TSC – Set 82

Welcome to your TSC – Set 82

Name
1. 
सूर्यलाई आफ्नो अक्षमा घुम्न कति दिन लाग्छ ?

2. 
हालसम्म भौगोलिक विकटताका कारण प्रभावकारी रूपमा विशेष अनुसन्धान हुन नसकेको महासागर कुन हो ?

3. 
सुमेरु महासागरको सबैभन्दा गहिरो स्थान मोली डिप कति मिटर गहिरो छ ?

4. 
चुरिया भनेर चिनिने चुरे पर्वतलाई दाङ देउखुरी क्षेत्रमा डडुवा, बाग्मती नदी पूर्व भटवाना भनिन्छ भने कोशी पूर्व के भनिन्छ ?

5. 
तलका हिमाल र अवस्थित हिमश्रृंखलाहरुबीचको नमिल्ने जोडा कुन हो ?

6. 
जयस्थिति मल्ललाई राज्यमा विभिन्न सुधारहरू गर्न सल्लाह दिने सल्लाहकारहरूको समूह कुन हो ?

7. 
मुसलमान विवाहित नारीले शिरदेखि पाउसम्म छोपिएको बुर्का लगाउनुको उद्देश्य के हो ?

8. 
तीन वर्षीय अन्तरिम योजनाको अन्तसम्ममा सडक यातायात नपुगेका जिल्लाहरुको सही समूह कुन हो ?

9. 
अन्तिम पटक (२०६९ असोजमा ) सडक यातायात पुगेको जिल्ला कुन हो ?

10. 
हरित गृह ग्याँसको उत्पादन घटाउने र प्रसारणलाई रोकेर जलवायू परिवर्तन सम्बन्धी समस्या सम्बोधन गर्ने अन्तराष्ट्रिय सम्झौताको नाम के हो ?

11. 
भर्मिफर्म एपेण्डिक्सले गाई, भैंसी आदिलाई घाँसपातमा हुने कुन कुरा पचाउन मद्दत गर्छ ?

12. 
भारत सरकारको सहयोगमा निर्माण भएको तलको कुन चाहिं हो ?

13. 
नेपालका प्रख्यात कलाकार अरनिको कहिले चीन गएका थिए ?

14. 
बालकेन्द्री शिक्षा कुन वादबाट प्रेरित देखिन्छ ?

15. 
वि.सं. १९९० को एस.एल.सी. परीक्षामा कतिजना विद्यार्थीहरू तृतीय श्रेणीमा उत्तीर्ण भएका थिए ?

16. 
Puberty भन्ने शब्द कुन भाषाबाट बनेको हो ?

17. 
ल्याटिन भाषाको Pubertus भन्ने शब्दको अर्थ के हुन्छ ?

18. 
अयौनिक अवस्थाबाट यौनिक अवस्थामा प्रवेश गर्ने उमेर कुन हो?

19. 
मोरिस विगले विभाजन गरेका शिक्षकका प्रकारहरू के के हुन् ?

20. 
सिकाइमा केन्द्रिकृत नियन्त्रण कायम गर्ने तथा सिकाउने विषयको निर्धारण शिक्षकले नै गर्ने शिक्षकलाई कस्तो शिक्षक मानिन्छ ?

21. 
सिकारुमा भएका आन्तरिक क्षमताको आधारमा समस्याको पहिचान, संश्लेषण, विश्लेषण तथा निर्णय गर्ने क्षमतालाई के भनिन्छ।

22. 
समस्यामूलक परिस्थितिमा विभिन्न पक्षहरूबिच आपसी सम्बन्ध बुझेर ज्ञान प्राप्त गर्नुलाई के भनिन्छ?

23. 
आधारभूत शिक्षा (कक्षा ४-५) को पाठ्यक्रम अनुसार गणित विषयको आन्तरिक मूल्याङ्कनमा प्रयागात्मक तथा पारयाजना कार्यका लागि कति अंक छुट्याइएको छ ?

24. 
आधारभूत शिक्षा (कक्षा ६-८) को पाठ्यक्रम संरचना अन्तर्गत मातृभाषा वा स्थानीय विषयको पाठ्यघण्टा कति हो ?

25. 
आधारभूत शिक्षा (कक्षा ६-८) को पाठ्यक्रम कुल पाठ्यघण्टा कति हो ?

26. 
फलाटिन सामग्रीको प्रयोग कुन कुन देशबाट भएको मानिन्छ ?

27. 
मुद्रित सामग्रीअन्तर्गत कुन कुन सामग्रीहरू पर्दछन् ?

28. 
पूर्वनिर्धारित मानकका आधारमा विद्यार्थीहरूको तह वा श्रेणी छुट्याउने प्रक्रिया के हो ?

29. 
मूल्याङ्कनका क्षेत्रमा लेटर ग्रेडिङ प्रणालीको सर्वप्रथम प्रयोग कसले गरेका हुन् ?

30. 
शिक्षक सेवा आयोगका सदस्यहरूको नियुक्तको लागि सिफारिस गर्न गठित समितिमा को को रहन्छन् ?

31. 
शिक्षक सेवा आयोगका सदस्यहरूको नियुक्तको लागि सिफारिस गर्न र गठित समितिको अध्यक्ष को रहने व्यवस्था छ ?

32. 
कार्यमूलक अनुसन्धान केबाट निर्देशित हुन्छ ?

33. 
संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची कुन अनुसूचीमा राखिएको छ ?

34. 
शिक्षक सेवा आयोगका सदस्यहरूको नियुक्तको लागि सिफारिस गर्न गठित समितिको अध्यक्ष को रहने व्यवस्था छ ?

35. 
शिक्षकले बिरामी बिदा वर्षभरि कति दिन पाउँछ ?.

36. 
शिक्षक बढुवाको लागि पद निर्धारण गर्दा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको प्रथम र द्वितीय श्रेणीको रिक्त पदहरूमध्ये ......... आन्तरिक प्रतियोगितात्मक परीक्षा र........ कार्य सम्पादन मूल्याङ्कनका आधारमा गरिनेछ ।

37. 
महानगरपालिकाका लागि कुन तहसम्मको शैक्षिक सुविधा हुनुपर्दछ ?

38. 
In the history of computer, who is called as first programmer?

39. 
Which of the following shortcut key is used to center align the text in a slide?

40. 
PMT stands for..

41. 
Which of the following application is based on internet access?

42. 
कम्प्युटरमा मबतब हरूलाई virus, hacker बाट शुरक्षित राख्नुलाई के भनिन्छ?

43. 
utter most nearly means

44. 
detain is most opposite to

45. 
तीनबटा कक्षामा रहेकाविधार्थीहरुकों संख्याको अनुपात २:३:५ रहेको छ। प्रत्येक कक्षामा २० जना विधार्थी थप गर्दा यो अनुपात ४:५:७ हुन आउन्छ भने सुरमा जम्मा विधार्थीहरुको सख्या कति रहेको थियो ?

46. 
Identify the figure that completes the pattern.

47. 
Select a suitable figure from the Answer Figures that would replace the question mark (?).

Problem Figures:                            Answer Figures:                       

48. 
नेपालमा कति कति वर्षमा कृषि गणना गर्ने गरिएको छ ?

49. 
नेपालमा सर्वप्रथम कृषि गणना कहिले गरिएको थियो ?

50. 
नेपालमा कुन कुन योजनावधिलाई कृषि दशकको रुपमा मनाइयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *