मंगल ग्रह र वुहस्पति ग्रहओ कक्षको बिचमा रहेर सुर्यको परिक्रमा गर्ने स-साना पिण्डहरुलाई के भनिन्छ ?
Garden of world भनेर चिनिने युरोपका देशहरू कुन कुन हुन् ?
महासागरको गहिराई नाप्ने यन्त्रलाई फेदमोमिटर भनिन्छ भने १ फेदममा कति फिट हुन्छ ?
नेपालको कूल क्षेत्रफल कति वर्ग माइल छ ?
तलका दुई समूहबीच जोडा मिलाई सही विकल्प छान्नुहोस्
समूह I समूह II | | | | | | | | | | | | | | | | | | | | |
(१) नेपालको सबैभन्दा पूर्वी बिन्दु (अ) हुम्लाको चाङ्ला भञ्ज्याङ्ग | | | | | | | | | | | | | | |
२) नेपालको सवैभन्दा पश्चिम विन्दु (आ) झापाको लोदावरी | | | | | | | | | | | | | | | | |
(३) नेपालको सबैभन्दा उत्तरी बिन्दु (इ) ताप्लेजुङ्ग जिल्लामा पर्दछ | | | | | | | | | | | | | | | |
(४) नेपालको सवैभन्दा दक्षिणी बिन्दु (ई) कञ्चनपुरको दोधारा | | | | | | | | | | | | | | | |
नेपालको इतिहासमा कहिलेदेखि आधुनिक कालको शुरु भएको हो ?
यालाङमा समेत भनिने लिम्बू जातिको प्रसिद्ध नाच के हो ?
नेपालमा बढी उत्पादन हुने प्रमुख खाद्यान्न बालीहरु क्रमश: कुन कुन हुन् ?
नेपालमा कति कति वर्षमा कृषि गणना गर्ने गरिएको छ ?
नेपाल विश्व संरक्षण संघ (IUCN) को सदस्य कहिले भएको हो ?
रेडियो नेपालको स्थापना वि.सं. २००७ सालमा भएको हो भने नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो ?
नेपालको परराष्ट्र नीति तलका कुन कुराहरुको आधारमा संचालित छ ?
पछिल्लो पटक दौत्य सम्बन्ध कायम भएको देश कुन हो ?
कहिले नेपाल, भारत र अग्रेजबीच त्रिपक्षीय सम्झौता भएको थियो ?
शिक्षाको सङ्कुचित अर्थभित्र नपर्ने धारणा कुन हो ?
प्राचीनकालीन शिक्षा पद्धतिमा बेदी अध्ययन सहिश गर्ने महिलालाई के भनियो
मनोविज्ञानलाई आत्माको विज्ञानको रुपमा स्वीकार गर्ने विद्वान् को हुन् ?
कहिलेदेखि मनोविज्ञानलाई व्यवहारको अध्ययन गर्ने विज्ञान भनेर परिभाषित गर्न, थालियो ?
मनोविज्ञान व्यवहारको सकारात्मक विज्ञान हो। यो भनाइ कसको हो ?
आदत, ज्ञान र अभिवृत्तिहरूको प्राप्ति नै सिकाइ हो। यो भनाइ कसको हो ?
अनुभव र तालिमबाट व्यवहारमा आउने परिवर्तन नै सिकाइ हो। यो भनाइ कसको हो ?
शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्तको प्रयोग कुन प्राणीमाथि गरिएको थियो ?
कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्तको प्रयोग कुन प्राणीमाथि गरिएको थियो ?
एक शैक्षिक सत्रमा शिक्षकले पढाउने विषयवस्तुको रुपमा पाठ्यक्रमलाई लिनुलाई कुन अर्थका रुपमा लिइन्छ ?'
बालकको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने ज्ञान, सिप र अनुभवको विस्तृत योजनालाई पाठ्यक्रमको कुन अर्थका रुपमा लिइन्छ ?
पाठ्यक्रमलाई ज्ञानको भण्डार मान्ने धारणा कस्तो पाठ्यक्रमले राख्दछ ?
शैक्षिक योजनाको अवधारणा कहिलेदेखि आएको मानिन्छ ?
शैक्षिक योजनामा विकेन्द्रीकरणको सुरुवात कहिलेदेखि भएको मानिन्छ ?
स्टेभेन्सका अनुसार मापनका स्केलहरू के के हुन् ?
मापनले कति छ भन्ने प्रश्नको उत्तर दिन्छ। यो भनाइ कसको हो ?
कक्षाकोठाको भौतिक व्यवस्थापन अन्तर्गत कुन पर्दैन ?
बालमैत्री कक्षाकोठा कस्तो हुनुपर्दछ ?
शिक्षण पेसामा प्रवेश गर्नका लागि अध्यापन अनुमतिपत्र लिनुपर्ने व्यवस्था शिक्षा ऐनको कतिऔं संशोधनले गरेको हो ?
शिक्षण पेसामा प्रवेश गर्नका लागि अध्यापन अनुमतिपत्र लिनुपर्ने व्यवस्था भनी सिफारिस गर्ने प्रतिवेदन कुन हो ?
नेपालको संविधान कहिले राजपत्रमा प्रकाशित भयो ?
शिक्षा ऐन, २०२८ को सातौं संशोधन कहिले भयो ?
शिक्षा नियमावली, २०५९ शिक्षा ऐन, २०२८ को कति दफाले दिएको अधिकार प्रयोग गरी बनाइएको हो ?
शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक सेवा आयोगका काम कर्तव्य र अधिकार कतिवटा रहेका छन् ?
नेपालको संविधानको कुन धाराले दिएको अधिकारको प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बनाइएको हो ?
Which of the following numbers is a binary number?
Set of rules that is followed for exchanging information in network is..
Which of the tools can be used for synchronous learning?
E-Learning भन्नाले के बुझिन्छ ? कक्षाकोठामा बसेर गरिने सिकाइ
Which of the following activities does not come under cybercrime? शिक्षक सेवा आयोग मा.वि तह प्रथम पत्र
हात्ती: थासो:: बिरालो : ?
3, 8, 22, 63, 185, (....)
Group the given figures into three classes using each figure only once.
रमेश एउटा मान्छे हो, ऊ एक दिन मर्छ। राजेश एउटा मान्छे हो, ऊ पनि एक दिन मर्छ। विकल्पहरुः
अष्ट्रेलिया महादेशको पुर्व पश्चिम, उत्तर र दक्षिण गरी चार दिशामा पर्ने स्थानहरू कुन हुन् ?