TSC – Set 69

Welcome to your TSC – Set 69

Name
1. 
सबैभन्दा ठूलो ग्रह वृहस्पति हो भने सबैभन्दा सानो ग्रह कुन हो ?

2. 
विश्वको को सबैभन्दा ठूलो भूपरिवेष्ठित देश कुन हो ?

3. 
विश्वको दोस्रो ठूलो भूपरिवेष्ठित देश कुन हो ?

4. 
तलका दुई समूहबीच जोडा मिलाई सही विकल्प छान्नुहोस्

समूह I समूह II                                                

(१) निर्जिव ताल (अ) च्छोरोल्पा ताल              

(२) नेपालको दोस्रो ठूलो ताल (आ) घोडाघोडी ताल    

(३) ४,५८० मिटरको उचाइमा अवस्थित (इ) फोक्सुण्डो ताल

( ४ ) विश्व सिमसार सूचीमा सूचीकरण (ई) फेवा ताल 

विकल्पहरूः

5. 
फेवा तालको सम्बन्धमा तलको कुन कुरा होइन ?

 फेवा ताललाई वैदाम ताल पनि भनिन्छ ।            

 फेवा तालको बीचमा बाराही मन्दिर रहेकोले बराहा ताल पनि भनिन्छ ।      

 फेवा तालको ३.८ किलोमिटर लम्बाइ र १.५ किलोमिटर चौडाई छ ।     

कास्कीको पोखरामा अवस्थित यो ताल नेपालकै सबैभन्दा फराकिलो ताल हो ।     

6. 
पृथ्वीनारायण शाहले कति पटकको प्रयासमा कीर्तिपूर जितेका थिए ?

7. 
चेपाङ्ग जातिसँग सम्वन्धित तलका भनाईहरू मध्ये कुन भनाई बेठीक छ ?

केटा पक्ष केटीकहाँ विवाहको प्रस्ताव लिई जाँदा मंगलवार जाने चलन छ ।

दुलाहा दुलहीको टाउको तीनपटक जुधाएपछि मात्र विवाह सम्पन्न हुने चलन छ ।

चेपाङ्गहरु आफ्ना छोरीलाई दाइजोका रुपमा चिउरीको बोट दिन्छन् ।

चेपाङ्गका पुरोहितलाई पाँडे भन्दछन् । विकल्पहरूः

8. 
विश्वको पहिलो पञ्चवर्षीय योजनाको नाम के हो ?

9. 
नेपालमा कुन प्रधानमन्त्रीको पालादेखि पञ्चवर्षीय योजनाको शुरुवात भएको हो ?

10. 
पृथ्वी शिखर सम्मेलनमा पारित गरेका विषयहरुको सही समूह कुन हो ?

11. 
१ करोड १० लाख वर्ष पुरानो रामपिथेकसको बंगारा नेपालको कुन शहर नजिकको कुन खोलाको छेउमा भेटिएको थियो ?

12. 
क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो आसियान राष्ट्र कुन हो ?

13. 
तलका भनाईहरू मध्ये कुन सही होइन ?

 यरोपियन अदालतमा १३ न्यायाधीश र ६ जना अधिवक्ता रहन्छन् ।                    

यरोपियन अदालतका न्यायाधीश र अधिवक्ताको कार्यकाल ६ वर्षको हुन्छ ।          

युरोपेली अदालतको कामकाजको भाषा फ्रेन्च हो ।     

EU का सदस्य राष्ट्रहरुको साझा मुद्रालाई युरो (EURO) भनिन्छ ।

14. 
रोजगार्मुखो शिक्षा कुन हो?

15. 
राजकीय आयुर्वेदिक स्कुलको स्थापना कहिले भएको थियो ?

16. 
हर्लकका अनुसार मानव विकासका अवस्थाहरू कतिवटा छन् ?

17. 
हर्लकका अनुसार मानव विकास अन्तर्गत जन्मपश्चात्का अवस्थाहरू कतिवटा छन् ?

18. 
शैशवावस्थाकाको समयावधि कति हुन्छ ?

19. 
नेपाली भाषा राम्रोसँग जानेको मान्छेलाई उर्दू भाषाको सिकाइ असहज हुनुलाई कस्तो स्थानान्तरण भनिन्छ ?

20. 
विज्ञान विषयको विद्यार्थीलाई साहित्य सिर्जना गर्न गाह्रो हुनुलाई कस्तो स्थानान्तरण भनिन्छ ?

21. 
प्याभलभको सिकाइ सिद्धान्तमा उत्तेजनाको विभेदीकरणपश्चात् प्रतिक्रिया नदेखाउनुलाई के भनिन्छ?

22. 
प्याभलभको सिकाइ सिद्धान्तमा प्रतिक्रिया समाप्तिको अवस्थालाई कसरी चिन्न सकिन्छ?

23. 
आधारभूत शिक्षा कक्षा १-३ को पाठ्यक्रम अन्तर्गत अंग्रेजी विषयका तहगत सक्षमता कतिवटा रहेका छन् ?

24. 
आधारभूत शिक्षा कक्षा १-३ को पाठ्यक्रम अन्तर्गत हाम्रो सेरोफेरो विषयका 'तहगत सक्षमता कतिवटा रहेका छन् ?

25. 
नयाँ परिस्थिति एवम् सन्दर्भमा पहिले सिकेका ज्ञान तथा सिपलाई प्रयोग गर्ने योग्यता कुन सिप अन्तर्गत पर्दछ ? पर्दछ ?

26. 
विद्यार्थीहरूमा नेतृत्वदायी क्षमता विकास गर्नका लागि कुन बढी उपयोगी हुन्छ ?

27. 
नयाँ सिद्धान्त निर्माण गर्नका लागि कुन विधि बढी उपयोगी मानिन्छ ?

28. 
माध्यमिक तहअन्तर्गत प्राविधिक तथा व्यावसायिक धारतर्फका विद्यार्थीका लागि कति दिने कार्यगत तालिम दिने व्यवस्था रहेको छ ?

29. 
माध्यमिक तहअन्तर्गत प्राविधिक तथा व्यावसायिक धारतर्फका विद्यार्थीका लागि कहिलेदेखि ३० दिने कार्यगत तालिम दिने व्यवस्था सुरु गरियो ?

30. 
विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन गर्ने कार्य कसको हो ?

31. 
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कति कक्षाको अन्त्यमा लिइन्छ ?

32. 
कार्यमूलक अनुसन्धानका चरण कति रहेका छन् ?

33. 
तलका मध्ये घटना अध्ययनको महत्व प्रस्तुत गर्ने कथन कुन हो ?

34. 
प्रदेश ४ मा कतिवटा जिल्लाहरू रहेका छन् ?

35. 
विद्यालयको व्यवस्थापन सामतिमा सदस्य सचिव को हुने व्यवस्था छ ?

36. 
शिक्षा नियमावली, २०५९ अनुसार विद्यालयको एक शैक्षिक सत्रमा काम गर्ने दिन कति हुनेछ ?

37. 
शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक सेवा आयोगका काम कर्तव्य र अधिकार कतिवटा रहेका छन् ?

38. 
स्थानीय सरकार सञ्चालन ऐन कहिलेबाट लागू भएको हो ?

39. 
What does SSD stands in terms of secondary storage device?

40. 
The process of accessing a data from organized collection of data with specified condition is calle

41. 
Which of the following social media application is used for viewing multimedia but not collaboration?

42. 
PMT stands for..

43. 
is designed to protect a person's personal information

44. 
तल दिइएका प्रश्हरुमा एक जोडी अन्य जोडी भन्दा भिन्न छ । प्रश्नको साझा सम्बन्धका आधारमा समूहमा नमिल्ने जोडी पहिचान गर्नुहोस् ।

45. 
Find the different meaning?

46. 
Find the missing number?

47. 
In a certain code language, FLUTE is written as UOFGV. How is LAMPS written in that code language?

48. 
कथनः देशका विभिन्न भागमा गम्भीर खडेरी परेको समाचार छ। Course of Action

i. प्रभावित व्यक्तिहरुलाई तुरुन्त आर्थिक सहायता गर्ने व्यवस्था सरकारले मिलाउनु पर्दछ।

ii.त्यस क्षेत्रका जनता र वस्तुभाउको जीवन रक्षाको लागि तुरुन्त खाना, पानी र दाना पठाउनु पर्दछ।

49. 
यूरोपको सबैभन्दा ठूलो ताल लागोदा कुन देशम पर्छ ?  

50. 
न्यानो समशीतोष्ण हावापानी/उष्ण प्रदेशीय समशीतोष्ण हावापानी नेपालको कति उचाईसम्म पाइन्छ ?  

Leave a Reply

Your email address will not be published. Required fields are marked *