1.
समूह I र समूह II बीच जोडा मिलाई सोको आधारमा सही कोड छान्नुहोस् ।
समूह I समूह II
(१) खस्ने तारा (अ) Fire ball
(२) ठूला शिशुग्रहहरु (आ) Shooting Star
(३) पृथ्वीसम्म आइपुग्ने उल्का (इ) उल्कापिण्ड
(४) अत्यन्त ठूलो र चहकिलो उल्कापात (ई) गोलाकार
विकल्पहरु :
2.
Zoo of the World भनिने महादेश कुन हो ?
3.
मनसुनी वायु चली पानी पर्ने हुनाले कुन महासागरलाई मनसुनी महासागर भनिन्छ ?
4.
तलका भनाईहरू मध्ये ठीक कुन हो / हुन् ?
समुन्द्री सतहबाट ५९ मिटरदेखि ६०० मिटर उचाइसम्मको भूभाग तराई हो ।
तराईले कुल क्षेत्रफलको २३% क्षेत्रफल ओगटेको छ ।
तराई प्रदेशको उत्तर-दक्षिण २५ देखि ३० किलोमिटर चौडाइ रहेको छ ।
अन्नको भण्डारको रुपमा तराईको भित्री मधेशलाई लिइन्छ ।
विकल्पहरूः
5.
तलका खाली ठाउँमा उपयुक्त शब्द हुने शब्दहरूको समूह छान्नुहोस् ।
मेचीदेखि चितवनमा पर्ने_ सम्मको भागलाई पूर्वी तराई भनिन्छ । चितवनको सोमेश्वर पर्वतदेखि दाङ जिल्लामा पर्ने_ सम्मको भागलाई मध्य तराई भनिन्छ । ....को डडुवादेखि महाकालीसम्मको भूभागलाई पश्चिम तराई भनिन्छ ।
6.
तलका भनाईहरू ठीक, बेठीक के हुन् ? पत्ता लगाउनुहोस् ।
नामका अगाडि श्री को शुरुवात गर्ने राजा भौम गुप्त हुन् ।
लिच्छवीकुलकेतु उपाधि धारण गर्ने राजा शिवदेव प्रथम हुन् ।
जयस्थिति मल्ल शिवदेव प्रथमका भान्जा थिए ।
श्रीमहासामन्त, पशुपति पदानुगृहीत, श्रयंशुवर्मा भनिने राजा पनि अंशुवर्मा हुन् ।
विकल्पहरूः
7.
मधेशका लिम्बू भनेर कुन जातिलाई भनिन्छ ?
8.
जुट उत्पादन हुने मुख्य जिल्लाहरुमा तलको कुन समूह सही हो ?
9.
नेपालका प्रमुख नगदे बाली र बढी उत्पादन हुने स्थानबीचको जोडा अध्ययन गरी सही उत्तर पत्ता पत्ता लगाउनुहोस् ।
१. उखु सुनसरी, मोरङ्ग
२. तेलहन -खोकना (ललितपुर)
३. सुर्ति - सिमरा (बारा)
४. आलु - तेह्रथुम, पाँचथर, भोजपूर, सुर्खेत
विकल्पहरु :
10.
पातमा रहेका छिद्रहरुबाट सूर्यको तापले वाष्पिकरण भई पानी बाहिर निस्कने प्रक्रियालाई के भनिन्छ ?
11.
तलका दुई समूहबीच आपसमा जोडा मिलाउनुहोस् ।
समूह I समूह II
(१) Dynamometer (अ) पानीभित्रको आवाज नाप्ने यन्त्र
(२) Hydrometer (आ) विद्युतीय शक्ति नाप्ने यन्त्र
(३) Hygrometer (इ) वायुमण्डलीय सापेक्षित आर्द्रताम नाप्ने यन्त्र
(४) Hydrophone (ई) तरल पदार्थको सापेक्षित घनत्व नाप्ने यन्त्र
विकल्पहरु:
12.
संयुक्त राष्ट्र संघका वर्षहरू बीच आपसमा जोडा मिलाउनुहोस् ।
(१) अन्तर्राष्ट्रिय शान्ति वर्ष (अ) सन् २००९
(२) अन्तर्राष्ट्रिय पर्वतीय वर्ष (आ) सन् १९८६
(३) अन्तर्राष्ट्रिय सहकारी वर्ष (इ) सन् २०१२
(४) अन्तर्राष्ट्रिय युवा वर्ष (ई) सन् २०१०
विकल्पहरू :
13.
तलका भनाईहरू मध्ये कुन सही होइन ?
१ जनवरी २००२ बाट युरो प्रचलनमा आएको हो ।
युरो प्रचलनमा ल्याउने EU को सदस्य नभएका ९ देश छन् ।
सिंगल युरोपेली भिसा प्रणाली लागू भएका देशहरु हाल १५ वटा छन् ।
EU को सबैभन्दा ठूलो देश फ्रान्स हो भने सानो देश माल्टा हो । विकल्पहरूः
14.
पुनेस्कोद्वारा प्रस्तुत जान्नका लागि सिक्ने (Learning to know) भन्ने अवधारणा तलका मध्ये कुन पक्षसँग सम्बन्धित
15.
प्राचीनकालीन शिक्षा पद्धतिमा संस्कृत शिक्षाको केन्द्रका रुपमा कुन स्थानलाई मानिन्छ ?
16.
मानव विकास टाउकोबाट सुर भई खुट्टातिर जान्छ भन्ने मान्यता कुन नियमले राख्दछ ?
17.
मानव विकास शरीरको केन्द्रीय भागबाट सुरु भई अन्यत्र फैलिँदै जान्छ भन्ने मान्यता कुन नियमले राख्दछ ?
18.
एउटै बालक वा एउटै उमेर समूहका बालबालिकाहरूको लामो समयसम्म क्रमिक रुपमा गरिने चिनिन्छ ?
19.
मनोवैज्ञानिक हलका अनुसार पुनर्बलका प्रकार कुन कुन हुन् ?
20.
मनोवैज्ञानिक वि.एफ. स्किनरका अनुसार पुनर्बलका प्रकार कुन कुन हुन् ?
21.
बहुप्रतिक्रियाको सिद्धान्त भनेर कुन सिद्धान्तलाई चिनिन्छ ?
22.
प्रयत्न र भूल सिकाइ सिद्धान्तका प्रमुख शैक्षणिक प्रयोजनहरू के के हुन् ?
23.
शैक्षिक उद्देश्यअन्तर्गत मनोक्रियात्मक क्षेत्रको अन्तिम तह कुन हो ?
24.
शैक्षिक उद्देश्यअन्तर्गत संज्ञानात्मक क्षेत्रका तहहरूको क्रम कुन हो ?
25.
शैक्षिक उद्देश्यअन्तर्गत भावात्मक क्षेत्रका तहहरूको क्रम कुन हो ?
26.
विद्यालय सुधार योजना (SIP) कहिलेसम्म निर्माण गर्नुपर्ने व्यवस्था रहेको छ ?
27.
विद्यालय सुधार योजना (SIP) वि.व्य.स.बाट स्वीकृत गरी कहिलेसम्म १/१ प्रति स्रोतकेन्द्र र स्थानीय तहमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ ?
28.
मूल्याङ्कनको मुख्य अभिप्राय विद्याथीको सिकाइ प्रक्रियालाई अगाडि बढाउनु एवम् निर्देशित गर्नु हो। यो भनाइ कसको हो।
29.
शिक्षाको कुनै एउटा पक्षको उद्देश्य पहिचान गर्न र ती उद्देश्यहरू कुन मात्रामा उपलब्ध भए भनी मूल्य निर्धारण गर्ने एउटा पूर्ण प्रक्रिया मूल्याङ्कन हो। यो भनाइ कसको हो ?
30.
शिक्षा मन्त्रालयलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कहिले रुपान्तरण गरियो ?
31.
नेपाल सरकार कार्यविभाजन नियमावली २०७४/१२/०१ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कतिवटा कार्य क्षेत्र तोकेको छ ?
32.
शिक्षक नोकरी अवधि निर्धारण सिफारिस समितिमा कतिजना सदस्य हुन्छन् ?
33.
शिक्षकको निवृत्तभरण, उपदान, उपचार खर्चसम्बन्धी व्यवस्था कति परिच्छेदमा गरिएको छ ?
34.
नेपालको संविधानले राष्ट्रभाषाका सन्दर्भमा कस्तो व्यवस्था गरेको छ ?
35.
शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई छुट्टै समूहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिइने शिक्षालाई के भनिन्छ ?
36.
शिक्षा नियमावली, २०५९ मा निरीक्षकको काम, कर्तव्य र अधिकार कति तोकिएका छन् ?
37.
शिक्षक बढुवा गर्ने प्रयोजनको लागि तालिम बापत कति अंक प्रदान गरिने व्यवस्था छ ?
38.
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ किन लागू गरिएको हो ?
39.
Which of the following electronic components was used in fourth generation computer?
40.
Group of cell refers..
41.
Synchronous Learning भनेको के हो ?
42.
How can we make cell active?
43.
Which protocol is mostly used in Wi-fi security?
44.
प्रश्नमा उल्लेखित विकल्पकहरुको अध्ययन गरी नमिल्ने एउटा विकल्प छनोट गर्ने ।
45.
प्रश्नमा उल्लेखित विकल्पकहरुको अध्ययन गरी नमिल्ने एउटा विकल्प छनोट गर्ने ।
46.
Find the Missing Numbers?
47.
If V = 44 and FAT = 54, then how will you code LATE?
48.
स्तनधारी प्राणीले दुध दिन्छन्
49.
गण्डकी नदी प्रभावित क्षेत्र कति वर्ग किलोमिटर छ ?
50.
कुमेरु महासागरसँग जोडिएका अन्य २ महासागरहरू कुन कुन हुन् ?