TSC – Set 25

Welcome to your TSC - Set 25

Name
1. 
शनि ग्रहको अक्षले कक्षको धरातलमा कति डिग्रीको कोण बनाएर ढल्केको छ ?

2. 
सुनखानीका कारण वस्ती बाक्लिएका अष्ट्रेलियाका प्रसिद्ध मरूभूमिहरू कुन कुन हुन् ?

3. 
आन्ध्र महासागरलाई Atlantic Ocean भनिनुको मुख्य कारण तलको कुन हो ?

4. 
एसियाको कुल क्षेत्रफलमध्ये नेपालले ओगटेको क्षेत्रफल कति प्रतिशत छ ?

5. 
नेपालको कूल क्षेत्रफल कति वर्ग किलोमिटर छ ?

6. 
लिच्छवी वंशका आदिपुरुष भनी सुपुष्पलाई मानिन्छ भने कसलाई लिच्छवी वंशको प्रथम राजा मानिन्छ ?

7. 
जंगलमा बस्न रूचाउने राउटे जातिले कुन जातको वाँदरको शिकार गर्दछन् ?

8. 
टर्कीसँग कहिले द्विपक्षीय हवाई संझौता भएको थियो ?

9. 
नेपालमा कति वटा विमानस्थल रहेका छन् ?

10. 
नेपालका संरक्षित घस्रने जन्तुहरुमा नपर्ने कुन हो ?

11. 
जीन क्लोनिङ्ग गरी जन्माइएको पहिलो भेडाको नाम के हो ?

12. 
UNO महासचिवको नियुक्ती कसको सिफारिशमा महासभाद्वारा ५ वर्षका लागि गरिन्छ ?

13. 
संयुक्त राष्ट्र संघका औपचारिक भाषा तलका मध्ये कुन होइन ?

14. 
आईशवादी शिक्षाले शैक्षिक प्रक्रियाको कुन पक्षमा बढी जोड दिन्छ ?

15. 
नेपालमा अङ्ग्रेजि शिक्षाको सुरुवात कहिलेदेखि भयो ?

16. 
जाइगोटको अवस्थाको मुख्य समयावधि कति हुन्छ ?

17. 
भ्रूण/पिण्ड अवस्थाको मुख्य समयावधि कति हुन्छ ?

18. 
फेटस अवस्थाको मुख्य समयावधि कति हुन्छ ?

19. 
कुनै पनि प्राणीको व्यवहार वा कार्यलाई निश्चित गर्न योजनाबद्ध रुपबाट पुनर्बल दिन पुनर्बल तालिकाको चर्चा गर्ने मनोवैज्ञानिक को हुन् ?

20. 
सिकारुले जतिपटक प्रतिक्रिया देखाउँछ त्यति नै पटक पुनर्बल दिनु हो ?

21. 
सिकाइ पूर्णबाट अंशतर्फ हुने मान्यता कुन सिकाइ सिद्धान्तले राख्दछ?

22. 
अन्तर्दृष्टि सिकाइ सिद्धान्तका शैक्षणिक प्रयोजनहरू के के हुन् ?

23. 
तल्लो कक्षामा प्रयोग गरिएका सिकाइ अनुभवलाई माथिल्लो कक्षामा जस्ताको तस्तै पुनरावृत्ति गरिनुलाई के भनिन्छ ?

24. 
तलका मध्ये निरन्तरता केसँग सम्बन्धित छ ?

25. 
पाठ्यक्रममा छनोट गरिएका विषयवस्तुलाई सरलदेखि जटिलको क्रममा मिलाउनुलाई सङ्गठनको कुन आधार मानिन्छ ?

26. 
वार्षिक कार्यतालिकामा के के कुराहरू समावेश गरिएको हुन्छ ?

27. 
वार्षिक कार्ययोजना, अर्धवार्षिक योजना, मासिक योजना, एकाइ योजना, दैनिक पाठयोजना बनाउने मुख्य आधार कुन हो ?

28. 
कुनै एक शैक्षिक सत्रभित्र अध्यापन गराइएको विषयवस्तुमा विद्यार्थीले के कति ज्ञान, सिप तथा धारणा प्राप्त गर्यो भनी गरिने मूल्याङ्कन कुन हो ?

29. 
एक शैक्षिक सत्रभित्र विद्यार्थीहरूले प्राप्त गरेका ज्ञान, सिप तथा धारणाका आधारमा उत्तीर्ण वा अनुतीर्ण छुट्याउनु वा श्रेणी निर्धारण गर्नु कस्तो मूल्याङ्कन हो ?

30. 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा कतिवटा छन् ?

31. 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सामान्य प्रशासन महाशाखाका शाखा कतिवटा छन् ?

32. 
शिक्षक तथा विद्यार्थीको आचारसंहितासम्बन्धी व्यवस्था कति परिच्छेदमा गरिएको छ ?

33. 
शिक्षकले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी व्यवस्था कति नियममा गरिएको छ ?

34. 
नेपालको क्षेत्रलाई कति धारामा उल्लेख गरिएको छ ?

35. 
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार विद्यालयीय अनुमति भन्नाले के बुझिन्छ ?

36. 
शिक्षा नियमावली, २०५९ अनुसार व्यवस्थापन समितिका सदस्यको राजीनामा कसले स्वीकृत गर्दछ ?

37. 
शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक सेवा आयोगका काम कर्तव्य र अधिकार कतिवटा रहेका छन् ?

38. 
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाउँपालिका तथा नगरपालिकालाई कुन अधिकार प्रदान गरेको छैन ?

39. 
What is the full form of DRAM?

40. 
Zoom range of excel file is...

41. 
Which of the following is not E-Learning media?

42. 
The process of accessing a data from organized collection of data with specified condition is calle

43. 
A result of a computer virus can not lead to

44. 
प्रश्नमा उल्लेखित विकल्पकहरुको अध्ययन गरी नमिल्ने एउटा विकल्प छनोट गर्ने ।

45. 
प्रश्नमा उल्लेखित विकल्पकहरुको अध्ययन गरी नमिल्ने एउटा विकल्प छनोट गर्ने ।

46. 
यदि कुनै संख्याको 7/8 र उसको दुइ गुणको बीच 72 को फरक हुन्छ भने त्यो संख्याको मान कति हुन्छ ?

47. 
Choose the figure which is different from the rest.

48. 
तल दिइएका शब्दहरूलाई क्रम मिलाएर राख्नुहोस् ।

1. फर्निचर
 
3. काठ
 
4. जंगल
 
2. रुख
 
5. कारखाना

49. 
जलमा रहने जैविक तत्वहरुको विभाजन तलको कुन होइन ?    

50. 
नेपालले नेपाली सेनालाई कहिले देखि UNO शान्ति सेनामा पठाउन थालेको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *