1.
यमलाई सन् २००६ मा ग्रहको सूचीबाट हटाउने आधिकारिक संस्था कुन हो ?
2.
कुन महादेशलाई एक देशको महादेश पनि भनिन्छ ?
3.
कुमेरु महासागरसँग जोडिएका अन्य २ महासागरहरू कुन कुन हुन् ?
4.
गण्डकी नदी प्रभावित क्षेत्र कति वर्ग किलोमिटर छ ?
5.
काली गण्डकीलाई पौराणिक कालमा के के नामले चिनिन्थ्यो
6.
लिच्छवीकालमा प्रयोग हुने केही उपाधिहरू सम्वन्धी जोडा मिलाउनुहोस् ।
(१) भन्सार र शुल्क उठाउने (अ) शौल्किक
(२) जिल्लाको सुरक्षा हेर्ने (आ) गौल्मिक
(३) मन्त्री (इ) विषयपति
(४) जिल्लाको प्रमुख (ई) अमात्य
विकल्पहरूः
7.
तामाङ्ग जातिको मृत्यु संस्कारमा १०८ वटा बत्ती बाल्ने कार्यलाई के भनिन्छ ?
8.
World Tourism Organization को आव्हानमा कहिलेदेखि २७ सेप्टेम्वरको दिनलाई विश्व पर्यटन दिवस मनाउन थालिएको हो ?
9.
नेपालले सन् २०१२ लाई कुन वर्षका रुपमा मनायो ?
10.
नेपालमा चराका कति प्रजाति पाइन्छन् ?
11.
सन् १६६३ मा सर्वप्रथम कोषको अस्तित्व पहिचान गर्ने वैज्ञानिक को हुन् ?
12.
संयुक्त राष्ट्र संघबाट प्रदान गरिने सबैभन्दा ठूलो पदक हो ?
13.
हालसम्म एसियाबाट महासचिव हुने को को हुन् ?
14.
पृथ्वीमा ज्ञानभन्दा शुद्ध अरु चिज केही छैन। यो भनाइ कसको हो ?
15.
बालब्रहमचारी षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा संस्कृत पाठशालाको स्थापना कहिले गरेका थिए ?
16.
आमाबाबुहरूका अनुसार पूर्वबाल्यावस्थालाई कस्तो उमेर मानिन्छ ?
17.
खेलौनाको उमेर भनेर कुन अवस्थालाई चिनिन्छ ?
18.
खेलको उमेर भनेर कुन अवस्थालाई चिनिन्छ ?
19.
नेपालको भौगोलिक अवस्थाबारे जानकारी लिनको लागि विभिन्न प्रदेशमा विभाजन गरी अभ्यास गर्नुलाई कुन अभ्यास मानिन्छ ?
20.
जटिल विषयवस्तुलाई पनि सरल तरिकाले धारण गर्नका लागि कुन अभ्यास उपयोगी मानिन्छ ?
21.
जिन पियाजेका अनुसार ठोस क्रियात्मक चरणको अवधि कति हुन्छ ?
22.
जिन पियाजेका अनुसार औपचारिक क्रियात्मक चरणको अवधि कति हुन्छ ?
23.
विद्यालय तहको विषगत सक्षमताअन्तर्गत नैतिक विषयका सक्षमता के के हुन् ?
24.
विद्यालय शिक्षाको पाठ्यक्रम विकास तथा परिमार्जन सम्बन्धी मूल मार्गदर्शक दस्तावेज कुन हो ?
25.
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ लाई स्वीकृतिका लागि सिफारिस कसले गरेको हो ?
26.
शिक्षण सिकाइपश्चात् विद्यार्थीहरूले अपेक्षित उपलब्धिहरू के कति प्राप्त गरे, के कति प्राप्त गर्न सकेनन्, कुन कुन पक्षमा सुधार गर्न आवश्यक छ भनी लेखाजोखा गर्ने कार्यलाई के भनिन्छ ?
27.
पाठयोजनामा निर्माण गरिएका विशिष्ट उद्देश्यहरू कस्ता हुनुपर्दछ ?
28.
तलका मध्ये वस्तुगत प्रश्नहरूमा कुन पर्दैन ?
29.
विद्यार्थीहरूको विशेष योग्यता, आचरण, बानी तथा अन्य गुणहरूको विकास कुन हदसम्म भएको छ भनी परीक्षण गर्न प्रयोग गरिने साधनलाई के भनिन्छ ?
30.
शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना गर्न सिफारिस गर्ने प्रतिवेदन कुन हो ?
31.
अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भएको थियो ?
32.
वि.सं. २०७५/०४/०१ गते खारेज भएका शैक्षिक निकायहरू कुन कुन हुन् ?
33.
प्रमाणीकरण तालिममा सहभागी भएको शिक्षकले सम्बन्धित शैक्षिक तालिम केन्द्रमा बुझाउको प्रतिवेदनको मूल्याङ्कनको लागि कति अङ्क छुट्याइएको छ ?
34.
प्रमाणीकरण तालिममा सहभागी भएको शिक्षकले सम्बन्धित शैक्षिक तालिम केन्द्रमा बुझाउको प्रतिवेदनको मूल्याङ्कनको लागि कति अङ्क छुट्याइएको छ ?
35.
सम्मानार्थ नागरिकता कसले प्रदान गर्न सक्ने छ ?
36.
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार राष्ट्रिय परीक्षा बोर्डमा कति जना मनोनित सदस्य हुन्छन् ?
37.
शिक्षक अभिभावक संघमा कतिजना सदस्य हुन्छन् ?
38.
आयोगबाट लिइने शिक्षक पदको परीक्षामा ४१ भन्दा बढी सफल उम्मेदवारको सूची प्रकाशन गर्दा कति प्रतिशत उम्मेदवारहरू थप गर्नुपर्ने व्यवस्था छ ?
39.
स्थानीय मौलिकता झल्किने साँस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने कार्य कसको हो ?
40.
Which of the following is a non-volatile memory chip?
41.
What is Microsoft power point?
42.
नेपालमा सूचना तथा संचार प्रविधि नीति कहिले जारि गरिएको हो?
43.
Which of the following shortcut key is used to center align the text in a slide?
44.
Which one of the following is actually considered as the first computer virus?
47.
दुइ संख्याको अनुपात ५:७ रहेको छ। दुबै संख्याबाट ९ घटाइयो भने उनीहरुको अनुपात ७ : ११ हुन आउछ भने ती संख्याहरुको विचको अन्तर कति रहेको छ ?
48.
Identify the figure that completes the pattern.
49.
Select a suitable figure from the Answer Figures that would replace the question mark (?).
Problem Figures: Answer Figures:
50.
नेपालको कूल क्षेत्रफल कति वर्ग किलोमिटर छ ?