1.
सन् १७४५ मा सर्वप्रथम पृथ्वीको उत्पत्ति सम्बन्धमा परिकल्पना गर्ने व्यक्ति को थिए ?
2.
हिन्दु, बौद्ध र इस्लाम धर्मावलम्वीहरूको आस्थाको केन्द्र मानिने पर्वतको नाम के हो र कुन देशमा पर्छ ?
3.
अन्तर्राष्ट्रिय तिथि रेखा केसँग बढी सम्बन्धित छ ?
4.
कति उचाईसम्म उपोष्ण हावापानी / उष्ण मनसुनी हावापानी पाइन्छ ?
5.
उपोष्ण हावापानी वा उष्ण मनसुनी हावापानी भएको क्षेत्रमा कति डिग्री सेन्टिग्रेड तापक्रम हुन्छ ?
6.
मल्लकालमा सैनिक अधिकृतलाई उमराव भनिन्थ्यो भने हरिहारलाई के भनिन्थ्यो ?
7.
राजवंशीको जातिको धामी झाँक्रीलाई के भनिन्छ ?
8.
जुट उत्पादन हुने मुख्य जिल्लाहरुमा तलको कुन समूह सही हो ?
9.
नेपालका प्रमुख नगदे बाली र बढी उत्पादन हुने स्थानबीचको जोडा अध्ययन गरी
सही उत्तर पत्ता पत्ता लगाउनुहोस् ।
१. उखु सुनसरी, मोरङ्ग
२. तेलहन -खोकना (ललितपुर)
३. सुर्ति - सिमरा (बारा)
४. आलु - तेह्रथुम, पाँचथर, भोजपूर, सुर्खेत
विकल्पहरु :
10.
सन् १८२४ मा हरित गृह प्रभाव कसले पत्ता लगाएका थिए ?
11.
डार्विनले विकासवादी अवधारणालाई स्पष्ट गर्न १८५९ मा कुन पुस्तक प्रकाशित गरे ?
12.
सार्क राष्ट्रसँग नेपालको दौत्य सम्बन्ध सम्वन्धी तलका जोडाहरु ठीक, बेठीक के छन् ?
अफगानिस्तान - सन् १९६१ जुलाई १
बलादेश - १९७२ अप्रिल ८
भुटान - १९८३ जुन ३
भारत - १९४७ जुन १३
विकल्पहरु:
13.
सार्कबाट सबैभन्दा पछि दौत्य सम्वन्ध कायम भएको देश कुन हो ?
14.
सामाजिक आदेश, संरचना, मूल्य-मान्यता, संस्कार तथापद्धतिमा आधारित शिक्षालाई करतो शिक्षाका रूपमा लिइन्छ ?
15.
वि.सं. १९९० को एस.एल.सी. परीक्षामा कतिजना विद्यार्थीहरू सहभागी भएका थिए ?
16.
खेलौनाको उमेर भनेर कुन अवस्थालाई चिनिन्छ ?
17.
शिक्षाविद्हरूले पूर्वबाल्यवस्थाहरूलाई कसरी चिनाएका छन् ?
18.
शिक्षाविदहरूले उत्तरबाल्यवस्थाहरूलाई कसरी चिनाएका छन ?
19.
तलका मध्ये प्राणीको सिकाइमा प्रभाव पार्ने तत्व कुन होइन ?
20.
सिकारुको वैयक्तिक भिन्नतालाई प्रभाव पार्ने जन्मजात तत्व कुन हो ?
21.
प्रयत्न र भूल सिकाइ सिद्धान्तका सहायक नियमअर्गत के के पर्दछन् ?
22.
Puzzle Box को प्रयोग गरिएको सिकाइ सिद्धान्त कुन हो ?
23.
आधारभूत शिक्षा (कक्षा ४-५) को पाठ्यक्रम अनुसार निर्माणात्मक मूल्याङ्कनमा पहिलो त्रैमासिक परीक्षाका लागि कति अंक छुट्याइएको छ ?
24.
पाठ्यक्रम मूल्याङ्कनका आधार कतिवटा रहेका छन् ?
25.
पाठ्यक्रम मूल्याङ्कनका आधार अन्तर्गत तलका मध्ये कुन पर्दैन ?
26.
पाठ्यक्रम र पाठ्यपुस्तकको प्रभावकारी प्रयोग गर्नका लागि शिक्षकको लागि तयार पारिएको सामग्री कुन हो ?
27.
सिकाइ सहजीकरणको क्रममा विद्यार्थीहरूलाई शिक्षणीय विषयवस्तुप्रति मूर्त धारणाको विकास गराउनु कुन सामग्री उपयोगी मानिन्छ ?
28.
निरन्तर विद्यार्थी मूल्याङ्कन अन्तर्गत कक्षा ६-७ सम्म ८० प्रतिशत र सोभन्दा माथि प्राप्ताङ्क ल्याउने विद्यार्थीलाई कुन श्रेणीमा राखिन्छ ?
29.
निरन्तर विद्यार्थी मूल्याङ्कन अन्तर्गत कक्षा ६-७ सम्म ६० प्रतिशतदेखि ७९ प्रतिशतसम्म प्राप्ताङ्क ल्याउने विद्यार्थीलाई कुन श्रेणीमा राखिन्छ ?
30.
राष्ट्रिय परीक्षा बोर्डबाट कुन कुन कक्षाको परीक्षा हुन्छ ?
31.
शिक्षा ऐन, २०२८ (संशोधनसहित) राष्ट्रिय परीक्षा बोर्डको गठन कति दफामा व्यवस्था गरिएको छ ?
32.
अनुसन्धान कार्यमा तथ्याङ्क सङ्कलनको प्राथमिक स्रोतमा कुन पर्दछ ?
33.
शैक्षिक अनुसन्धानका सन्दर्भमा तथ्याङ्क सङ्कलनको द्वितीयक स्रोत अन्तर्गत कुन पर्दैन ?
34.
संघ र प्रदेशको साझा अधिकारको सूचीमा कतिवटा अधिकारहरू राखिएको छ ?
35.
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार राष्ट्रिय शिक्षा परिषद्को अध्यक्ष को हुन्छ ?
36.
शिक्षकले कहिलेदेखि नेपाल सरकारले तोकेबमोजिमको तलब र भत्ता पाउँछ ?
37.
शिक्षक सेवा आयोगले लिने अन्तर्वार्ता सम्पन्न भएको मितिले कति दिनभित्र अन्तर्वार्ताको लागि उपस्थित हुन नसकेको भनी प्रमाणसहित निवेदन दिएमा छुट अन्तर्वार्ता लिन सकिने व्यवस्था छ ?
38.
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाउँपालिका तथा नगरपालिकालाई कुन अधिकार प्रदान गरेको छ ?
39.
Who is the person to made Personal Computer?
40.
Which of the following is the file extension of the PowerPoint application?
41.
Which of the following tools is best for multimedia access?
42.
Which of following tools can be made with computer in school?
43.
तलका मध्ये कुन software प्रयोग गरी virus बाट data लाई शुरक्षित राख्न सकिन्छ?
44.
beneficial most nearly means
45.
flare most nearly means
46.
एक कक्षामा छात्रहरुको संख्या छात्राहरुको संख्याको १२% ले बढी छ भने त्यस कक्षामा छात्र र छात्राको संख्याको अनुपात कति रहेको छ ?
47.
Choose the figure which is different from the rest.
48.
Select a suitable figure from the Answer Figures that would replace the question mark (?).
Problem Figures: Answer Figures:

49.
प्रत्येक कति कति वर्षमा नेपाल र चीनबीचको सिमाना संयुक्त रुपमा निरीक्षण गरिन्छ ?
50.
नेपालले अपनाएको अर्थतन्त्र कस्तो खालको अर्थतन्त्र हो ?