TSC – Set 74

Welcome to your TSC – Set 74

Name
1. 
आफ्ना उपग्रहले विपरित दिशाबाट परिक्रमा गर्ने ग्रह कुन वरुण हो ।

2. 
छायाँ नदेखिने विश्वको एक मात्र नदी कुन हो ?

3. 
विश्वको सबैभन्दा सानो भूपरिवेष्ठित देश कुन हो ?

4. 
तल दिएका झरना र अवस्थित जिल्लाहरूबीच आपसमा जोडा मिलाउनुहोस् ।

(१) पुरन्धारा झरना (अ) तेह्रथुम           

(२) सुलिगाँड भरना (आ) दाङ             

(३) खुवा झरना (इ) डोल्पा                     

(४) ह्यातुङ (ई) उदयपुर                 

विकल्पहरूः

5. 
नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ?

6. 
सेन वंशका संस्थापक राजा को हुन् ?

7. 
मगरहरूको धार्मिक कार्य गर्ने जातीय पुरोहितलाई के भनिन्छ ?

8. 
कुन पञ्चवर्षीय योजनाको अन्तसम्ममा गरिबीको रेखामुनीको जनसंख्या झण्डै आधा अर्थात ४९ प्रतिशत रहेको थियो ?

9. 
नेपालमा उत्पादन भएको कफीका तयारी दाना काहाँ निर्यात गरिन्छ ?

10. 
IEE को पूर्ण रुप के हुन्छ ?

11. 
डार्विनको जन्म कुन वर्षको फेब्रुअरी १२ मा शुजवरी शोप शहरमा भएको थियो ?

12. 
क्षेत्रफलका आधारमा सबैभन्दा सानो आसियान राष्ट्र कुन हो ?

13. 
तलका भनाईहरू मध्ये कुन सही होइन

युरोपियन सदस्य राष्ट्रहरुको पुलिस संस्थाको नाम EUROJONE हो ।
नेपाल र EU बीच सन् १९७५ मा कुटनैतिक सम्बन्ध कायम भएको हो ।
EU को बजेटमा सबैभन्दा बढी खर्च व्यहोर्ने राष्ट्र जर्मनी हो ।
EU को आर्थिक वर्ष जनवरी १ देखि शुरु हुन्छ ।
विकल्पहरु:

14. 
कुनै पनि व्यक्तिले आफना इन्द्रियाहरुको माध्यमबाट प्राप्त गर्ने शिक्षालाई कस्तो शिक्षाका रुपमा लिइन्छ?

15. 
एस.एल.सी. बोर्डको स्थापना हुँदा नेपालमा कतिवटा हाइस्कुल थिए ?

16. 
कुन अवस्थामा गर्भश्राव हुने सम्भावना बढी हुन्छ ?

17. 
मानव विकासको चरणमा बढ्दो व्यक्तिवादी उमेर भनेर कुन अवस्थालाई चिनिन्छ ?

18. 
खेलको उमेर भनेर कुन अवस्थालाई चिनिन्छ ?

19. 
पुनर्बलरहितको सिकाइ सिद्धान्तमा जोड दिने व्यक्तिहरू को को हुन् ?

20. 
ज्ञानात्मक सिकाइ सिद्धान्तमा जोड दिने व्यक्तिहरू को को हुन् ?

21. 
शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्त प्रमुख विशेषताहरू के के हुन् ?

22. 
कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्त प्रमुख विशेषताहरू के के हुन् ?

23. 
कक्षा १-३ का विद्यार्थीको मूल्याङ्कन अन्तर्गत मुख्य सिकाइ उपलब्धि धेरै जसो हासिल गरेको र सुधारात्मक सिकाइ आवश्यक भएको विद्यार्थीलाई कति अंक दिइन्छ ?

24. 
कक्षा १-३ का विद्यार्थीको मूल्याङ्कन अन्तर्गत मुख्य सिकाइ उपलब्धि हासिल गरेको साथै माथिल्लो स्तरको उपलब्धि हासिल गरेको विद्यार्थीलाई कति अंक दिइन्छ ?

25. 
शिक्षा पद्धति सञ्चालनको मूल आधारका रूपमा के रहेको हुन्छ ?

26. 
विकासासहजीकरणको क्रममा सबभन्दा बढी ध्यान केन्द्रित गर्नुपर्ने पक्ष कुनलाई मानिन्छ ?

27. 
सिकाइ सहजीकरणलाई कुन पक्षमा केन्द्रित गर्नु राम्रो मानिन्छ ?

28. 
विद्यालय तहको कक्षा ९१० मा हुने सार्वजनिक परीक्षामा कति प्रतिशत आन्तरिक मूल्याङ्कन गर्ने व्यवस्था रहेको छ ?

29. 
विद्यालय तहको कक्षा ९ १० मा हुने सार्वजनिक परीक्षाको प्रत्येक विषयमा कति प्रतिशत बाहय मूल्याङ्कन गर्ने व्यवस्था रहेको छ?

30. 
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष तथा सदस्यको पदावधि कति वर्षको हुन्छ ?

31. 
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षले आफ्‌नो पदीय जिम्मेवारी इमान्दारीपूर्वक पूरा नगरेमा निजलाई कसले पदबाट हटाउन सक्ने व्यवस्था छ ?

32. 
कार्यमूलक अनुसन्धान कामको गुणस्तरमा सुधार ल्याउनको लागि गरिने सामाजिक अवस्थाको अध्ययन हो। यो भनाइ कसको हो ?

33. 
शिक्षण सिकाइ सहजीकरणको अभिन्न अंगको रुपमा कुन अनुसन्धानलाई लिइन्छ ?

34. 
संघको अधिकारको सूचीमा कतिवटा अधिकारहरू राखिएको छ ?

35. 
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार परीक्षासम्बन्धी गोपनीयता भङ्ग गरेमा वा गैर जिम्मेवारपूर्ण काम गरेमा कति सजाय हुने व्यवस्था छ ?

36. 
शिक्षा नियमावली, २०५९ अनुसार प्राथमिक तहको प्रधानाध्यापकले मासिक भत्ता कति पाउँछ ?

37. 
शिक्षक सेवालाई समावेशी बनाउन नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताबाट पूर्ति हुने शिक्षक पदमध्ये कति प्रतिशत पद छुट्याइने व्यवस्था रहेको छ ?

38. 
विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन गर्ने कार्य कसको हो ?

39. 
Which of the following computer is midrange computer?

40. 
What is the short cut key for creating new slide in a presentation?

41. 
What does ICT stands for?

42. 
How many codes are used for identifying school user code in IEMIS software?

43. 
विद्युतीय कारोबार ऐन दृण्टघ, अनुसार गोपनियता भंग गर्ने कसुरदारलाई कति सजाय दिने व्यवस्था गरिएको छ ?

44. 
तल दिइएका प्रश्नमा एउटा विकल्प बाहेक बाँकी अन्तरसम्बन्धित छन् । समूहमा नमिल्ने शब्दवा समूह पहिचान गर्नुहोस् ।

45. 
तल दिइएका प्रश्नमा एउटा विकल्प बाहेक बाँकी अन्तरसम्बन्धित छन् । समूहमा नमिल्ने शब्दवा समूह पहिचान गर्नुहोस् ।

46. 
दिइएको मध्ये सबै भन्दा सानो भिन्न कुन हो ?

47. 
Choose the figure which is different from the rest.



   (1)     (2)     (3)     (4)     (5)                                      

48. 
कथनः नेपालमा बढ्दो लोडसेडिङ् छ। Course of Action

1. यसको वैकल्पिक ऊर्जाका लागि सरकारले जनतालाई अनुदान र राहत दिनुपर्दछ।

ii. अनियमित र चोरी गर्ने उपर कडा भन्दा कडा कारवाही अत्यावश्यक छ।

49. 
सार्कबाट सबैभन्दा पछि दौत्य सम्वन्ध कायम भएको देश कुन हो ?

50. 
सन् १९५० जुलाई ३१ मा नेपाल र भारतबीच भएको शान्ति र मैत्री सन्धिमा नेपालका तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *