1.
पृथ्वीमा ५ वटा मण्डलहरूको क्रमवद्धता कुन सही हो ?
(क) वायुमण्डल (ख)स्थलमण्डल (ग)जलमण्डल (घ)मध्यवर्ती मण्डल (ङ) केन्द्रमण्डल
2.
दक्षिण अमेरिकाको एण्डिज पर्वत श्रेणीको वृष्टि छाँयाबाट सिर्जना भएको प्रख्यात मरूभूमिको कुन हो ?
3.
अण्टार्कटिका महादेशको तटीय क्षेत्रमा पाइने तलका जीवहरू कुन कुन हुन् ?
4.
तामाकोशी तिब्बतको कुन ठाउँबाट बग्न शुरू गर्छ ?
5.
चीनको मानसरोबरबाट प्रवाहित हुँदै आएको नेपालको चर्चित नदी कुन हो ?
6.
प्रताप मल्लसँग सम्बन्धित तलका मध्ये कुन होइन ?
आफूलाई कविन्द्र, शस्त्रशास्त्र, संगितादिसकलशास्त्रपारङ्ग भनी चिनिएका राजा,
हनुमान ढोकामा १५ भाषामा शिलालेख राख्न लगाएका
दक्षिणकाली मन्दिर, कालभैरव र गुहेश्वरीको मन्दिरको स्थापना गराएका,
ग्रीक शैलीमा हमुमान ढोका निर्माण गरी दरवारभित्र १० वटा चोक निर्माण गराएका,
विकल्पहरूः
7.
सतार (सत्याल) जाति नेपालका कुन जिल्लामा वसोवास गर्दछन् ?
8.
नेपालको पहिलो रेल सेवा वि. सं. १९८४ मा कसको पालामा स्थापना भएको थियो ?
9.
नेपालको पहिलो रेल सेवा भारतको सिमाना रक्सौलदेखि नेपालको कुन जिल्लाको कुन स्थालनसम्म संचालन भएको थियो ?
10.
अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस कुन दिन मनाइन्छ ?
11.
ग्रेगर मेण्डलले वंशाणु सम्बन्धी पत्ता लगाएका ३ नियममा नपर्ने तलको कुन हो ?
12.
१८४५ अप्रिल २५-२६ जुनमा भएको कुन सम्मेलनले पारित गरेको बडापत्रमा हस्ताक्षर गरेपछि UNO स्थापना भएको हो ?
13.
UNO को स्थापना कहिले भएको हो ?
14.
जर्ज पियानेका अनुसार शिक्षाका कार्यहरू के के हुन् ?
15.
पहिलो निजी विद्यालयका रुपमा जुद्धोदय पब्लिक हाइस्कुल कहाँ खुलेको थियो ?
16.
मनोविज्ञानलाई आत्माको विज्ञानको रुपमा स्वीकार गर्ने विद्वान् को हुन् ?
17.
कहिलेदेखि मनोविज्ञानलाई व्यवहारको अध्ययन गर्ने विज्ञान भनेर परिभाषित गर्न, थालियो ?
18.
Psychology को उत्पत्ति कुन क्षेत्रबाट भएको मानिन्छ ?
19.
मनोवैज्ञानिक हलका अनुसार सहायक पुनर्बल के के हुन् ?
20.
मनोवैज्ञानिक वि.एफ. स्किनरका अनुसार सिकाइमा प्रतिक्रियाको सम्भावना र मात्रालाई बढाउने पुनर्बललाई कस्तो पुनर्बल भनिन्छ ?
21.
बालकले आफ्नो र वातावरणबिचको सम्बन्धलाई बलियो बनाउन आफ्नो मानसिक संरचनामा नै परिवर्तन गर्ने कार्यलाई के भनिन्छ ?
22.
बालकले मुखमा नअटाउने वा ठुलो खेलौनालाई खेलाएर, छोएर, सजाएर आनन्द लिने कार्यलाई के को उदाहरण मानिन्छ ?
23.
माध्यमिक शिक्षा (कक्षा ९-१०) को पाठ्यक्रम अनुसार गणित विषयका तहगत सक्षमता कतिवटा रहेका छन् ?
24.
माध्यमिक शिक्षा (कक्षा ९-१०) को पाठ्यक्रम अनुसार सामाजिक विषयका तहगत सक्षमता कतिवटा रहेका छन् ?
25.
माध्यमिक शिक्षा (कक्षा ९-१०) को पाठ्यक्रम अनुसार नेपाली विषयको आन्तरिक मूल्याङ्कनमा कक्षा सहभागिताका लागि कति अंक छुट्याइएको छ ?
26.
एडगर डेलको कोन अफ लर्निङ (सन् १९६०) पढाइबाट कति प्रतिशत सिकाइ हुन्छ ?
27.
एडगर डेलको कोन अफ लर्निङ (सन् १९६०) श्रव्यदृश्य सामग्रीको माध्यमबाट कति प्रतिशत सिकाइ हुन्छ ?
28.
विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ (संशोधनसहित) अनुसार कतिवटा ग्रेड निर्धारण गरिएको छ ?
29.
लेटर ग्रेडिङ निर्देशिका, २०७८ कहिले स्वीकृत भयो ?
30.
बालमैत्री विद्यालयमा के गरिन्छ ?
31.
बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप, २०६७ अनुसार बालमैत्री विद्यालयका पक्षहरू कतिवटा रहेका छन् ?
32.
शिक्षकले असाधारण बिदा बढीमा कति पाउँछ ?
33.
शिक्षकले बेतलबी बिदा बढीमा कति पाउँछ ?
34.
सामाजिक सुरक्षा र रोजगारी कसको अधिकार क्षेत्रभित्र पर्दछ ?
35.
नेपाल सरकारले समुदायमा के के कामका लागि सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्न सक्ने छ ?
36.
शिक्षकले पाउने बिदा तथा काज सम्बन्धी व्यवस्था कति परिच्छेदमा गरिएको छ ?
37.
शिक्षा ऐन, २०२८ को कुन दफाले दिएको अधिकार प्रयोग गरी शिक्षक सेवा आयोग नियमावली, २०५७ बनाइएको हो ?
38.
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा गाउँपालिका तथा नगरपालिकाका शिक्षासम्बन्धी अधिकार कतिवटा तोकिएको छ ?
39.
What kind of language can computer understand?
40.
Starting page or main page of website is.
41.
E-Learning भन्नाले के बुझिन्छ ?
42.
Which of the following is not E-Learning media?
43.
A digital signature performs a similar functions to a
44.
Arrange the words given below in a meaningful sequence.
- Income 2. Status 3. Education
- Well-being 5. Job
45.
Arrange the words given below in a meaningful sequence.
- Heel 2. Shoulder 3. Skull 4. Neck 5. Knee
- Chest 7. Thigh 8. Stomach 9. Face 10. Hand
46.
२९६००० जनसंख्या भएको एक जिल्लामा १६६००० पुरुष रहेका छन्। कुन जनसंख्याका ५०% मानिसहरु शिक्षित रहेका छन्। यदि शिक्षित पुरुषको संख्या ७०% रहेको छ भने शिक्षित महिलाको संख्या कति रहेको छ ?
47.
Identify the figure that completes the pattern.
48.
Select a suitable figure from the Answer Figures that would replace the question mark (?).
Problem Figures: Answer Figures:

49.
नेपालमा बढी उत्पादन हुने प्रमुख खाद्यान्न बालीहरु क्रमश: कुन कुन हुन् ?
50.
नेपालमा कति कति वर्षमा कृषि गणना गर्ने गरिएको छ ?