TSC – Set 71

Welcome to your TSC – Set 71

Name
1. 
एकापट्टि पूरै तातो र अर्कोपट्टि पूरै चिसो हुने ग्रह कुन हो ?

2. 
मरूभूमि नभएको देश कुन हो ?

3. 
विश्वको सबैभन्दा सानो महादेश कुन हो ?

4. 
नेपालमा माटोको संस्थागत संरक्षणको प्रयास कति सालदेखि हुन थालेको हो ?

5. 
गन्धक पाइने नेपालको कुन ठाउँ हो ?

6. 
जयस्थिति मल्लले गरेका सुधार सम्बन्धी तलका भनाईहरू कुन कुन ठीक हुन् ?

समाजमा कसुरदारलाई मारपिटको सट्टा आर्थिक दण्ड दिने व्यवस्था शुरु,

जमीनको वर्गीकरण गर्न क्षेत्रकार र तक्षकारको व्यवस्था,

जग्गा नाप्ने साँढे १० हाते जंजीर घटाई साँढे ७ हाते कायम,

बाली लाग्ने जग्गालाई क्षेत्रकार, घर क्षेत्रको जग्गा नाप्नेलाई तक्षकारको प्रचलन

विकल्पहरूः

7. 
नेपालका मगर जातिसँग कुन देशका कुन आदिवासीसँग नजिकको सम्बन्ध रहेको मानिन्छ ?

8. 
पहिलो पञ्चवर्षीय योजनाले ३३ करोड खर्च गर्ने लक्ष्य लिएकोमा कति खर्च भयो ?

9. 
नेपालको पहिलो त्रिवर्षीय योजनाको अवधि कति हो ?

10. 
केन्यामा ग्रीनवेल्ट मुभमेण्ट चलाएर नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने महिला को हुन् ?

11. 
नियन्दरथल मानव फ्रान्सको मुस्तेर भन्ने ठाउँमा पाइएकोले यसलाई के भनिएको छ ?

12. 
१८५७ मार्च २५ मा रोममा भएको फ्रान्स, इटाली, बेल्जियम, नेदरल्याण्ड, लक्जम्बर्ग, जर्मनीको एक भेलाले स्थापना गरेको निकायको नाम के हो ?

13. 
EMC को नामबाट EU को औपचारिक स्थापना कहिले भएको हो ?

14. 
पाठयक्रम नभएको र आकस्मिक रुपमा प्राप्त हुने शिक्षालाई कस्तो शिक्षाका रुपमा लिईन्छ ?

15. 
प्रधानमन्त्री जुद्धशमशेरले कृषि स्कुलको स्थापना कहिले गरेका थिए ?

16. 
मानव विकासको अवस्थामा जन्मपूर्वका अवस्थाहरू के के हुन् ?

17. 
मानव विकासको चरणमा विकासको पठारको अवस्था कुन हो ?

18. 
मानव विकासको चरणमा वास्तविक आधारशिलाको अवस्था कुन हो ?

19. 
सिकाइको स्थानान्तरणसम्बन्धी दिमागी अनुशासनको सिद्धान्तको प्रतिपादन कसले गरेका हुन् ?

20. 
सिकाइको स्थानान्तरणसम्बन्धी समान तत्वहरूको सिद्धान्तको प्रतिपादन कसले गरेका हुन् ?

21. 
लम्बीय र खण्डलाक विधि तलका मध्ये कुन पक्षको अध्ययनको लागि प्रयोग गरिने विधि हुन् ?

22. 
कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्तमा पुनर्बलको सम्बन्ध केसँग रहेको हुन्छ?

23. 
व्यवहारकुशल सिप अन्तर्गत समय व्यवस्थापन कुन सिपसँग सम्बन्धित छ ?

24. 
व्यवहारकुशल सिप अन्तर्गत सञ्चार र सहकार्य कुन सिपसँग सम्बन्धित छ ?

25. 
व्यवहारकुशल सिप अन्तर्गत मुख्य बहुसाक्षरता सिपमा तलका मध्ये कुन पर्दैन ?

26. 
समस्या समाधान विधिका प्रवर्तक कसलाई मानिन्छ ?

27. 
विवादित विषयवस्तुमा आपसी समझदारीको विन्दु पहिचान गर्नका लागि कुन विधि उपयोगी मानिन्छ ?

28. 
विद्यालयमा आधारित परीक्षा अन्तर्गतको कुन कुन कक्षाको परीक्षाको सम्पूर्ण जिम्मा विद्यालयको हुनेछ ?

29. 
विद्यालयमा आधारित परीक्षा अन्तर्गतको कति कक्षासम्म निरन्तर विद्याथी मूल्याङ्कन प्रणालीलाई अवलम्बन गरिने छ ?

30. 
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार राष्ट्रिय परीक्षा बोर्डमा कति सदस्य हुन्छन् ?

31. 
राष्ट्रिय परीक्षा बोर्ड स्थापना माध्यमिक शिक्षा परीक्षाको......गरिएको हो ?

32. 
घटना अध्ययनको दुर्वल पक्ष कुन होइन ?

33. 
शैक्षिक अनुसन्धानको क्षेत्रमा कार्यमूलक अनुसन्धानको प्रयोग कहिलेदेखि भएको मानिन्छ ?

34. 
प्रदेश ६ मा कतिवटा जिल्लाहरू रहेका छन् ?

35. 
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार विद्यालयको कोषमा कति प्रकार रकमहरू हुनेछन् ?

36. 
शिक्षा नियमावली, २०५९ अनुसार प्रधानाध्यापकको पदावधि कति वर्षको हुन्छ ?

37. 
शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक पदपूर्तिका माध्यम कुन हो ?

38. 
नेपालको संविधानको कुन धाराले दिएको अधिकारको प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बनाइएको हो ?

39. 
Digital computer measures. .dat

40. 
Which file format can be added to a power point show?

41. 
The visual technology as a means of formal education includes.

42. 
..is/are Components of multimedia

43. 
दिइएका विकल्पहरुमध्ये कुन अपराध साईवर अपराध होइन ?

44. 
तल दिइएका प्रश्नमा एउटा विकल्प बाहेक बाँकी अन्तरसम्बन्धित छन् । समूहमा नमिल्ने शब्दवा समूह पहिचान गर्नुहोस् ।

45. 
तल दिइएका प्रश्नमा एउटा विकल्प बाहेक बाँकी अन्तरसम्बन्धित छन् । समूहमा नमिल्ने शब्दवा समूह पहिचान गर्नुहोस् ।

46. 
दिइएको मध्ये कसको मान १ रहेको छ ?

47. 
Choose the figure which is different from the rest.




                               


(1)     (2)     (3)     (4)     (5)

48. 
कथनः तनहुँमा झाडापखाला रोगका कारण धेरै जनताले ज्यान गुमाउनु फ्यो । Course of Action

i.सरकारले स्वास्थ्य सम्बन्धी आधारभूत कुराहरुमा यथोचित ध्यान दिनुपर्दछ।

ii. समय समयमा स्वास्थ्य परीक्षण गराइराख्नु पर्दछ।

49. 
नेपालको अन्तरिम संविधान २०६३ को कति भागको कति धारमा नेपालको परराष्ट्र नीतिका आधार उल्लेख गरिएका छन् ?

50. 
नेपालको परराष्ट्र नीति तलका कुन कुराहरुको आधारमा संचालित छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *