TSC – Set 27

Welcome to your TSC - Set 27

Name
1. 
समूह I र समूह II बीच जोडा मिलाई सही कोड छान्नुहोस्

(१) सूर्यको प्रकाश पृथ्वीमा आउन (अ) २५ दिन ५ घण्टा

(२) सूर्यलाई आफ्नो अक्षमा घुम्न     (आ) २४ घण्टा ३७ मिनेट २२ सेकेण्ड   

(३) बुध ग्रहलाई आफ्नो अक्षमा घुम्न (इ) ८ मिनेट २० सेकेण्ड

(४) मंगललाई आफ्नो अक्षमा घुम्न (ई) ५८.६५ (५९) दिन

कोडहरूः

2. 
निम्न लिखित स्थान र विशेषताहरूका जोडामा नमिल्ने जोडा कुन हो ?

3. 
विश्वका प्रशिद्ध मेकाङ्ग, मेनाम, इरावदी, ब्रह्मपुत्र, गंगा, सिन्ध, टिग्रीस, युफ्रेटस् नदीहरु कुन महासागरमा मिसिन्छन् ?

4. 
पूर्वमा होचो र पश्चिममा अग्लो हुँदै गएको चुरे पर्वत श्रेणीको सबैभन्दा अग्लो भाग कुन जिल्लामा पर्छ ?

5. 
पूर्वमा होचो र पश्चिममा अग्लो हुँदै गएको चुरे पर्वत श्रेणीको सबैभन्दा अग्लो भाग कति फिटसम्म अग्लो छ ?

6. 
लिच्छवीकाल सम्वन्धी तलका भनाईहरू मध्ये बेठीक भनाई कुन हो ? पत्ता लगाउनुहोस् ।

7. 
तलका खाली ठाउँमा मिल्दो शब्दहरूको समूह छान्नुहोस् । राउटे जातिमा कसैको मृत्यु भएमा उसलाई .... लगाईदिएर उसको सबै सम्पत्ति सहित.....ले बेरेर गाड्ने वा.....मा राखी आगो लगाएर अरुहरु बसाइँ सर्ने प्रचलन छ ।

8. 
USAP हवाई क्षेत्रमा प्रयोग हुने शब्द हो, जसको पुरा रुप के हुन्छ ?

9. 
नेपालको पहिलो र एक मात्र केवलकारले कुन कुन जिल्लालाई जोड्छ ?

10. 
नाइट्रिफाईङ ब्याक्टेरिया कति प्रकारका हुन्छन् ?

11. 
तलका दुई समूहबीच आपसमा जोडा मिलाउनुहोस् ।

समूह I समूह II

(१) Airlog (अ) प्रकाशको तीव्रता नाप्ने यन्त्र

(२) Altimeter (आ) वायुमण्डलीय चाप नाप्ने यन्त्र

(३) Barometer (इ) हवाईजहाजको गति नाप्ने यन्त्र

(४) Photometer (ई) उचाइ नाप्ने यन्त्र    

विकल्पहरु :  

12. 
सुरक्षा परिषद्मा एउटै प्रस्तावमा दुई पटक निषेधाधिकार प्रयोग हुने अवस्थालाई के भनिन्छ ?

13. 
अन्तर्राष्ट्रिय न्यायालयका न्यायाधिशहरूको कार्यकाल कति वर्षको हुन्छ ?

14. 
शिक्षा दुईमुखी प्रक्रिया हो भन्ने धारणाले कुन कुन पक्षमा जोड दिन्छ?

15. 
दरवार स्कुलको पहिलो सुपरीवेक्षक को हुन् ?

16. 
नवजात शिशुअवस्थाकाको समयावधि कति हुन्छ ?

17. 
शैशवावस्थाकाको समयावधि कति हुन्छ ?

18. 
मानव विकासअन्तर्गत सबैभन्दा छोटो अवधि भनेर कसलाई चिनिन्छ ?

19. 
प्राणीले देखाएको सही प्रतिक्रियाको आधारमा नभई समयको आधारमा दिइने पुनर्बल.... हो ?

20. 
शतप्रतिशत पुनर्बलका नामले कुन पुनर्बल तालिकालाई चिनिन्छ ?

21. 
बालमनोविज्ञानका पिता भनेर कसलाई चिनिन्छ ?

22. 
जिन पियाजेले बालकको ज्ञानात्मक विकासको प्रक्रियालाई कति चरणमा विभाजन गरेका छन् ?

23. 
कक्षा १० का नेपाली, अङ्ग्रेजी, विज्ञान, सामाजिक, नैतिक आदि विषयहरूबिच सामञ्जस्यता कायम गर्नुलाई के भनिन्छ ?

24. 
पाठ्यक्रमको कुन तत्वले अपेक्षित उपलब्धि प्राप्तिको लेखाजोखा गर्दछ ?

25. 
पाठ्यक्रमलाई एउटा प्रणालीका रुपमा लिइन्छ। ती प्रणालीअन्तर्गत कुन कुन पक्षहरू पर्दछन् ?

26. 
कुनै एक पिरिएडमा एउटा विषयवस्तुलाई के, कति, कसरी शिक्षण गर्ने भन्ने बारेमा तयार पारिएको योजनालाई के भनिन्छ ?

27. 
दैनिक पाठयोजना कसले निर्माण गर्दछ ?

28. 
तलका कथनमध्ये निमार्णात्मक मूल्याङ्कनसँग कुन मिल्दैन ?

29. 
तलका कथनमध्ये निर्णयात्मक मूल्याङ्कनसँग कुन मिल्दैन ?

30. 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत उच्च शिक्षा महाशाखाका शाखा कतिवटा छन् ?

31. 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत योजना तथा अनुगमनमहाशाखाका शाखा कतिवटा छन् ?

32. 
प्रधानाध्यापक छनौटका आधारहरू कतिवटा छन् ?

33. 
प्रधानाध्यापकको नेतृत्व लिने क्षमताको मूल्याङ्कन गर्ने आधारहरू कतिवटा छन् ?

34. 
राष्ट्रभाषासम्बन्धी व्यवस्था कति धारामा उल्लेख गरिएको छ ?

35. 
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार प्रारम्भिक बाल शिक्षा खोल्ने अनुमति वा स्वीकृति कसले दिन्छ ?

36. 
व्यवस्थापन समितिको अध्यक्ष र सदस्यहरू छनौट गर्ने प्रयोजनको लागि कसकसलाई अभिभावक मानिनेछ ?

37. 
शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक पदपूर्तिका माध्यम कुन हो ?

38. 
वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने कसको अधिकारभित्र पर्दछ ?

39. 
Which of the following memory has least time for accessing data as compared to others?

40. 
Which of the following menu allows to insert pre- formatted style?

41. 
What does CBT stands in terms of e-learning?

42. 
What is the short cut key to stop slide show?

43. 
is designed to protect a person's personal information

44. 
cheat

45. 
predict

46. 
एक जना किसानसंग भएको खेतको 3/8 भाग पशु चरणको लागि तथा 3/5 भाग कृषिको लागि छुट्याइको छ। यदि 20 कठ्ठामा वन रहेको छ भने त्यो किसानसंग रहेको जम्मा खेत कति रहेको छ ?

47. 
Choose the figure which is different from the rest.

48. 
Select a suitable figure from the Answer Figures that would replace the question mark (?).

Problem Figures: Answer Figures:

49. 
प्रशान्त महासागरमा मिसिने प्रमुख नदीहरू मध्ये कुन समूह सही हो ?

50. 
नेपाल कति डिग्री देशान्तरभित्र पर्दछ ?  

Leave a Reply

Your email address will not be published. Required fields are marked *