TSC – Set 23

Welcome to your TSC - Set 23

Name
1. 
तलका भनाईहरू ठीक बेठीक के छन् ?

(१) सूर्यको बाह्य सतहको तापक्रम ५,४०० डिग्री सेण्टिग्रेड छ ।

 (२) तातो ग्याँसको आँधी चल्ने सूर्यको मध्य भाग या प्रकाशमण्डलको

माथिको भागको नाम वर्णमण्डल (Chromosphere) हो ।

 (३) पुच्छ्रेताराहरुको आफ्नै प्रकाश हुँदैन ।

(४) वृहस्पतिका उपग्रहहरुमध्ये सबैभन्दा ठूलो उपग्रह गेनिमेड हो । बिकल्पहरूः 

2. 
लालसागरदेखि जाम्बेजी नदीसम्म फैलिएको Rift valley का नामले विश्वप्रसिद्ध घसान घाँटी कुन महादेशमा पर्दछ ?

3. 
चारैतिरबाट अण्टार्कटिका महादेशलाई घेर्ने महासागर कुन हो ?

4. 
महाभारत पर्वत श्रेणीलाई तलका नामहरू मध्ये कुन नामले चाहिँ चिनिंदैन ?

Hill Station of Nepal
लघु हिमालय
मध्य हिमालय
महाभारत लेक
विकल्पहरूः

5. 
किराँत कालमा तलको कुन अड्डा स्थापना गरिएको थिएन ?

6. 
विश्वमा पाइने हावापानीका प्रकारहरू मध्ये तलको कुन समूह सही हो ?

7. 
शेर्पा समुदायका केही कुमारी केटीहरूलाई बौद्ध गुम्बाहरूमा देवताको सेवा गर्न चढाइने प्रथालाई कस्तो प्रथा भनिन्छ ?

8. 
कुन जिल्लामा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने भएको छ ?

9. 
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको प्रथम चरणको कार्य

10. 
बोटबिरुवा, काठ, दाउरा आदि धेरै वर्ष जमिनभित्र थिचिएर रहँदा के बन्दछ ?

11. 
सन् १९२८ मा कसले पेनिसिलिन पत्ता लगाएका थिए ?

12. 
सुरक्षा परिष‌द्मा हरेक २ वर्षका लागि अफ्रो एशियाली क्षेत्रबाट ५ सदस्य चुनिन्छन् भने ल्याटिन अमेरिकी क्षेत्रबाट कति चुनिन्छन् ?

13. 
सन् २०१४ र २०१५ का लागि UNO सूरक्षा परिषद्का ५ अस्थायी सदस्यहरूमा नपर्ने तलको कुन देश हो ?

14. 
आर्थिक तथा सामाजिक परिषद्मा प्रत्येक ३ वर्षका लागि कति सदस्य चयन हुन्छन् ?

15. 
शिक्षाको त्रिमुखी धारणा अन्तर्गत पर्ने तिन पक्षहरु के के हुन्?

16. 
शिक्षाका माध्यमबाट धर्म प्रचार गर्ने र धार्मिक शिक्षा दिने कार्यमा नियन्त्रण गर्ने कार्य कसले गरेका हुन् ?

17. 
क्षितीजीय विधिलाई हावर्ड विश्वविद्यालयका प्राध्यापक टेम्पलिनले कहिले प्रयोग गरेका थिए ?

18. 
मिश्रित क्रमबद्ध ढाँचाका प्रथम प्रयोक्ता को हुन् ?

19. 
मानव विकासका बारेमा अध्ययन गर्ने विधिहरूमध्ये तुलनात्मक रुपमा बढी विश्वसनीय र वैध विधि कुनलाई मानिन्छ ?

20. 
सिकारुमा राम्रा बानीहरूको विकास गर्न कुन पुनर्बल बढी उपयोगी मानिन्छ ?

21. 
बेठिक र गलत सिकाइलाई हटाउनका लागि कुन पुनर्बल बढी उपयोगी मानिन्छ ?

22. 
अन्तर्दृष्टि सिकाइ सिद्धान्तका मुलभूत विशेषताहरू के के हुन् ?

23. 
सिकारुमा भएका आन्तरिक क्षमताको आधारमा समस्याको पहिचान, संश्लेषण, विश्लेषण तथा निर्णय गर्ने क्षमतालाई के भनिन्छ।

24. 
शैक्षिक उद्देश्यका नयाँ वर्गीकरणलाई कुन नामले पनि चिनिन्छ ?

25. 
पाठ्यक्रमले निर्धारण गरेका उद्देश्य पूर्ति गर्नका लागि छनोट गरिएका विषयको क्रमबद्ध प्रस्तुतिलाई के भनिन्छ ?

26. 
पाठ्यक्रमले निर्धारण गरेका उद्देश्य पूर्ति गर्न विषयवस्तु छनोट गर्दा कुन कुन पक्षलाई मुख्य आधार बनाउनुपर्दछ ?

27. 
विद्यालयमा एक शैक्षिक सत्रभरि सञ्चालन गरिने सम्पूर्ण शैक्षिक, भौतिक, अतिरिक्त कार्यकलाप लगायतका कार्यक्रमहरू समावेश गरिएको योजनालाई के भनिन्छ ?

28. 
वार्षिक कार्यतालिका कसले निर्माण गर्दछ ?

29. 
प्रवेश परीक्षालाई मूल्याङ्कनको कुन दर्जामा राख्न सकिन्छ ?

30. 
शिक्षण सिकाइ प्रक्रियाको अभिन्न अङ्गको रुपमा लिइने मूल्याङ्कन कुन हो ?

31. 
प्रदेश तथा स्थानीय तहको शैक्षिक विषयमा समन्वयसम्बन्धी कार्य कसको कार्यक्षेत्रभित्र पर्दछ ?

32. 
राष्ट्रिय परीक्षा बोर्ड तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कसको कार्यक्षेत्रभित्र पर्दछ ?

33. 
माध्यमिक तहमा अध्ययन गर्ने शिक्षकका १८ वर्षभन्दा मुनिका प्रत्येक सन्ततिलाई वार्षिक कति रुपैयाँ शैक्षिक भत्ता दिने व्यवस्था रहेको छ ?

34. 
प्राथमिक र निम्न माध्यमिक तहमा अध्ययन गर्ने शिक्षकका १८ वर्षभन्दा मुनिका प्रत्येक सन्ततिलाई वार्षिक कति रुपैयाँ शैक्षिक भत्ता दिने व्यवस्था रहेको छ ?

35. 
नेपालको राष्ट्रिय गान कति अनुसूचीमा उल्लेख गरिएको छ ?

36. 
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कति कक्षाको अन्त्यमा लिइन्छ ?

37. 
शिक्षा नियमावली, २०५९ अनुसार पुरुष शिक्षक कति समय परीक्षण कालमा रही कार्य सम्पादन गर्नुपर्दछ ?

38. 
शिक्षक सेवा आयोग नियमावली राजपत्रमा कहिले प्रकाशित भएको हो ?

39. 
विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन गर्ने कार्य कसको हो ?

40. 
What kind of language can computer understand?

41. 
Identify the valid cell address.

42. 
What does ICT stands for?

43. 
Concatenation of text can be done using

44. 
Software, such as viruses, worms and Trojan horses, that has a malicious intent, is known as:

45. 
प्रश्नमा उल्लेखित विकल्पकहरुको अध्ययन गरी नमिल्ने एउटा विकल्प छनोट गर्ने ।

46. 
प्रश्नमा उल्लेखित विकल्पकहरुको अध्ययन गरी नमिल्ने एउटा विकल्प छनोट गर्ने ।

47. 
कुनै पानीको बट्टाको 3/5 भाग भनेको छ। यदि त्यसबाट 6 लिटर निकाली घ लिटर भरे पछि त्यो बट्टा आधि भरिन्छ भने त्यो बट्टा क्षमता कति रहेको छ ?

48. 
Choose the figure which is different from the rest.

49. 
अर्थपूर्ण ढङ्गले क्रम मिलाउनुहोस् । (Arrange in a logical sequence.)

1. अन्तर्वार्ता (Interview)

2. आवेदन (Application)

3. नियुक्तिपत्र (Appointment Letter)

4. नतिजा प्रकाशन (Publication of Result)

5. लिखित परीक्षा (Written test)

50. 
अन्तर्राष्ट्रिय तिथि रेखा पार गर्ने वित्तिकै के कुरा फरक पर्दछ ?   

Leave a Reply

Your email address will not be published. Required fields are marked *