1.
पृथ्वीको कुल क्षेत्रफल लगभग .....वर्ग किलोमिटर मध्ये जमीनको क्षेत्रफल ......वर्ग किलोमिटर छ भने पानीले ओगटेको क्षेत्रफल ......वर्ग किलोमिटर छ ।
2.
कुन महादेशमा पाइने उष्ण सदाबहार घना जंगललाई Rain forest भनिन्छ ?
3.
संसारको सबैभन्दा ठूलो मरूभूमि सहारा मरुभूमि अफ्रिका महादेशमा पर्दछ भने अफ्रिका महादेशमा पाइने उष्ण घाँसे भूमिलाई के भनिन्छ ?
4.
गण्डकी नदीको सबैभन्दा ठूलो सहायक नदी काली गण्डकी हो भने सबैभन्दा सानो कुन हो ?
5.
नेपालको सबैभन्दा गहिरो नदी कन हो ?
6.
मध्यकालका उपत्यकाका राज्य र अन्तिम राजा सम्बन्धी तलका भनाईहरू हेर्नुहोस् ।
कान्तिपुर राज्यका अन्तिम राजा जयप्रकाश मल्ल हुन् ।
ललितपुर राज्यका अन्तिम राजा तेजनरसिंह मल्ल हुन् ।
भक्तपुरका अन्तिम राजा भूपतिन्द्र मल्ल हुन् ।
जयप्रकाश मल्ल प्रकाश मल्लका छोरा हुन् ।
विकल्पहरूः
7.
सतार जातिसँग सम्बन्धित तलका भनाईहरू कुन ठीक कुन बेठीक छन् ?
मन्दिर नबनाउने र मूर्तिपूजा नगर्ने चलन छ ।
पिल्चुहडाम, पिल्चु बुढी आदिलाई देवताको रुपमा मान्दछन् ।
अलग्गै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सम्बन्धी व्यवस्था हुन्छ
सतारहरु चिनको ताञ्जायिङवाट नेपाल प्रवेश गरेका हुन् ।
विकल्पहरूः
8.
नेपालको दोस्रो रेलसेवा कहिले र कसको पालामा स्थापना भएको थियो ?
9.
५१ कि. मि. लामो नेपालको दोस्रो रेलसेवा (हाल सञ्चालित) नेपालको कुन स्थानदेखि भारतको कुन स्थानसम्म संचालित छ ?
10.
नेपालमा सवारी प्रदूषण मापदण्डको निर्धारण कहिले गरियो ?
11.
ग्रेगर मेण्डलले सर्वप्रथम केका बिरुवाहरुमा वंशाणुगुणको प्रयोग गरेका थिए ?
12.
अन्तिममा सहभागी भै ५१औं नम्वरमा UNO को वडापत्रमा हस्ताक्षर गर्ने देश कुन हो ?
13.
तलका संस्था र तिनका प्रधान कार्यालय बीच आपसमा जोडा मिलाउनुहोस्
(१) International Labour Organization(अ) स्वीट्जरल्याण्डको जेनेभा
(२) Food and Agriculture Organization(आ) स्वीट्जरल्याण्डको जेनेभा
(३) World Health Organization (इ) क्यानडाको मण्ट्रियल
(४) International Civil Aviation Organization (ई) इटालीको रोम विकल्पहरु :
14.
समाजशास्वी मुन्नरोका अनुसार शिक्षाका कार्यहरू कतिवटा छन् ?
15.
शिक्षासम्बन्धी पहिलो इस्तिहार कहिले घोषणा गरियो ?
16.
मनोविज्ञान व्यवहारको सकारात्मक विज्ञान हो। यो भनाइ कसको हो ?
17.
व्यवहारवादी सिद्धान्तका पिता भनेर कसलाई चिनिन्छ ?
18.
प्राणीको मानसिक क्रियाकलापको विज्ञान नै मनोविज्ञान हो। यो भनाइ कसको हो ?
19.
मनोवैज्ञानिक वि.एफ. स्किनरका अनुसार सिकाइमा प्रतिक्रियाको सम्भावना र मात्रालाई घटाउने पुनर्बललाई कस्तो पुनर्बल भनिन्छ ?
20.
सिकारुमा राम्रा बानीहरूको विकास गर्न कुन पुनर्बल बढी उपयोगी मानिन्छ ?
21.
जिन पियाजेका अनुसार सांवेदिक क्रियात्मक चरणको अवधि कति हुन्छ
22.
जिन पियाजेका अनुसार पूर्व क्रियात्मक चरणको अवधि कति हुन्छ ?
23.
माध्यमिक शिक्षा (कक्षा ९-१०) को पाठ्यक्रम अनुसार आन्तरिक मूल्याङ्कनका लागि कुल कति अंक छुट्याइएको छ ?
24.
माध्यमिक शिक्षा (कक्षा ९-१०) को पाठ्यक्रम अनुसार आन्तरिक मूल्याङ्कनमा त्रैमासिक परीक्षाका लागि कुल कति अंक छुट्याइएको छ ?
25.
विद्यालय शिक्षाको पाठ्यक्रम विकास तथा परिमार्जन सम्बन्धी मूल मार्गदर्शक दस्तावेज कुन हो ?
26.
एडगर डेलको कोन अफ लर्निङ (सन् १९६०) प्रदर्शन विधिबाट कति प्रतिशत सिकाइ हुन्छ ?
27.
एडगर डेलको कोन अफ लर्निङ (सन् १९६०) लक्षित समूह छलफलबाट कति प्रतिशत सिकाइ हुन्छ ?
28.
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार ९० र सोभन्दा साथि उपलब्धि प्रतिशत प्राप्त गरेको विद्यार्थीको स्तरीकृत अंक कति हुन्छ ?
29.
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार ७० र सोभन्दा माथि ८० भन्दा कम उपलब्धि प्रतिशत प्राप्त गरेको विद्यार्थीको स्तरीकृत अंक कति हुन्छ ?
30.
बालमैत्री विद्यालयमा शिक्षकको भूमिका कस्तो हुनु राम्रो होइन ?
31.
नेपालको संविधानअनुसार राज्यका संरचनाहरू के के हुन् ?
32.
शिक्षक नोकरी अवधि निर्धारण सिफारिस समितिमा कतिजना सदस्य हुन्छन् ?
33.
१५ देखि २० वर्षभन्दा कंम समय नोकरी गरेको शिक्षकले कति महिनाको तलब बराबरको रकम उपदान पाउनेछ ?
34.
संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचीमा वा साझा सूचीमा उल्लेख नभएको कुनै विषय तथा यो संविधान र सङ्घीय कानूनमा नतोकिएको विषय कसको अधिकार क्षेत्रभित्र पर्दछ ?
35.
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा कति सदस्य हुने व्यवस्था छ ?
36.
शिक्षकले पाउने सजाय सम्बन्धी व्यवस्था कति परिच्छेदमा गरिएको छ ?
37.
शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक सेवा आयोगका काम कर्तव्य र अधिकार कतिवटा रहेका छन् ?
38.
विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन गर्ने कार्य कसको हो ?
39.
Speed of computer is measured in terms of.
40.
HTML is used for designing
41.
विद्यालयमा कम्प्युटर प्रयोग गर्नु को उदेश्य के हो?
42.
What does CBT stands in terms of e-learning?
43.
दिइएका विकल्पहरुमध्ये कुन अपराध साईवर अपराध होइन ?
44.
Arrange the words given below in a meaningful sequence.
- Rainbow2. Rain3. Sun
- Happy5. Child
45.
Arrange the words given below in a meaningful sequence.
- Never 2. Sometimes 3. Generally 4. Seldom 5. Always
46.
दुई उम्मेदवार भएको एक चुनावमा एकजना उम्मेदवार ले ३०% मत प्राप्त गरी १६००० मतले पराजीत भयो भने जम्म्मा कति मतदान भएको थियो ?
47.
In each of the following questions, find out which of the answer figures a, b, c and d completes the figure matrix?
48.
Select a suitable figure from the Answer Figures that would replace the question mark (?).
Problem Figures: Answer Figures:

49.
नेपालमा सर्वप्रथम कति सालमा कफी खेती गरिएको थियो ?
50.
कति सालमा नेपालमा पहिलो कफी प्रशोधन केन्द्र स्थापना भएको थियो ?