1.
पृथ्वीको ध्रुवीय गति कति हुन्छ ?
2.
प्रशान्त महासागरमा पर्ने संसारको सबैभन्दा गहिरो समुन्द्री भागको नाम के हो ?
3.
संसारको सबैभन्दा सानो महादेश कुन हो ?
4.
विश्वको कुल क्षेत्रफलमध्ये नेपालले ओगटेको क्षेत्रफल कति प्रतिशत छ ?
5.
एसियाको कुल क्षेत्रफलमध्ये नेपालले ओगटेको क्षेत्रफल कति प्रतिशत छ ?
6.
राम शाहले कुन ठाउँका वासिन्दालाई सात हराम र सात विरामको माफी दिने परम्परा चलाएका थिए ?
7.
दुरा जातिको प्रमुख बसोबास स्थल भउको जिल्ला कुन हो ?
8.
विश्व पर्यटकीय बजारमा नेपाललाई परिचय गराउने सहायक ब्राण्ड कुन होइन ?
9.
नेपालमा आउने धेरै पर्यटकको मुख्य उद्देश्य के हो ?
10.
कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा कहिले सूचीकृत गरियो ?
11.
DNA का ५ वटा प्रकारको सही समूह कुन हो ?
12.
सन् २०१४ र २०१५ का लागि UNO सूरक्षा परिषद्का ५ अस्थायी सदस्यहरूमा नपर्ने तलको कुन देश हो ?
13.
आर्थिक तथा सामाजिक परिषद्मा प्रत्येक ३ वर्षका लागि कति सदस्य चयन हुन्छन् ?
14.
सन् १९९४ नोभेम्बर १ देखि Suspend गरिएको UNO को अंग कुन हो ?
15.
जनशक्तिको विकास शिक्षाको कुन कार्यअन्तर्गत पर्दछ ?
16.
नेपालमा औपचारिक रुपमा प्राविधिक तथा व्यावसायिक शिक्षाको सुरुवात कहिलेदेखि भएको हो ?
17.
मानव वृद्धिको विशेषताअन्तर्गत तलकामध्ये कुन पर्दैन ?
18.
मानव वृद्धिको संरचनात्मक र शारीरिक परिवर्तनलाई बुझाउँदछ। यो भनाइ कसको हो ?
19.
मानव विकासका सन्दर्भमा असान्दर्भिक कथन कुन हो ?
20.
उक्तेजना र प्रतिक्रियाको संयुक्ततालाई क्रमिक रुपमा दोहोऱ्याउँदै जानु अभ्यास हो। यो भनाइ कसको हो ?
21.
मनोवैज्ञानिकहरूले अभ्यासलाई कति भागमा विभाजन गरेका छन् ?
22.
बालबालिकाले आफूभन्दा तुला, जान्ने, सुन्ने तथा अग्रज व्यक्तिबाट धेरै कुरा सिक्न सक्छ भन्ने मान्यता राख्ने मनोवैज्ञानिक को हन ?
23.
अल्बर्ट बाण्डुराका अनुसार सिकाइलाई प्रभावकारी बनाउने पुनर्बल के के हुन् ?
24.
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ आधारभूत तह कक्षा ११-१२को सिकाइ क्षमतास्तर कति तोकिएको छ ?
25.
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ आधारभूत तह कक्षा १-३ को उमेर कति तोकिएको छ ?
26.
राष्ट्रिय पाठ्यक्रम प्रारूप, को २०७६ आधारभूत तह कक्षा ४-५ उमेर कति तोकिएको छ ?
27.
शिक्षण सिकाइका क्रममा शिक्षकको सक्रिय भूमिका रहने विधिलाई कसरी चिनिन्छ ?
28.
शिक्षण सिकाइका क्रममा विद्यार्थीको सक्रिय भूमिका रहने शिक्षककेन्द्रित
29.
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार ३५ भन्दा कम उपलब्धि प्रतिशत प्राप्त गरेको विद्यार्थीको उपलब्धि स्तर कति हुन्छ ?
30.
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यालय शिक्षाको कुनै विषयमा उत्तीर्ण हुन कति अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ ?
31.
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका जिल्लास्तरका निकायहरू कतिवटा छन् ?
32.
शिक्षक सेवा आयोगले प्रत्येक आर्थिक वर्ष समाप्त भएको कति समयपछि नेपाल सरकारसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुप व्यवस्था छ ?
33.
प्रमाणीकरण तालिम जम्मा कति दिन सञ्चालन हुन्छ ?
34.
प्रमाणीकरण तालिममा सहभागी भएको शिक्षकले कति दिनभित्र सम्बन्धित शैक्षिक तालिम केन्द्रमा अभ्यास कार्यको प्रतिवेदन पेस गर्नुपर्दछ ?
35.
उद्योग तथा खनिज र भौतिक पूर्वाधार कसको अधिकार क्षेत्रभित्र पर्दछ ?
36.
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार संस्थागत विद्यालयले भर्ना भएका कुल विद्यार्थो सङ्ख्याको कति प्रतिशत विद्यार्थीलाई निःशल्क छात्रवत्ति उपलब्ध गराउनु पर्दछ ?
37.
निम्न माध्यमिक तहको शिक्षकलाई कति महिना बराबरको तलब रकम उपचार खर्च वापत दिने व्यवस्था छ ?
38.
आयोगबाट लिइने खुला प्रतियोगितात्मक परीक्षाको कुल पूर्णाङ्क कति रहेको छ ?
39.
उपमहानगरपालिकाका लागि कुन तहसम्मको शैक्षिक सुविधा हुनुपर्दछ ?
40.
Which one of the following is not an input device?
41.
Process of copying file from web server is calle .
42.
Which of the following application is based on internet access?
43.
तलकामध्ये कुन प्रविधिमार्फत् face to face सिकाय गर्न सकिँदैन ?
44.
तलका मध्ये कुन software प्रयोग गरी virus बाट data लाई शुरक्षित राख्न सकिन्छ?
45.
Arrange the words given below in a meaningful sequence.
- Probation2. Interview3. Selection
- Appointment5. Advertisement6. Application
46.
Arrange the words given below in a meaningful sequence.
- Elephant2. Cat3. Mosquito
4. Tiger5. Whale
47.
८ जना पुरुषले एउटा काम गर्न २० दिन लाग्छ। यहि काम ८ जाना महिलाले गर्न ३२ दिन लाग्छ। यदि ५ जना पुरुष र ८ जना महिलालाई यो काम गर्न कति दिन लाग्छ ?
48.
In each of the following questions, find out which of the answer figures a, b, c and d completes the figure matrix?
49.
Select a suitable figure from the Answer Figures that would replace the question mark (?).
Problem Figures: Answer Figures:
50.
गौतम बुद्ध विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न सहयोग गर्ने दातृ निकाय कुन हो ?