TSC – Set 53

Welcome to your TSC – Set 53

Name
1. 
सौर्यमण्डलले केको परिक्रमा गर्छ ?

2. 
पृथ्वीलाई जलवायुका दृष्टिले मुख्य रूपमा के केमा विभाजन गरिएको छ ?

3. 
पृथ्वीलाई जलवायुका दृष्टिले मुख्य रूपमा कसरी विभाजन गरिएको छ ?

4. 
हावापानीको स्वरूप अनुसार नेपाललाई कति भागमा विभाजन गर्न सकिन्छ ?

5. 
तल दिएका झरना र अवस्थित जिल्लाहरूबीच आपसमा जोडा मिलाउनुहोस् ।

(१) जोरपानी भरना (अ) मुगु
(२) घ्याम्चे झरना (आ) धादिङ
(३) गंगा जमुना झरना इ) दैलेख
(४) द्वारीखोलाको झरना (ई) डोटी
विकल्पहरू

6. 
लिच्छवीकालीन राजा नरेन्द्रदेवसँग सम्बन्धित तलको कुन भनाई होइन ? -

7. 
योमरी पुन्ही कसको मुख्य चाड हो ?

8. 
कहिलेदेखि वीरगञ्ज सुख्खा बन्दरगाह सञ्चालनमा आएको हो ?

9. 
नेपाल र अमेरिकाबीच भएको Multi Fiber Arrangement (MF केसँग सम्वन्धित संझौता हो ?

10. 
नेपालमा मात्र पाइने विश्वको सबैभन्दा सानो रात्रीचर पुतलीको नाम के हो ?

11. 
ATM को पूरा रुप के हुन्छ ?

12. 
सार्क वनविज्ञान केन्द्रको स्थापना कहिले भएको हो ?

13. 
सार्क अवार्डको राशी कति अमेरिकी डलर छ ?

14. 
शिक्षा चैतन्य रुपमा एउटा नियन्त्रित प्रक्रिया हो, जसद्वारा व्यक्तिको व्यवहारमा परिवर्तन गरिन्छ र व्यक्तिद्वारा समूहको । यो भनाइ कसको हो ?

15. 
गोरखा भाषा प्रकाशिनी समिति स्थापनाका लागि कहिले स्विकुती प्राप्त भयो ?

16. 
शिक्षा मनोविज्ञान बालकको शैक्षिक वृद्धि र विकासको व्यवस्थित अध्ययन हो। यो भनाइ कसको हो ?

17. 
मानव वृद्धिको विशेषताअन्तर्गत तलकामध्ये कुन पर्दैन ?

18. 
मानव विकासको परिचायक तत्व कुन हो ?

19. 
म्याक ग्रेगरका X (नकारात्मक) सिद्धान्तले के कुरामा जोड दिन्छ?

20. 
म्याक ग्रेगरका ४ (सकारात्मक) सिद्धान्तले के कुरामा जोड दिन्छ?

21. 
ग्याग्नेका अनुसार बहुसिकाइका प्रक्रियाहरू के के हुन् ?

22. 
ग्याग्नेको बहुसिकाइ सिद्धान्तअनुसार पहिलो तहको सिकाइ कुन हो ?

23. 
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार आधारभूत शिक्षा (कक्षा ४-५) को नेपाली विषयको लागि वार्षिक कार्यघण्टा कति छुट्याइएको छ ?

24. 
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार आधारभूत शिक्षा (कक्षा ४-५) मा कुल पाठ्यघण्टा कति रहेको छ ?

25. 
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार आधारभूत शिक्षा (कक्षा ४-५) मा वार्षिक कार्यघण्टा कति रहेको छ ?

26. 
सिकाइ सकजीकरकणका क्रममा सिकाइजन्य सम्पूर्ण क्रियाकलाप शिक्षक र विद्यार्थीको आपसी छलफल तथा प्रश्नोत्तरमा केन्द्रित गरी शिक्षण गर्ने विधिलाई के भनिन्छ ?

27. 
शिक्षण सिकाइका क्रममा शिक्षकको सक्रिय भूमिका रहने विधिलाई कसरी चिनिन्छ ?

28. 
परीक्षणको साधनमा भएको उच्च, मध्यम र सामान्य स्तर भएका विद्यार्थीहरू छुट्याउन सक्ने गुणलाई के भनिन्छ ?

29. 
परीक्षणको साधनले सम्बन्धित विषयको सम्पूर्ण पक्षहरू समावेश गरेको सुनिश्चित गर्दछ भने उक्त साधनमा भएको गुणलाई के भनिन्छ ?

30. 
नेपालमा भएका ७७ वटा शिक्षा विकास तथा समन्वय एकाइहरूलाई कन्नि वर्गमा विभाजन गरिएको छ ?

31. 
नेपालमा भएका ७७ वटा शिक्षा विकास तथा समन्वय एकाइहरूमध्ये क वर्गमा कतिवटा पर्दछन

32. 
कार्यमूलक अनुसन्धानको विशेषता कुन होइन ?

33. 
कार्यमूलक अनुसन्धानको निर्माण गरिएको योजनालाई कुन चरणमा व्यावहारिक रुपमा प्रस्तुत गरिन्छ ?

34. 
नेपालको संविधानअनुसार कसैलाई पनि सजाय दिने गरी कानुन बनाइने छैन ।

35. 
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार राष्ट्रिय शिक्षा परिषद्मा कति जना सदस्य हुन्छन् ?

36. 
अतिरिक्त क्रियाकलापसम्बन्धी व्यवस्था कति परिच्छेदमा गरिएको छ ?

37. 
शिक्षक सेवालाई समावेशी बनाउनका लागि पिछडिएको क्षेत्रमा कति प्रतिशत छुट्याइने व्यवस्था रहेको छ ?

38. 
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ किन लागू गरिएको हो ?

39. 
Which of the following is a single-user multitasking operating system?

40. 
As listed domain Extension, ISP is identify by. ..extension.

41. 
E-Learning भन्नाले के बुझिन्छ ?

42. 
Web को माध्यमबाट सिकाइने प्रविधि कुन हो ?

43. 
Code Red is a type of

44. 
पिण्ड' को किलोग्राम भए 'बल' को के हुन्छ ?

45. 
बाघ : गुफा :: माछा : ?

46. 
Find the Missing Character

47. 
Group the given figures into three classes using each figure only once.

48. 
यदि कोठालाई ओछ्यान, आकाशलाई फुल, फुलाई के मा सुत्छ ? ओछ्यानलाई आकाश, रुख भनिन्छ भने मान्छे

49. 
मेची, त्रियुगा, कमला, बाग्मती_ श्रेणीका नदी हुन् । तामाकोशी, तमोर, त्रिसुली, कोशी, कर्णाली .. श्रेणीका नदी हुन् । खाली ठाउँमा सही समूह छान्नुहोस् ।   

50. 
लिच्छवीकालका प्रतापी राजा मानदेवको शासनकाल तलका मध्ये कति हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *