1.
खाली ठाउँमा तलका विकल्पहरूमध्ये सही विकल्पको सेट छान्नुहोस् ।
टेम्पल टुटल पुच्छ्रेतारा पहिलो पल्ट ... .मा देखापरेको थियो । सुमेकर लेभी पुच्छ्रेतारा... वृहस्पति ग्रहमा ठोक्किएर चकनाचुर भएको थियो । विकल्पहरू
2.
दक्षिण अमेरिकाको एण्डिज पर्वत श्रेणीको वृष्टि छाँयाबाट सिर्जना भएको प्रख्यात मरूभूमिको कुन हो ?
3.
हिन्दु देवी देवताको वासस्थान भएको पर्वत हो । हिन्दु ऋषिहरूको वासस्थान भएको पर्वत हो । भगवान शिव (महादेव) को पर्वत भनेर चिनिने पर्वत ....हो ।
4.
कर्णाली नदीको जलविद्युत क्षमता कति छ ?
5.
कर्णाली नदीका सहायक नदीहरूको समूह तलका मध्ये कुन सही हो ?
6.
इन्द्रजात्रा, कृष्णजात्रा, श्रृङ्गभेरीजात्रा, लाखेजात्रा, हिलेजात्रा चलाउने तथा कान्तिपूर शहरको निर्माण गर्ने लिच्छवीकालीन राजा को हुन् ?
7.
कुन समुदायमा ढिकुर प्रथा प्रचलनमा रहेको छ ?
8.
नेपालको पहिलो ग्रामीण पर्यटन केन्द्र कुन हो ?
9.
सरकारको पूर्ण स्वामित्वमा रहेका संस्थानहरु कति छन् ?
10.
विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ ?
11.
समूह I समूह II
समूह I समूह II
(१) 4 bits (अ) 1 byte
(२) 8 bits (आ) 1 nibble
(३) 16 bits (इ) 1 double words or dwords
(४) 32 bits (ई) 1 word
विकल्पहरु :
12.
सार्कको पहिलो र औपचारिक प्रयास स्वरुप १९८१ अप्रिलमा बसेको बैठक कुन हो ?
13.
सन् १८८५ मे मा भुटानको थिम्पुमा भएको कसको तेस्रो बैठकले सार्कको बडापत्र (SAARC Charter) को मस्यौदा तयार गरेको थियो ? ,
14.
शिक्षा भनेको व्यक्तिहरूका असल नैतिक चरित्रको विकास गर्नु हो। यो भनाइ कसको हो ?
15.
स्कुल गोस्वाराको स्थापना कहिले भयो ?
16.
यौवनावस्थाका मानसिक सङ्कटहरू के के हुन् ?
17.
Adolecereशब्द कुन भाषाबाट आएको हो ?
18.
Adolecereशब्दको शाब्दिक अर्थ के हुन्छ ?
19.
व्यक्तिलाई आन्तरिक रुपमा कुनै कार्य गर्न उत्साही बनाउने प्रेरणालाई के भनिन्छ ?
20.
प्राकृतिक प्रेरणाका नामले कुन प्रेरणालाई चिनिन्छ ?
21.
सिकाइ सिद्धान्तसम्बन्धी बहुसिकाइ प्रक्रियाका प्रतिपादक को हुन् ?
22.
ग्याग्नेका अनुसार बहुसिकाइका कतिवटा प्रक्रिया रहेका छन् ?
23.
आधारभूत शिक्षा (कक्षा १-३) का सक्षमता कतिवटा छन् ?
24.
आधारभूत शिक्षा (कक्षा ४-५) का सक्षमता कतिवटा छन् ?
25.
आधारभूत शिक्षा (कक्षा ६-८) का सक्षमता कतिवटा छन् ?
26.
शिक्षण विधिका सन्दर्भमा कुन भनाइ ठिक छ ?
27.
शिक्षण विधि चयन गर्दा कुन कुन पक्षलाई ध्यान दिनुपर्दछ ?
28.
जोर विजोर प्रश्नका आधारमा विश्वसनीयता गणना गर्ने विधि कुन हो ?
29.
विश्वसनीयतामा प्रभाव पार्ने आन्तरिक तत्व कुन हो ?
30.
पाठ्यक्रम विकास केन्द्रको पुरानो नाम के हो ?
31.
पाठ्यक्रम, पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्रलाई कहिलेदेखि पाठ्यक्रम विकास केन्द्रमा रुपान्तरण गरिएको हो ?
32.
शैक्षिक अनुसन्धानको आवश्यकता प्रस्तुत गर्ने कथन कुन हो ?
33.
शैक्षिक अनुसन्धानको आवश्यकतासँग सान्दर्भिक नहुने कथन कुन हो ?
34.
नेपालको संविधानबमोजिम वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्यक्तिले कस्तो नेपालको नागरिकताको प्रमाणपत्र पाउने छ ?
35.
राष्ट्रिय परीक्षा बोर्डमा कति प्रकारका रकमहरू रहने छन् ?
36.
मान्यता तथा समकक्षता निर्धारण समितिमा कतिजना सदस्य हुन्छन् ?
37.
शिक्षक बढुवा गर्ने प्रयोजनको लागि कार्य सम्पादन बापत कति अंक प्रदान गरिने व्यवस्था छ ?
38.
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाउँपालिका तथा नगरपालिकालाई कुन अधिकार प्रदान गरेको छैन ?
39.
Error in a computer program is called a
40.
What is the extension of the files created in Ms-Word 2003?
41.
नेपालमा भूकम्प प्रभावित जिल्लाका १०० वटा विद्यालयमा कहिलेबाट ल्याईएको हो ? भर्चुअल सिकाइ सञ्चालनमा
42.
Which bar shows the file name of document?
43.
Digital signature is:
44.
Arrange the words given below in a meaningful sequence.
1. Nation | 2. Village | 3. City | | | | |
4. District | 5. State | | | | | |
45.
Arrange the words given below in a meaningful sequence.
1. Caste | 2. Family | 3. Newly married Couple | | | | |
4. Clan | 5. Species | | | | | |
46.
A एक्लै कुनै काम १८ दिनमा तथा B एक्लै त्यो काम १५ दिनमा सम्पन्न गर्न सक्छ। B एकलैले १० दिन काम गरेर छोडे पछि बाकी रहेको काम A लाई गर्न कति दिन लाग्ला ?
47.
In each of the following questions, find out which of the answer figures a, b, c and d completes the figure matrix?
48.
Select a suitable figure from the Answer Figures that would replace the question mark (?).
Problem Figures: Answer Figures:
49.
कस्ता नदीलाई पर्वतीय अनुगामी नदी भनिन्छ ?
50.
तलका तथ्यहरू मध्ये कुन सही होइन ?