TSC – Set 78

Welcome to your TSC – Set 78

Name
1. 
पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा ठूलो संख्यामा झर्ने उल्काहरूलाई के भनिन्छ ?

2. 
डेन्युब नदी काहाँ मिल्दछ ?

3. 
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको हिमनदी कुन हो र कुन देशमा पर्दछ ?

4. 
उष्ण प्रदेशीय सदाबहार जंगल तलका कुन क्षेत्रमा पाइन्छ ?

5. 
समुन्द्री सतहबाट १,२०० देखि २,१०० मिटरसम्मको क्षेत्रमा पाइने वनस्पति कुन हो ?

6. 
मध्यकालका शासन व्यवस्था सम्वन्धी तलका जोडाहरू के छन् ?

 कोट्टनायक - किल्ला रक्षक              

कुलो, नहरको हेरचाह गर्ने - ढल्पा                 

राजोपाध्याय - सैनिक अधिकृत            

वस्तीहरुको प्रशासक - द्वारे               

विकल्पहरू                                 

7. 
राजवंशी जातिसँग सम्वन्धित तलका भनाईहरू कुन कुन ठीक छन् ?

कृष्णजन्माष्टमीको भोलिपल्ट पर्ने 'ददिकाँधो' पर्वसँगै चाडपर्वहरु शुरु हुन्छन् ।

वैशाख महिनामा पर्ने सिरुवा पर्वसँगै राजवंशी जातिका चाडहरु समाप्त हुन्छन् ।

सिरुवा पर्व र ददिकांधो पर्वमा आपसमा हिलो छ्यापेर मनाइन्छ ।

यो जातिको प्रमुख पर्व जितिया पर्व हो ।     

विकल्पहरूः

8. 
७०० मी. देखि २२०० मी. सम्मको उचाई तलका कुन खेतीका लागि उत्तम मानिन्छ ?

9. 
नेपालमा सुपारी उत्पादन हुने प्रमुख जिल्ला कुन हो ?

10. 
जलवायु परिवर्तनबारे विश्वलाई सचेत गराउन सोलुखुम्बुको कालापत्थरमा मन्त्रिपरिषद्को बैठक कहिले बसेको थियो ?

11. 
चार्ल्स डार्विनले क्रम विकास सम्बन्धी सिद्धान्तको प्रतिपादन कहिले गरेका थिए ?

12. 
कहिले नेपाल, भारत र अग्रेजबीच त्रिपक्षीय सम्झौता भएको थियो ?

13. 
नेपालले नेपाली सेनालाई कहिले देखि UNO शान्ति सेनामा पठाउन थालेको हो ?

14. 
कुनै पनि समूह तथा समाजको आवश्यकताका आधारमा प्रदान गरिने शिक्षालाई करतो शिक्षाका रुपमा लिइन्छ?

15. 
वि.सं. १९९० को एस.एल.सी. परीक्षामा कतिजना विद्यार्थीले आवेदन भरेका थिए ?

16. 
शैशवावस्थाका विकासात्मक कार्यहरू कुन कुन हुन् ?

17. 
मनोवैज्ञानिक हर्लकले पूर्वबाल्यावस्थालाई कस्तो उमेर भनेकी छिन् ?

18. 
आमाबाबुहरूका अनुसार पूर्वबाल्यावस्थालाई कस्तो उमेर मानिन्छ ?

19. 
उचित उद्दीपकसँग इच्छित प्रतिक्रियाहरूको संयोजन गर्नु सिकाइ हो भन्ने मान्यता कुनसँग सम्बन्धित छ ?

20. 
सिकाइसम्बन्धी व्यवहारवादी धारणाको विकास कहिले भएको मानिन्छ ?

21. 
प्रयत्न र भूल सिकाइ सिद्धान्तका प्रमुख शैक्षणिक प्रयोजनहरू के के हुन् ?

22. 
प्रयत्न र भूल सिकाइ सिद्धान्तका प्राथमिक नियमअर्गत के के पर्दछन् ?

23. 
आधारभूत शिक्षा (कक्षा ४-५) को पाठ्यक्रम अनुसार निर्माणात्मक मूल्याङ्कनका लागि कति भार छुट्याइएको छ ?

24. 
आधारभूत शिक्षा (कक्षा ४-५) को पाठ्यक्रम अनुसार निर्माणात्मक मूल्याङ्कनमा सहभागिताका लागि कति अंक छुट्याइएको छ?

25. 
आधारभूत शिक्षा (कक्षा ४-५) को पाठ्यक्रम अनुसार निर्माणात्मक मूल्याङ्कनमा त्रैमासिक परीक्षाका लागि कति अंक छुट्याइएको छ ?

26. 
सि.भि. गुडका अनुसार सिकाइको त्रिकोणात्मक प्रक्रियामा कुन कुन कुराहरू पर्दछन् ?

27. 
शैक्षिक सामग्रीको महत्वलाई कुन कथनले देखाएको छ ?

28. 
निरन्तर विद्यार्थी मूल्याङ्कन अन्तर्गत कक्षा १-५ सम्म ४० प्रतिशतदेखि ६९ प्रतिशतसम्म प्राप्ताङ्क ल्याउने विद्यार्थीलाई कुन श्रेणीमा राखिन्छ ?

29. 
निरन्तर विद्यार्थी मूल्याङ्कन अन्तर्गत कक्षा १-५ सम्म ४० प्रतिशतभन्दा कमप्राप्ताङ्क ल्याउने विद्यार्थीलाई कुन श्रेणीमा राखिन्छ ?

30. 
विद्यालय शिक्षाको गुणस्तर परीक्षण गर्न स्थापना भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रमुख कसले नियुक्त गर्दछ ?

31. 
राष्ट्रिय परीक्षा बोर्डको लेखापरीक्षण कसबाट हुन्छ ?

32. 
अनुसन्धानकर्ता आँफै सम्बन्धित क्षेत्रमा गई सामग्री सङ्कलन गर्ने स्रोत......... हुन् ।

33. 
अनुसन्धान कार्यमा तथ्याङ्क सङ्कलनको मौलिक स्रोत भनी कुनलाई चिनिन्छ ?

34. 
संघ र प्रदेशको साझा अधिकारको सूची कुन अनुसूचीमा राखिएको छ ?

35. 
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार राष्ट्रिय शिक्षा परिषद्मा कति जना सदस्य हुन्छन् ?

36. 
शिक्षक छनोट समितिका मनोनित सदस्यको पदावधि कति वर्षको हुन्छ ?

37. 
शिक्षक सेवा आयोगले लिने अन्तर्वार्ता लिनका लागि गठित समिति कति सदस्यीय हुने व्यवस्था छ ?

38. 
वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने कसको अधिकारभित्र पर्दछ ?

39. 
Who is the person to made keyboard?

40. 
What is Microsoft power point?

41. 
Which of the following software is used Learning Management System?

42. 
As listed below which application is used for presenting text?

43. 
एन्टिभाइरस सफ्टवेयरको भूमिका के हो?

44. 
imply most nearly means

45. 
ramble most nearly means

46. 
एउटा पसलमा पेन्सिल, पेन र कपि १०:२: ३ को अनुपातमा रहेका छन्‌। यदि पसलमा जम्मा पेन्सिलको संख्या १२० रहेको छ भने कपिको संख्या कंति होला ?

47. 
Choose the figure which is different from the rest.

48. 
Select a suitable figure from the Answer Figures that would replace the question mark (?).

Problem Figures:                            Answer Figures:                      

49. 
भारत सरकारको सहयोगमा निर्माण भएको तलको कुन चाहिं हो ?

50. 
नेपाल र चीनबीच कहिले सिमाना सम्बन्धी सम्झौता गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *