TSC – Set 70

Welcome to your TSC – Set 70

Name
1. 
बृहस्पति, शनि, अरूण र वरूण ग्रहरूको समूहलाई के भनिन्छ ?

2. 
नयाँ संसार भनेर चिनिने महादेश कुन हो ?

3. 
विश्वको सबैभन्दा ठूलो बन्दरगाह कुन हो ?

4. 
च्छो रोल्पा हिमताल नेपालको कुन जिल्लाको कुन गा.वि.स.मा पर्दछ ?

5. 
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको च्छो रोल्पा हिमताल समुन्द्री सतहबाट कति मिटरको उचाईमा अवस्थित छ ?

6. 
नेपालको राजगद्दीमा बस्ने प्रथम महिला को हुन् ?

7. 
मगरहरूको मुख्य बसोबास भएका जिल्लाहरू कुन कुन हुन् ?

8. 
नेपालमा पञ्चवर्षीय योजनाको शुरुवात कहिले भएको हो ?

9. 
तलका पञ्चवर्षीय योजना र प्राथमिकता सम्बन्धी आपसमा जोडा मिलाउनुहोस् ।

(१) पहिलो प्राथमिकता (अ) कृषि र ग्रामिण विकास   

(२) दोस्रो प्राथमिकता (आ) यातायात र सञ्चार       

(३) तेस्रो प्राथमिकता (इ) सामाजिक सेवा           

(४) चौथो प्राथमिकता (ई) सिँचाइ र विद्युत         

विकल्पहरु: 

10. 
पृथ्वी शिखर सम्मेलनको आयोजना कसले गरेको थियो ?

11. 
दक्षिण अफ्रिकामा पाइएको बालकको खप्परलाई रेमण्ड ए. डार्टले के भनेका छन् ?

12. 
आसियानका देशहरू मध्ये प्रति व्यक्ति आय सबैभन्दा बढी भएको देश कुन हो ?

13. 
आसियानका देशहरू मध्ये प्रति व्यक्ति आय सबैभन्दा कम भएको देश हो,

14. 
निस्चित योजना संरचना सभाएको शिक्षा कुन तो

15. 
वसन्तपुरमा टेक्निकल स्कुलको स्थापना कहिले भएको थियो ?

16. 
मानव विकासको अवस्थामा जन्मपूर्व कतिवटा अवस्थाहरू रहेका हुन्छन् ?

17. 
फेटस अवस्थाको मुख्य समयावधि कति हुन्छ ?

18. 
जन्मपछि सालनाल नकाटेसम्मको अवस्थालाई के भनिन्छ ?

19. 
कुनै एक विषयवस्तुको सिकाइले अर्को विषयवस्तुको सिकाइमा सहयोग र बाधा केही पनि गर्दैन भने त्यसलाई कस्तो स्थानान्तरण भनिन्छ ?

20. 
राम्रोसँग कविता वाचन गर्न सक्ने विद्यार्थीले राम्रोसँग क्रिकेट खेल्न सक्छ भन्ने छैन भने यसलाई कस्तो स्थानान्तरण भनिन्छ ?

21. 
प्याभलभको सिकाइ सिद्धान्तमा लामो समयको अन्तरालमा उत्तेजनाको पहिचान गरी सही प्रतिक्रिया देखाउनुलाई के भनिन्छ?

22. 
शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्तको शैक्षणिक प्रयोजन के हुन सक्छ ?

23. 
व्यवहारकुशल सिप अन्तर्गत सोचाइ सिपमा तलका मध्ये कुन पर्दैन ?

24. 
राम्रा तर्कहरूको विश्लेषण तथा सिर्जना गर्ने र प्रचलित मान्यताहरूलाई चुनौती दिने योग्यता कुन सिपसँग सम्बन्धित छ ?

25. 
दैनिक जीवन व्यवस्थापन गर्ने योग्यता कुन सिपसँग सम्बन्धित छ ?

26. 
सिकाइ सहजीकरणको क्रममा कक्षामा बढी होहल्ला हुने विधि भनेर कुन विधिलाई चिनिन्छ ?

27. 
सिकाइ सहजीकरणको क्रममा समय, स्रोत र साधनका दृष्टिले खर्चिलो विधिका रुपमा कुन विधिलाई चिनिन्छ ?

28. 
निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई सर्वप्रथम कुन पाठ्यक्रमले लागु गर्नुपर्ने व्यवस्था गरेको हो ?

29. 
निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई कुन शैक्षिक सत्रदेखि लागु गरिएको हो ?

30. 
आधारभूत शिक्षा उत्तीर्ण परीक्षा कति कक्षाको अन्त्यमा लिइन्छ ?

31. 
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार प्रारम्भिक बाल शिक्षा खोल्ने अनुमति वा स्वीकृति कमले दिन्छ ?

32. 
कार्यमूलक अनुसन्धानको विशेषता कुन होइन ?

33. 
घटना अध्ययनको विशेषता कुन होइन ?

34. 
प्रदेश ५ मा कतिवटा जिल्लाहरू रहेका छन् ?

35. 
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार सामुदायिक विद्यालयको व्यवस्थापन समितिका काम, कर्तव्य र अधिकार कतिवय छन् ?

36. 
शिक्षा नियमावली, २०५९ अनुसार सामुदायिक विद्यालयको शिक्षकले हप्तामा कम्तीमा कति पिरिएडको कक्षा लिनुपर्नेछ ?

37. 
शिक्षक सेवा आयोगले लिने अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको उत्तीर्णाङ्क कति रहेको छ ?

38. 
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ किन लागू गरिएको हो ?

39. 
Which of the unit manipulate and calculate mathematical values?

40. 
Which of the following function is used to display the current date ?

41. 
Which of the following application is based on internet access?

42. 
तलकामध्ये कुन प्रविधिमार्फत् face to face सिकाय गर्न सकिँदैन ?

43. 
A digital signature performs a similar functions to a

44. 
Which one is not similar?

45. 
तल दिइएका प्रश्हरुमा एक जोडी अन्य जोडी भन्दा भिन्न छ । प्रश्नको साझा सम्बन्धका आधारमा समूहमा नमिल्ने जोडी पहिचान गर्नुहोस् ।

46. 
Find the missing number?

47. 
In a certain code language, MONEY is written as ZDONN. How is RATED written in that code language?

48. 
कथनः पछिल्ला वर्षहरुमा उत्पादनमा आएको नाटकीय कमीले आर्थिक अवस्था जर्जर हुन पुग्दा धेरै मानिसहरु गाउँमा नै बस्न सकेनन् ।

i.ग्रामीण मानिसहरुलाई आयआर्जनका लागि वैकल्पिक स्रोत उपलब्ध गराउनुपर्छ जसका कारण उनीहरु गाउँमा नै बस्न सकुन् ।

ii. बसाईसराई गरी आएका व्यक्तिलाई जागिरको व्यवस्था गरिनुपर्दछ जसका कारण तिनीहरु शहरमा बाँच्न सकुन् ।

49. 
विश्वको सबैभन्दा लामो पर्खाल चिनको ग्रेटवाल कति माइल लामो छ ?  

50. 
चेपाङ्ग जातिको मुख्य चाडलाई के भनिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *