? (शिक्षक सेवा आयोग प्रा. वि प्रथम पत्र)
43.
रामेछापः मन्थली :: कास्की : ?
44.
क्रिश्चियन: बाइबल: मुस्लिम: ?
45.
1, 4, 2, 8, 6, 24, 22, 88, (......)
46.
Group the given figures into three classes using each figure only once.
47.
कागको दुईवटा खुट्टा हुन्छ । सुगाको पनि दुईवटा खुट्टा हुन्छ। विकल्पहरुः
48.
भित्री मधेशले नेपालको कुल क्षेत्रफलको कति प्रतिशत ओगटेको छ?
49.
लिम्बू जातिको मूल क्षेत्र लिम्बुवान काहाँ पर्दछ ?
50.
नेपालले अपनाएको अर्थतन्त्र कस्तो खालको अर्थतन्त्र हो ?