1.
छिटो-छिटो घुमिरहने, रेडियो तरङ्ग दिने तारालाई के भनिन्छ ?
2.
संसारको सबैभन्दा बढी तापक्रमको क्षेत्र पाकिस्तानको जाकोवावादमा कति डिग्री सेण्टिग्रेडसम्म तापक्रम पुग्दछ ?
3.
क्षेत्रफलको आधारमा सानोदेखि ठूलोसम्मको क्रममा रहेका विश्वका ५ देशहरु कुन कुन हुन् ?
4.
नेपालको हिमाली प्रदेशको उत्तर दक्षिण चौडाइ कति किलोमिटर रहेको छ ?
5.
तलका भनाईहरू मध्ये ठीक कुन हो / हुन् ?
(A) ५,००० मिटरभन्दा माथि बाह्रै महिना हिउँले ढाकिरहन्छ । | | | | | | | | | | | | | | | | | | | |
(B) हिमाली जिल्लामा २० जिल्लाहरु पर्दछन् । | | | | | | | | | | | | | | | | | | | | | |
(C) सबैभन्दा होचो हिमरेखा ४,५०० मिटरको उचाईमा रहेको छ । | | | | | | | | | | | | | | | | | | | |
(D) हिमाली प्रदेशलाई ३ उपखण्डमा विभाजन गरिएको छ विकल्पहरूः | | | | | | | | | | | | | | | | | | | | |
6.
तलका भनाईहरू ठीक, बेठीक के हुन् ? पत्ता लगाउनुहोस् ।
सर्वप्रथम 'महाराजा' पदवी धारण गर्ने राजा अंशुवर्मा हुन् । | | | | | | | | | | | | | | | | | | | |
नेपालको द्वैध शासनको सुरुवात वसन्तदेवको पालामा शुरु भएको थियो । | | | | | | | | | | | | | | | | | |
शब्दविद्या' ग्रन्थका रचनाकार राजा अंशुवर्मा हुन् । | | | | | | | | | | | | | | | | | | | | |
मानदेवका पिता धर्मदेव र आमा राज्यवती हुन् । | | | | | | | | | | | | | | | | | | | | |
7.
धिमालको मुख्य बसोवास भएका जिल्लाहरू कुन कुन हुन् ?
8.
७०० मी. देखि २२०० मी. सम्मको उचाई तलका कुन खेतीका लागि उत्तम मानिन्छ ?
9.
नेपालमा सुपारी उत्पादन हुने प्रमुख जिल्ला कुन हो ?
10.
आफ्नो खाना आफैं तयार गर्ने जीवलाई के भनिन्छ ?
11.
RAM को पूरा रुप के हुन्छ ?
12.
UNO का हालसम्म कति जना महासचिव भैसकेका छन् ?
13.
अमेरिकाको वासिङ्टन डि.सि. मा प्रधान कार्यालय नभएको निकाय कुन हो ?
14.
युनेस्कोद्वारा गठित शिक्षासम्बन्धी अन्तराष्ट्रिय आयोगले प्रस्तुत गरेका चार स्तम्भअन्तर्गत तलका मध्ये जुन पर्दैन ?
15.
प्राचीनकालीन शिक्षा पद्धतिमा दीक्षान्त कसरी गरिन्थ्यो ?
16.
मानव वृद्धिमा अधिक प्रभाव पार्ने ग्रन्थी कुन हो ?
17.
मानव विकासका सन्दर्भमा शीर्षपाद र निकट्दुरुस्त नियम प्रतिपादन गर्ने विद्वान् को हुन् ?
18.
मानव विकासका बारेमा अध्ययन गर्ने नियमहरू कतिवटा छन् ?
19.
उक्तेजना र प्रतिक्रिया बिचको सम्बन्धलाई बलियो बनाई सिकाइलाई प्रभावकारी बनाउने तत्वलाई के भनिन्छ ?
20.
सिकाइमा पुनर्बलको सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को हुन् ?
21.
मनोवैज्ञानिक धर्नडाइकलको प्रयत्न र भूल सिकाइ सिद्धान्तको मुख्य मान्यता कुन हो ?
22.
प्रयत्न र भूल सिकाइ सिद्धान्तका आधारभूत अवस्थाहरू के के हुन् ?
23.
शैक्षिक उद्देश्यअन्तर्गत भावात्मक क्षेत्रको पहिलो तह कुन हो ?
24.
शैक्षिक उद्देश्यअन्तर्गत भावात्मक क्षेत्रको अन्तिम तह कुन हो ?
25.
शैक्षिक उद्देश्यअन्तर्गत मनोक्रियात्मक क्षेत्रको पहिलो तह कुन हो ?
26.
विद्यालय सुधार योजना (SIP) निर्माण गर्न गठित कार्यदलको संयोजक को रहने व्यवस्था रहेको छ ?
27.
विद्यालय सुधार योजना (SIP) निर्माण गर्न गठित कार्यदलमा को को सदस्य रहने व्यवस्था रहेको छ ?
28.
कुनै पनि शैक्षिक कार्यक्रमको अङ्गको बारेमा निर्णय लिन सङ्कलन गरिएको वा प्रयोग गरिएको सूचना नै मूल्याङ्कन हो। यो भनाइ कसको हो ?
29.
निर्णय लिनको लागि आवश्यक सूचना प्रदान गर्नु मूल्याङ्कन हो। यो भनाइ कसको हो ?
30.
नेपालमा हाल शिक्षा, युवा तथा खेलकुद शाखाको सङ्ख्या कति रहेको छ ?
31.
सर्वप्रथम शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ?
32.
शिक्षकले पाउने बिदा तथा काज सम्बन्धी व्यवस्था कति परिच्छेदमा गरिएको छ ?
33.
शिक्षकले पाउने सजाय सम्बन्धी व्यवस्था कति परिच्छेदमा गरिएको छ ?
34.
राष्ट्रहित प्रतिकूलको आचरण र कार्य कुन कानुनबमोजिम दण्डनीय हुनेछ ?
35.
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार विद्यालयीय शिक्षा कति वर्षको हुन्छ ?
36.
शिक्षा नियमावली, २०५९ मा निर्देशकको काम, कर्तव्य र अधिकार कति तोकिएका छन् ?
37.
शिक्षक बढुवा गर्ने प्रयोजनको लागि शैक्षिक योग्यता बापत कति अंक प्रदान गरिने व्यवस्था छ ?
38.
स्थानीय सरकार सञ्चालन ऐन कहिलेबाट लागू भएको हो ?
39.
Which generation of computer was bought in Nepal for first time?
40.
Intersection of row and column is..
41.
..is/are Components of multimedia
42.
Active cell in excel sheet is identified with.
43.
Which of the following tool is used in wifi- hacking?
44.
प्रश्नमा उल्लेखित विकल्पकहरुको अध्ययन गरी नमिल्ने एउटा विकल्प छनोट गर्ने ।
45.
प्रश्नमा उल्लेखित विकल्पकहरुको अध्ययन गरी नमिल्ने एउटा विकल्प छनोट गर्ने ।
46.
Find the missing numbers?
47.
In a code language, CERTAIN is written as XVIGZRM. How will CLIMATE be written as in that language?
48.
कविहरु भावनात्मक हुन्छन्
49.
२०६८ मंसिर १५ मा लुम्बिनी वर्ष २०१२ को औपचारिक घोषणा कसले गरेका थिए ?
50.
हरिगंगा र हर गंगाको संगमस्थल हरिहर क्षेत्र / देवघाट धामलाई के पनि भनिन्छ ?